Total Pageviews

Monday, November 14, 2011

0

्रकांग्रेसी पत्रकारलाई धमाधम नियुक्ती

गुप्तालाई भारी चोट पदै
गुप्तालाई भारी चोट पदै
्रकांग्रेसी पत्रकारलाई धमाधम नियुक्ती
काठमाडौं÷मधेशी जनाधिकार फोरम नेपालबाट विद्रोह गरेर छुट्टै पार्टी मधेशी जनाधिकार फोरम गणतान्त्रिक गठन गरेका सुचना तथा साचार मन्त्री जय प्रकास प्रसाद गुप्तालाई भारी चोट पर्ने भएको छ । सवोच्च अदालतले लामो समयदेखि अदालती झलझेलमा गुप्तालाई राखेपनि उनकै नेतृत्वमा रहेको पार्टी कै नेता कार्यकर्ताहरुले छुट्टै षडयन्त्र रचेपछि गुप्ता अहिले चोट पर्ने निश्चित भएको हो । राजनीतिका चतुर खेलाडी गुप्ता लामो समयसम्म नेपाली कांग्रेसमा राजनीति गरेपनि मधेश आन्दोलन संगै फोरम केन्द्रित भएका थिए । फोरमका सर्वोच्च नेता उपेन्द्र यादवसंग गहिरो सम्वन्ध बनाई सह-अध्यक्ष सम्म बन्न सफल गुप्ताले पछिल्लो पटक तत्कालिन सर्वोच्च नेता यादवलाई धोका दिदै छुट्टै दल बनाए लगत्तै गुप्ता र यादव बीच पानी बारावारको स्थिति पैदा भएको थियो । यादवसंग अलग्गिएर छुट्टै दल बनाउदै यतिवेला मन्त्री परिषदको महत्वपूर्ण पदको जिम्मेवारी लिन सफल भएता पनि मन्त्री भए लगत्तै उनी तनाव मै आफ्ना गतिविधि गर्दै आएका छन् । तर पछिल्लो पटक उनकै पार्टी भित्र रहेका केहि नेताहरुको अलग्गै खेमासंग सम्वन्ध विगि्रएपछि गुप्तालाई थप तनाव भएको छ । प्राप्त गरेको जानकारी अनुसार गुप्ता संग असन्तुष्ट रहेको त्यस खेमाले
निकट भविष्यमै गुप्तासंग विद्रोह गर्ने तयारी गरिरहेको छ भने यसका लागि केहि अन्य मधेशबादी दलहरुसंग परामर्श समेत सुरु भएको छ । गुप्ता मन्त्री रहेको सुचना तथा साचार मन्त्रालयमा पार्टी निकटकाहरुलाई कुनै स्थान नदिई व्यक्तिगत ढंगले बाहिरका व्यक्तिहरुलाई स्थान दिएको र पार्टीका नेताहरुलाई खासै महत्व नदिएका कारण गुप्ता र सो खेमा बीच सित युद्ध सुरु भएको हो । न्युज अप्रेशनसंगको कुराकानीमा फोरम गणतान्त्रिकका एक नेताले गुप्ता चाढै नै एक्लीने दावी गरेका छन । ुत्यसको लागि सकृयपूर्वक गृहकार्य भईरहेको छु उनले भने । आन्दोलनका बेला हामीले उनलाई साथ दियौ विद्रोहका बेलामा पनि त्यसैगरी साथ दियौ तर सत्तामा गए लगत्तै बाहिरी व्यक्तिहरुलाई स्थान दिइयो हाम्रो कुनै मुल्याङ्कन सम्म भएको छैन । घर न घाटको बनाउने काम भएका छ ।
फोरमका मन्त्रीद्धारा कांग्रेसीलाई नियुक्त
सुन्दा तपाईहरुलाई अचम्म लाग्न सक्छ । तर कुरा भने यथार्थ हो । मधेसी जनअधिकार फोरम गणतान्त्रिक का अध्यक्ष समेत रहेका वर्तमान सुचना तथा संाचार मन्त्री जय प्रकाश प्रसाद गुप्ताले प्राय सबै कांग्रेसी पत्रकारहरुलाई राजनीतिक नियुक्त गरेका छन् । त्यसो त मधेसी नेताले साचार मन्त्री बनेपछी धेरै मधेसी पत्रकारहरु पनि तातेका थिए । तर कुनै पनि मधेसी पत्रकारको केहि लागेन । अन्तत ः मन्त्री गुप्ताले आफु अहिले पनि कांग्रेसी नेता नै भएको पुष्टी गरेपछी मधेसी पत्रकारहरु यतिबेला मन्त्री गुप्तालाई धिकार्न थालेका छन् ।  मधेसी पत्रकार समाजका अध्यक्ष मोहन िसंहले साचार मन्त्री गुप्तालाई मधेसी पत्रकारले वहिष्कार गर्नुपर्ने बताए । मधेसी पत्रकार सँग मात्र होईन बरु सम्पुर्ण मधेसी जनतासँग नै गुप्ताले खेलवाड गरीरहेको िसंहको तर्क रहेको छ । िसंहले भने मन्त्री गुप्तामा कुनै पनि प्रकारको मधेसवाद छैन । गुप्ताले संाचार मन्त्रालय अन्र्तगत रहेको विभिन्न संाचार कर्मीहरुलाई नियुक्त गरेका हुन् । जसमध्ये विवेकानन्द मिश्रलाई गोरखापत्र संाचालक समितिमा चन्द्र किशोर झालाई प्रेस काउन्सीलमा नियुक्त गरेका छन् । त्यस्तै अन्य धेरै कांग्रेसी पत्रकारहरु नै छन् जुन यतिबेला संाचार मन्त्री गुप्ताद्धारा नै नियुक्त भएका हुन् ।


काठमाडौं÷मधेशी जनाधिकार फोरम नेपालबाट विद्रोह गरेर छुट्टै पार्टी मधेशी जनाधिकार फोरम गणतान्त्रिक गठन गरेका सुचना तथा साचार मन्त्री जय प्रकास प्रसाद गुप्तालाई भारी चोट पर्ने भएको छ । सवोच्च अदालतले लामो समयदेखि अदालती झलझेलमा गुप्तालाई राखेपनि उनकै नेतृत्वमा रहेको पार्टी कै नेता कार्यकर्ताहरुले छुट्टै षडयन्त्र रचेपछि गुप्ता अहिले चोट पर्ने निश्चित भएको हो । राजनीतिका चतुर खेलाडी गुप्ता लामो समयसम्म नेपाली कांग्रेसमा राजनीति गरेपनि मधेश आन्दोलन संगै फोरम केन्द्रित भएका थिए । फोरमका सर्वोच्च नेता उपेन्द्र यादवसंग गहिरो सम्वन्ध बनाई सह-अध्यक्ष सम्म बन्न सफल गुप्ताले पछिल्लो पटक तत्कालिन सर्वोच्च नेता यादवलाई धोका दिदै छुट्टै दल बनाए लगत्तै गुप्ता र यादव बीच पानी बारावारको स्थिति पैदा भएको थियो । यादवसंग अलग्गिएर छुट्टै दल बनाउदै यतिवेला मन्त्री परिषदको महत्वपूर्ण पदको जिम्मेवारी लिन सफल भएता पनि मन्त्री भए लगत्तै उनी तनाव मै आफ्ना गतिविधि गर्दै आएका छन् । तर पछिल्लो पटक उनकै पार्टी भित्र रहेका केहि नेताहरुको अलग्गै खेमासंग सम्वन्ध विगि्रएपछि गुप्तालाई थप तनाव भएको छ । प्राप्त गरेको जानकारी अनुसार गुप्ता संग असन्तुष्ट रहेको त्यस खेमाले
निकट भविष्यमै गुप्तासंग विद्रोह गर्ने तयारी गरिरहेको छ भने यसका लागि केहि अन्य मधेशबादी दलहरुसंग परामर्श समेत सुरु भएको छ । गुप्ता मन्त्री रहेको सुचना तथा साचार मन्त्रालयमा पार्टी निकटकाहरुलाई कुनै स्थान नदिई व्यक्तिगत ढंगले बाहिरका व्यक्तिहरुलाई स्थान दिएको र पार्टीका नेताहरुलाई खासै महत्व नदिएका कारण गुप्ता र सो खेमा बीच सित युद्ध सुरु भएको हो । न्युज अप्रेशनसंगको कुराकानीमा फोरम गणतान्त्रिकका एक नेताले गुप्ता चाढै नै एक्लीने दावी गरेका छन । ुत्यसको लागि सकृयपूर्वक गृहकार्य भईरहेको छु उनले भने । आन्दोलनका बेला हामीले उनलाई साथ दियौ विद्रोहका बेलामा पनि त्यसैगरी साथ दियौ तर सत्तामा गए लगत्तै बाहिरी व्यक्तिहरुलाई स्थान दिइयो हाम्रो कुनै मुल्याङ्कन सम्म भएको छैन । घर न घाटको बनाउने काम भएका छ ।
फोरमका मन्त्रीद्धारा कांग्रेसीलाई नियुक्त
सुन्दा तपाईहरुलाई अचम्म लाग्न सक्छ । तर कुरा भने यथार्थ हो । मधेसी जनअधिकार फोरम गणतान्त्रिक का अध्यक्ष समेत रहेका वर्तमान सुचना तथा संाचार मन्त्री जय प्रकाश प्रसाद गुप्ताले प्राय सबै कांग्रेसी पत्रकारहरुलाई राजनीतिक नियुक्त गरेका छन् । त्यसो त मधेसी नेताले साचार मन्त्री बनेपछी धेरै मधेसी पत्रकारहरु पनि तातेका थिए । तर कुनै पनि मधेसी पत्रकारको केहि लागेन । अन्तत ः मन्त्री गुप्ताले आफु अहिले पनि कांग्रेसी नेता नै भएको पुष्टी गरेपछी मधेसी पत्रकारहरु यतिबेला मन्त्री गुप्तालाई धिकार्न थालेका छन् । न्युज अप्रेशन सँगको कुराकानीमा मधेसी पत्रकार समाजका अध्यक्ष मोहन िसंहले साचार मन्त्री गुप्तालाई मधेसी पत्रकारले वहिष्कार गर्नुपर्ने बताए । मधेसी पत्रकार सँग मात्र होईन बरु सम्पुर्ण मधेसी जनतासँग नै गुप्ताले खेलवाड गरीरहेको िसंहको तर्क रहेको छ । िसंहले भने मन्त्री गुप्तामा कुनै पनि प्रकारको मधेसवाद छैन । गुप्ताले संाचार मन्त्रालय अन्र्तगत रहेको विभिन्न संाचार कर्मीहरुलाई नियुक्त गरेका हुन् । जसमध्ये विवेकानन्द मिश्रलाई गोरखापत्र संाचालक समितिमा चन्द्र किशोर झालाई प्रेस काउन्सीलमा नियुक्त गरेका छन् । त्यस्तै अन्य धेरै कांग्रेसी पत्रकारहरु नै छन् जुन यतिबेला संाचार मन्त्री गुप्ताद्धारा नै नियुक्त भएका हुन् ।

Saturday, November 12, 2011

0

स्वास्थ्य शिविरमा ५०५ जनाको शल्यकि्रया

धनकुटा / गरिव असाहय र पहुज नभएकाहरुका लागी सेवा पुर् याउनु उदेश्यले धनकुटा अस्पतालमा संचालन भएको वृहत शल्यकि्रया स्वास्थ्य शिविरमा मध्यम तथा सना गरी जम्मा ५०५ जनाको शल्यकि्रया गरिएको छ ।
पायल्सहर्निया पाठेघरपथरीया र प्लाष्टिक सर्जरी गरी ठूला १ सय ४० जनाको र माईनर ३ सय ६५ जनाको अप्रेशन गरिसकिएको शिविर प्रचार प्रसार समितिका संयोजक विजय सन्तोषी राईले जानकारी दिनु भयो ।
यसैगरी वृहत शल्यकि्रया शिविर अन्र्तगत ३ सय ७९ जनाको दातको शल्यकि्रया गरि उपचार गरिएको बुढा सुब्बा डेन्टल हस्पिटका दन्त चिकित्सक अशेष श्रेष्ठले वताउनु भयो ।
यस्तैगरी स्वास्थ्य शिविरमा जम्मा २सय १६ जनाको भिडियो एक्सरे गरिएको भिडियो एक्सरे समितिका संयोजक नरेन्द्र पोखरेलले वताउनु भयो ।
धनकुटा अस्पतालमा ११ दिन सम्म संचालन भएको वृहत शल्यकि्रया स्वास्थ्य शिविरमा २ हजार २ सय ३० जना विरामीहरुले नाम दर्ता गरएकोमो २ हजार २ सय १७ जनाको स्वास्थ्य परिक्षण भएको मध्य ठूलोमध्यसानो र दातको शल्यकि्रया गरी १हजार २ सय ४० जनाको शल्यकि्रया गरिएको र अन्य बाकी विरामीहरुलाई स्वास्थ्य सेवा समेत उपलब्ध गरिएको प्रचार प्रसार समितिका संयाजक विजय सन्तोषी राईले जानकारी दिनु भयो ।
शिविर अबधिभर विरामी परिक्षणबाट सिफारिस भएका कोठीछालाकोगाठोछालाकोविकारदातकोसमस्याहर्निया पितको पथरीलिङ्गमा छाला टासिएकोमुत्रनली तथा थैलीमा हुने पथरीपायल्सगलगाडसम्पूर्ण स्त्रि रोगखोडेआगोले पोलेको खतका साथै पिशाव जन्य रोगहरुको वरिष्ठ अमेरिकन विशेषज्ञ डाक्टरहरुद्धारा अप्रेशन गरिएको आाेजक समितिका संयोजक रोशेष श्रेष्ठले वताउनु भयो ।
0

अमेरीकाका स्वास्थ्यकर्मीहरुको टोलीलाई भव्य बिदाई

धनकुटामा ११ दिन सम्म वृहत शल्यकि्रया स्वास्थ्य शिविरमा सफलता साथ शल्यकि्रया गर्नु भएका अलोहा मेडिकल मिसन हवाई अमेरिकाका स्वास्थ्यकर्मीहरुलाई आज धनकुटामा जिल्लावासीको तर्फबाट भव्य रुपमा विदाई गरिएको छ ।
गरिव तथा असाहय र पहुज नभएकाहरुका लागी धनकुटा अस्पतालमा शल्यकि्रया गर्न आउनु भएका अलोहा मेडिकल मिसन हवाई अमेरीका स्वास्थ्य कर्मीहरुलाई धनकुटा अस्पतालको परिषदमा टोपीढाका कपडाका सल तथा अन्य ढाकाका कपडा तथा कासका कपहरु उपहाहरु दिनुका साथै फुल माला समेत लगाई लिई भव्य रुपमा जिल्लावासीहरुको तर्फबाट बिदाई गरिएको प्रचार प्रसार समितिका संयोजक विजय सन्तोषी राईले वताउनु भयो ।
धनकुटाका प्रमुख जिल्ला अधिकारी कुमार श्रेष्ठ शिविर आयोजक समितिका संयोजक रोशेष श्रेष्ठश्रीमेहर गणका गणपती झमानिसंह थापाजिल्ला प्रहरी कार्याय धनकुटाका डि एस पी शरद कुमार तामाङ्गसशस्त्र प्रहरी बल छिन्ताङ्ग गुल्मका गुल्मपती नरेन्द्र सेन आर्थिक समितिका संयोजक मनोहर नारायण श्रेष्ठ स्वागत समितिका संयोजक नारायण जोशीधनकुटा अस्पतालका प्रमुख डा। नारायण ओझा लगायत आयोजक समितिका सदस्यहरु तथा जिल्लावासीहरुले स्वास्थ्यकर्मीहरुको टोलीलाई बिदाई गनु भएको थियो ।
वृहत निशुल्क शल्यकि्रया स्वास्थ्य शिविरका लागी ओलवा हवाई मिसन अमेरीकाबाट टिम लिडर डा। वाड्ली वाङ्गसहायक टिम लिडर डा।विकास गुप्ताको टोली सहित अमेरीका र काठमाण्डौबाट समेत गरी जम्मा ३६ जनाको स्वास्थ्यकमीहरुको टोली धनकुटा आएको शिविर आयोजक समितिका सदस्य सचिव पुरेन्द्रलाल श्रेष्ठले वताउनु भयो ।

Friday, November 11, 2011

0

१६करोड बक्यौता उठ्न बाँकी

१६करोड बक्यौता उठ्न बाँकी
बनेपा । नेपाल्ा विद्युत प्राधिकरण काभ्रेल्ो अहिल्ोसम्म करोडौँ बक्यौता उठाउन बाँकी रहेको छ । प्राधिकरणका अनुसार कुल्ा १५ करोड ६२ ल्ााख २० हजार ५ सय ८५ उठाउन रहेको र सो रकममध्ये अधिकांश सरकारी कार्याल्ायको रहेको छ ।े बनेपा पनौती पाँचखाल्ा दाप्चा अनेकोट देउपुर ल्ागायतका स्थानमा रहेका कार्याल्ाय र घरहरुका हुन्ा । प्राधिकरणको बक्यौतामध्ये घरहरुको मात्रै रु १० करोड तीन ल्ऽाख ४६ हजार ८३ व्यावसायिक र्फमको रु नौ ल्ााख ५८ हजार ३३० सरकारी कार्याल्ायको रु ६३ ल्ााख २१ हजार २५२ तीन नगरपाल्ािकाको सडक बत्तीको रु दुई करोड ८१ ल्ााख ७१ हजार ४७८ औद्योगिक क्षेत्रको रु एक करोड ७० ल्ााख ३१ हजार २५२ सिँचाइ कार्याल्ायको रु ७७ हजार ९५२ खानेपानीको रु २९ ल्ााख ७७ हजार ८७३ मन्दिरको रु तीन ल्ााख १४ हजार ४३७ र अस्थायी बत्तीको रु २२ हजार १८० रहेको विद्युत प्राधिकरण कार्याल्ाय काभ्रेल्ो बताएको छ ।

रेडियो नेपाल्ामा पुनः शुक्ल्ा
रेडियो नेपाल्ा विकास समितिको कार्यकारी निर्देशकमा पुनः दुई वर्षका ल्ाागि तपनाथ शुक्ल्ााल्ााई नियुक्त गरेको छ । मन्त्रिपरिषद बैठकल्ो चार वर्षदेखि रेडियो नेपाल्ाको कार्यकारी निर्देशक रहेका शुक्ल्ाल्ााई पुनः दुई वर्षका ल्ाागि म्याद थप गरेको छ ।
गरिवी निवारण कोषमा नियुक्ति
गरिवी निवारण कोषको रिक्त पाँच सदस्यमा कुल्ाबहादुर रोकाया अखिल्ोश्वर दास कमल्ाा राई वसन्तबहादुर टेल्ार र दुर्गा न्यौपानेल्ााई नियुक्त गरेको छ ।

१४ गतेपछि सरकार परिवर्तन नेता पौडेल्ा
दमौल्ाी । वर्तमान सरकार नै राष्ट्रिय सरकार बन्ने चर्चा चल्ािरहँदा प्रमुख प्रतिपक्षी दल्ाका नेताल्ो भने मंसीर १४ पछि यो सरकार परिवर्तन हुने संकेत गरेका छन्ा । नेपाल्ाी काँग्रेस संसदीय दल्ाका नेता रामचन्द्र पौडेल्ाल्ो म_िङ्सर १४ गतेपछि वर्तमान सरकार परिवर्तन हुनुपर्ने बताउनुभएको हो । तनहुँको दमौल्ाीमा आयोजित एक कार्यक्रममा नेता पौडेल्ाल्ो भट्टराई सरकार परिवर्तन गरी नयाँ राष्ट्रिय सरकार गठन गर्नुपर्ने बताउनुभयो । नेपाल्ाी काँग्रेसल्ो सरकारको नेतृत्व गरेमा विधानअनुसार संसदीय दल्ाको नेता नै प्रधानमन्त्री बन्ने बताए । सातबुँदे सहमति कार्यान्वयन हुने देखेर नै सहमति गरिएको उहाँल्ो प्रष्ट पार्नुभयो । देशका युवाहरुल्ााई विदेश जानबाट रोक्न र विकासल्ााई अगाडि बढाउनका ल्ाागि कृषि क्रान्ति आवश्यक रहेको बताउनु भयो ।
ल्ाुम्बिनीमा भारतको चासो रहन्छ िसंह
काठमाडौ । भारतीय काग्रेस आईका विदेश विभाग प्रमुख करण सिहल्ो गौतम बुद्धको जन्मस्थल्ा ल्ाुम्बिनीमा भारतको चासो रहने बताएका छन्ा । राजधानीमा आयोजना गरिएको साक्षात्कारमा सिहलेा भारतीय सिमा भन्दा आठ किल्ााेमिटरमात्र टाढा रहेको ल्ाुम्बिनीमा अन्य मुल्ाुकल्ो ल्ागानी गर्दा भारतको पनि चासो रहने बताएका हुन । उनल्ऽे गौतम बुद्ध नेपाल्ामा जन्मिए पनि भारतमै ज्ञान आर्जन गरेको र भारतमै देह त्याग गरेकोल्ो ल्ाुम्बिनीमा भारतको चासो रहनु स्वभाविक भएको उनको तर्क थियो । सिहल्ो एपेकमार्फत चिनिया ल्ागानी ल्ाुम्बिनीमा ल्याउने र माओवादी अध्यक्ष प्रचण्ड ल्ाुम्बिनीमा सहयोग जुटाउन अमेरिका गएको विषयमा आफूल्ााई कुनै जानकारी नभए पनि अरुल्ो ल्ऽुम्बिनीमा ल्ागानी गर्दा भारतको चासो भने रहने स्पष्ट पारे । उनल्ो ल्ाुम्बिनी र पशुपतिनाथ नेपाल्ा भारत सम्बन्धको पहिचानको रुपमा रहेकोल्ो पशुपति नाथको पनि गुरुयोजना बनाएर विकास गर्नु पर्ने सुझाव दिए ।
ढुंगेल्ाको मुद्धा फिर्तर्ाे कार्कर्ी राजदुतमा सिफारिस
काठमाडौं । व्यक्ति हत्याको अभियोगमा सर्वर्ाेच्च अदाल्ातबाट सर्वस्वसहित जन्मकैदको फैसल्ाा सुनाइएका माओवादी सभासद् बाल्ाकृष्ण ढुंगेल्ाको मुद्धा फिर्ता हुने भएको छ । मुद्धा फिर्ताको प्रकृया थाल्न सरकार आफै अग्रसर भएको छ । ओखल्ाढुंगा निर्वाचन क्षेत्र नम्बर दुईबाट प्रत्यक्ष निर्वाचित सभासद् ढुंगेल्ाल्ााई आम माफी दिनुपर्ने निश्कर्ष सरकारले गरेको हो २०५५ साल असार १० गते ओखल्ाढुंगाको तारकेरावारीमा ढुंगेल्ा सम्मिल्ाित समूहल्ो उज्जनकुमार श्रेष्ठल्ााई गोल्ाी हानी हत्या गरेको थियो । मन्त्रिपरिषद्ल्ो आममाफीका ल्ाागि राष्ट्रपति समक्ष सिफारिस गरेपनि त्यसल्ााई कार्यन्वयन गर्ने नगर्ने अन्तिम अधिकार भने राष्ट्रपतिल्ााई मात्र हुन्छ । सर्वर्ाेच्चल्ो जन्मकैदको फैसल्ाा गर्दा पनि माओवादील्ो त्यसल्ााई मानिरहेका थिएन्ा । द्वन्द्वकाल्ाका मुद्दा फिर्ता ल्ािने नीतिअनुरुप ढुंगेल्ाको मुद्दा पनि फिर्ता हुनुपर्ने माओवादीको दल्ािल्ा थियो । मन्त्रिपरिषदको बैठकल्ो छिमेकी मुल्ाुक भारतसहित तीन मुल्ाुकका ल्ाागि राजदूत सिफारिस पनि गरेको छ । माओवादी पोल्ािटब्युरो सदस्य राम कार्कर्ील्ााई भारतका ल्ाागि महेश मास्केल्ााई चीनका ल्ाागि र धनाजय झाल्ााई संयुक्त अरब इमरेट्स युएईका ल्ाागि राजदूत सिफारिस गर्ने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्ल्ााहाकार रामरिझन यादवल्ो जानकारी दिनुभयो । भारतका ल्ाागि नेपाल्ाी राजदूत रुक्मशमशेर राणाल्ााई बिबादमा परेपछि सरकारल्ो फिर्ता बोल्ााएको थियो भने चीन र युएईका बहाल्ावाल्ाा राजदूतको म्याद सिकंदै छ । कार्कर्ी ल्ाामो समयदेखि प्रधानमन्त्री भट्टराईका राजनीतिक सहयोगी मानिन्छन्ा । मास्के एमाओवादीनिकट बुद्धिजीवी हुन भने झा परराष्ट्र मन्त्राल्ायका सहसचिव हुन्ा ।

अस्पताल्ाको समस्या बिरामी मारमा
चितवन । चितवनको भरतपुरमा रहेको चितवन मेडिकल्ा कल्ोजल्ााई सुबिधा संम्पन्न अस्पताल्ाको संज्ञा दिईएपनि अस्पताल्ाको बिभिन्न आन्तरिक समस्याका कारण बिरामीहरुल्ो बारम्बार सास्ति खेप्ने गरेका छन्ा । गत आईतवार दिनभर अस्पताल्ाको एक्सरे मेसिन बिगि्रए पछि बिरामीहरु एक्सरे गर्न भरतपुरका अन्य अस्पताल्ाहरुमा धाउन बाध्य भएका छन । अधिकांश बिरामी तथा आफन्त हरु दिनभरनै एक्सरे मेसिनको प्रखाईमा अस्पताल्ाको परिसरमा टोल्ााईरहेका थिए । बिहान १० बजे देखि बिग्रीएको सो मेसिन बन्न नसकेपछि अस्पताल्ामा उपचारका ल्ाागि आएका बिरामि हरु एक्सरे कोठाको ढोकामा भोकै बसेका थिए । मेसिन बन्ने झिनो आसामा बसिरहेका थिए । अस्पताल्ाल्ो यो बिषयमा भने केहि प्रतीकि्रया दिन चाहेन्ा ।

0

बिभागमा खरदार रावलको अझैलुट

बिभागमा खरदार रावलको अझैलुट
काठमाण्डौ । वैदेशिक रोजगार विभागमा एजेन्टमार्फत श्रम स्वीकृति निकाल्दा व्यापक आर्थिक अनियमितता भएको भन्दै राष्टिय सतर्कता केन्द्रल्ो प्रधानमन्त्री डा। बाबुराम भट्टराई समक्ष प्रतिवेदन पेश लगत्तै प्रधानमन्त्रील्ो यसल्ााई रोक्न निर्देशन दिएका थिए । तर देखावटीरुपमा केहि फरक भए पनि भित्र भित्र केहि कर्मचारिले लुट नै मच्चाएको रहस्य फेला परेको छ । पछिल्लो समय बिभागका हाकीमलाई छक्काउदै लुट मच्चाउने खरदार हरि रावललाइ अहिले पनि रकम जोड्न भ्याइनभ्याइ भएको रहस्य पत्ता लागेको छ । पुराना दलालहरुसँग राम्रो सबन्ध भएका रावलले तिहारको समयमा ६०० सय भन्दा बढि व्यक्तिगत श्रम स्वीकृतिका फाईलहरु घरमै लगि प्रतिव्यक्ति रु ३००० का दरले रकम असुलेर काम गरेको विभागकै एक कर्मचारीले बताए । आफुलाई एमाओवादीको हर्ता कर्ता बताउने उनले केही नेतालाई रकम पुर्याएर खुशी बनाएकै भरमा एक छत्र लुट नै मच्चाएका छन् । प्राय मालदार स्थानमा बस्न बानी परेका रावल अरु कर्मचारी सरह सरुवा नहुने गरेको बुझिएको छ । रकम आउने स्थानमा मात्र बस्न पल्केका उनलाई हाकिमहरुले समेत केही भन्न्ा नसक्ने अवस्था रहेको अर्का एक कर्मचारीले नाम नबताउने सर्तमा भने । विभिन्न्ा नाममा पुराना दलाल सँग सबन्ध राख्दै थर्काउदै धम्काउदै ठाडो भाषामा पैसाको मोलमोलाई गर्ने गरेका छन् । उनको पुरानो घर जुम्ला भएपनि भष्ट्राचार गरी सुर्खेतमा राम्रै घर जोड्न सफल भएका छन् । आफ्ना नातेदारलाई समेत विभिन्न पेशा र व्यवसाय संचालन गर्न भन्दै कसैलाई ब्याजमा त कसैलाई साँवा मात्रै फिर्ता गर्ने सर्तमा पैसा दिएका छन् । राजधानिमा समेत उनले निकटका साथीलाई सापट स्वरुप दिएको रकम उठाउन नसकेर बारम्बार तागेदा गदै पाटीको नाम भजाउने गरेका छन् । कामदारको हितका ल्ाागि भन्दै गरिएको यो व्यवस्था विभागको हेल्चेक्र्याइँका कारण कामदारहरुको ल्ाागि टाउको दुखाई बनेको छ । विभागका कर्मचारीहरुको रवैया र श्रम स्वीकृति ल्ािनेहरुको घुँइचोका कारण कतिपय कामदारहरु त निश्चित समयमा विदेश पुग्न समेत नसक्ने अवस्थामा पुगेका छन्ा । विभागका अधिकारीहरुल्ो जनशक्ति अभावका कारण समयमा काम हुन नसकेको अवस्था छ । सरकारी काम कहिल्ो जाल्ा घामु प्रवृत्तिका कर्मचारी हरुका कारण विभागको पछिल्ल्ााे व्यवस्था कामदारहरुको ल्ाागि ुनखाउँ भन्ने दिनभरी को शिकार खाउँ भने कान्छा बाउको अनुहार जस्तै भएको छ । वैदेशिक रोजगार विभागभित्र मौल्ााएको संस्थागत भ्रष्टचार रोक्न विभागल्ााई आर्थिक कारोबारबाट अल्ाग्याइएपछि विभागका धेरै भ्रष्टहरु सरकारप्रति रुष्ठ बनेका छन्ा भने रावल जस्ता खरदारलाई त अहिले पनि रकम कलमको मोजमोलाई भएको छ । गरीब कामदारको रगत पसिनामा ल्ाुट मच्चाएर खान पल्किएका रावल लामो समय देखी बिभागमा अड्डा जमाएर बस्ने एक नम्बर भ्रष्टचारी कर्मचारीमा पर्छन । उता नायब सुब्बा मकुन्द गुरागाई नवराज जैशी लगायत बाहेकका कर्मचारी टाउकोमा हात राखी यस्ता दिन नी आउदारहेछन भन्नेगरेको समाचार स्रोत ले बतायो । केहि कर्मचारी आर्थिक चल्ाखेल्ा गर्न नपाएपछि पानीबिनाको माछोझैं छटपटिएका छन्ा । पियनदेखि महानिर्देशकसम्मल्ााई दक्षिणा नचढाई काम नहुने विभागभित्र यतिखेर महानिर्देशकका रुपमा पृर्णचन्द्र भट्टराईआए पछि उनको आँखा छलि भित्र भित्र रावल ले काम गर्ने गरेको बुझिएको छ । केहिलाई भने अहिले खल्ती भर्न नपाउने चिन्ताल्ो सताएको छ । सरकारल्ो ल्ाुट्न छुट नदिएकोमा आक्रोशित बनेका भ्रष्टहरुल्ो अहिल्ो सरकारको रिस सेवाग्राहीमाथि पोखिरहेका छन्ा । विभागका यिनै भ्रष्टहरुका
कारण अहिल्ो दिनहुँ कामदारल्ो अनावश्यक दुःख झेल्नुपरेको छ । व्यक्तिगत रुपमा वैदेशिक रोजगारीमा जानेल्ो स्वयम्ा उपस्थित भई श्रम स्वीकृति निकाल्नुपर्ने विभागको निर्देशनअनुसार स्वीकृति ल्ािन आएकाहरु विभागका कर्मचारीहरुको बल्ामिच्याइँको शिकार भएका छन्ा । निस्चित केहि दलाल मार्फत खरिदार रावलबाट मात्र पैसामा काम हुने गरे पछि अनयलाई दिन भरि बर्होन परेको छ । लाइनमा बसेका सेवाग्राहीलाई कर्मचारीहरुल्ो काम ढिल्ाा गरिदिने
गरेको पीडितहरुको गुनासो छ । विभागको ढिल्ाासुस्तीका कारण विदेश जाने तयारीमा रहेकाहरु समस्यामा परेको चौतर्फर्ी गुनासो आइरहेको छ । धेरैल्ो गुनासो गरेका छन्ा । श्रम स्वीकृतिका ल्ाागि फर्म ल्ािन राजश्व बुझाउन र आवश्यक प्रकि्रया पूरा गरी श्रम स्वीकृति ल्ािन झन्झट हुने गरेको कामदारको गुनासो छ । अहिल्ो विभागमा स्वीकृति ल्ािनका ल्ाागि ल्ााम ल्ाागेको छ । यसअघि व्यक्तिगत श्रम स्वीकृति निकाल्ने एजेन्टहरुल्ो निश्चित रकम ल्ािएर व्यक्तिगत प्रयासमा वैदेशिक
रोजगारीमा जानेहरुकॊ श्रम स्वीकृति निकाल्ने गरेका थिए तर अब आफै उपस्थित हुनुपर्दा भने निक्कै समस्या परेको एक कामदारल्ो बताए ।

Monday, November 7, 2011

0

म्यानपावर कम्पनीका झन्डै १ सय ६४ शाखा खारेज

म्यानपावर कम्पनीका झन्डै १ सय ६४ शाखा खारेज भएका छन् । मुलुकभर झन्डै २ सय शाखा रहेको अनुमान छ । वैदेशिक रोजगार विभागका नवनियुक्त महानिर्देशक पूर्णचन्द्र भट्टराईले शाखा नवीकरण गर्न निकालेको सूचनामा ३६ वटा शाखा मात्र दर्ता भएकाले अन्य शाखा खारेज भएको बताए ।
'दर्ता नहुने १ सय ६४ शाखा स्वतः बन्द भएका छन्,' उनले भने, 'दर्ता भएको ३६ शाखालाई पनि सञ्चालनको मापदण्ड बनाएर मात्र कारोबार गर्न दिइने छ ।' यसका लागि विभागले तत्काल मापदण्ड निर्धारणको काम सुरु गर्ने उनको भनाइ छ । सरकारले जिल्ला प्रशासन कार्यालयलाई शाखाको अनुगमन गर्न र अनुमतिबिना सञ्चालन भएका भए कारबाही गर्ने अधिकार दिएको छ ।
तर प्रधानमन्त्रीले गठन गरेका वैदेशिक रोजगार व्यवस्थापन तथा सुधार अध्ययन समितिले भने शाखा सञ्चालनको मापदण्ड तयार नहुन्जेल सबै शाखा बन्द गर्न सल्लाह दिएको छ । योजना आयोगका पूर्वसदस्य गणेश गुरुङको संयोजकत्वमा गठित समितिले शाखामार्फत ठगी र गैरकानुनी काम बढी भएको भन्दै सबै शाखा बन्द गर्न सरकारलाई सिफारिस गरेको हो ।
'शाखा कार्यालय मार्फत अनुचित काम भएकाले बन्द गर्न सिफारिस गरेका हौं,' समितिका सदस्य तथा वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष सोमलाल बाटाजुले भने, 'अब मापदण्ड निर्धारण गरेर मात्र शाखा खोल्न दिने सिफारिस गरेको छौं ।' मुख्य कार्यालयको निर्देशन नमान्ने, ठगीका घटना बढी भएको भन्दै यसअघि व्यवसायी संघहरूले पनि सरकारलाई शाखा व्यवस्थित गर्न आग्रह दिएका थिए । यसअघि प्रधानमन्त्री बाबुराम भट्टराईले असोज १३ गते नयाँ म्यानपावर कार्यालय र शाखा कार्यालय नखोल्ने निर्देशन दिएका थिए ।
महानिर्देशक भट्टराईले वैदेशिक रोजगारीमा ठगी हुनुमा महत्त्वपूर्ण कारण शाखा भएकाले व्यवस्थापनमा महत्त्वपूर्ण भएको बताए । 'दुई वटा वैदेशिक रोजगार व्यवसायी संघहरूले शाखाको सुधार गर्न आवश्यक छ भनेर मन्त्रालयलाई भनेका छन्,' उनले भने ।  एउटा जिल्लामा कति वटा शाखा खोल्न सकिने, मुलुकभर कति शाखा आवश्यक छ, शाखाहरूलाई जिम्मेवार कसरी बनाउने लगायतका कुरा सहित सञ्चालन मापदण्ड तयार गर्ने उनले बताए ।
३६ कम्पनीले भने विभागको सूचनापछि  २ लाख रुपैयाँ तिरेर शाखा दर्ता गराएका थिए । 'शाखा कार्यालय मार्फत व्यापक विकृति आएको छ,' बाटाजुले भने, 'यसले कामदार बिदेसिनका लागि लाग्ने लागत खर्च बढाएको छ ।'
उनका अनुसार शाखाले पासपोर्ट संकलन गरेर विभिन्न ठाउँमा पुर्‍याउने र त्यसले कमिसन बढी लाग्ने भएकाले लागत खर्च बढेको छ । 'पूर्वाञ्चलको शाखा मार्फत गएको एक व्यक्तिको विदेशमा मृत्यु भएपछि हामीले अध्ययन गर्दा त्यस शाखाले पासपोर्ट अर्कोलाई बुझाएर अर्को मार्फत महँगो शुल्क लिएर पठाएको पाएका छौं,' उनले भने, 'यस्तो अवस्थामा उनीहरू जिम्मेवार हुन तयार पनि भएका छैनन् ।' शाखाहरूले यस व्यवसायलाई अमर्यादित बनाएको भन्दै व्यवस्थित नभई सञ्चालन गर्न दिनु नहुने उनको भनाइ छ ।
वैदेशिक रोजगार ऐनमा बिदेसिने कामदारले स्थानीय तहबाट प्रक्रिया सुरु गर्न सकून् भनेर शाखा खोल्न पाउने व्यवस्था गरेको छ । तर यसले बिदेसिन लाग्ने खर्च बढी लिने गरेको र ठगीका घटना बढेकाले बन्द गर्नुपर्ने अवस्था आएको बताइएको छ ।

मेनपावर कम्पनिहरु आन्दोलित
नवीकरण गर्न समय दिन माग
विना सुचना सरकारले मेनपावर कम्पनि बन्द गराउने निर्णय गरेको भन्दै सुनसरीका मेनवापरले सरकारी आदेशको विरोध गरेका छन् ।
दुई लाख रुपैया धरौटी नबुझाउने २६६ वटा कम्पनिका शाखाहरुलाई बन्द गर्न नेपाल सरकारले दिएको आदेशको कम्पनिहरुले विरोध गरेका हुन् ।
नेपाल सरकारले गत भदौमा गरेको निर्णय अनुसार सरकारले तोकेको धरौटी नराखी मेनपावर सञ्चालन गरेको भन्दै सरकारले मेनपावर कम्पनि बन्द गर्न आदेश दिएपछि सुनसरीका मेनपावर व्यवशायीहरु आन्दोलित भएका छन् ।
वैदेशिक रोजगार व्यवशायी संघ सुनसरीले विहीबार सुनसरीमा पत्रकार सम्मेलन गर्दै आफूहरुलाई थाहा हुने गरी सुचना प्रकाशित नगरेको भन्दै उनीहरुले आक्रोश व्यक्त गरेका थिए । साथै समयावधीको बारेमा समेत आफूहरुले जानकारी नपाएको समेत गुनासो गरे । तोकिएको समय सिमा सकिएपछि पनि चेतावनीस्वरुप केही समय दिनुपर्नेमा सो नदिइ आफूहरुले गरेको करोडौको लगानीमाथि खेलवाड समेत गरेको आरोप लगाए ।
व्यवशायीक सुरक्षामा सरकार गम्भीर नभएको भन्दै उनीहरुले सुनसरीका प्रमुख जिल्ला अधिकारी चुणामणी शर्मालाई समेत ज्ञापन पत्र बुझाएको वैदेशिक रोजगार संघ सुनसरीका महासचीव चेतनाथ चापागाईँले जनाए ।
लामो समयदेखि बैदेशिक रोजगार प्रबद्र्धन गर्ने नेपाल सरकारको नीतिलाई सहज एवं सरल रुपमा लागु गराउँदै आएका मेनपावरहरु एक्कासी बन्द गर्ने निर्णय फिर्ता लिन कम्पनिहरुले माग गरेका छन् । निर्णय नसच्याए शशक्त आन्दोलन थाल्ने समेत उनीहरुले चेतावनी दिए ।
सरकारले समय दिनुपर्ने व्यवशायीहरुको माग छ । मेनपावरको शाखा हुँदा जिल्ला जिल्लामा भिसा आवेदन दिन र वैदेशिक रोजगारमा जान सजिलो भएको बताउँदै उनीहरुले सरकारले विचारै नगरी एक्कासी कम्पनि बन्द गराउने निर्णय गरेको भन्दै उनीहरुले आलोचना समेत गरे । कम्पनिमा आफ्नो ठूलो लगानी डुबेको भन्दै उनीहरुले सरकारले बन्द गराउन बल गरेमा आफूहरु पनि प्रतिरोधमा उत्रिने जनाएका छन् ।
सुनसरीमा झण्डै ७० वटा मेनपावर रहेकोमा ९ वटा कम्पनिले धरौटी बुझाएका छन् । सुनसरीबाट मात्रै मासिक एक हजार जना मानिस वैदेशिक रोजगारको लागि विभिन्न मुलुकहरुमा जाने गरेका छन् ।
0

मेरी जस्ती श्रीमती कसैकी नहोस्"


श्रीमतीले पीसाब खुवाउँथिन् ।
श्रीमतीको गाली बेइज्जती सहन सकिँन ।
‘मेरा हातहरु काप्न थाले, मेरो गुनासो यति नै’ मर्नु अघि सात पेज लामो सुसाइट नोटको अन्त्यमा यति लेखेर सुनसरी हासपोसाका एक व्यक्तिले जीवन लिला समाप्त गरेका छन् । सप्तकोशीमा हामफालेर आत्महत्या गर्नु अघि आफ्ना छोरा छोरीहरुलाई सम्झर्दै उनले लेखे, ‘मेरा ससाना बच्चाहरु छन् तिनिहरुको भविश्य उज्वल पार्ने प्रण गरेको थिए, तर सफल हुन सकिँन’ ।
श्रीमानको अत्याचार सहन नसकेर श्रीमतीहरुले आत्महत्या गर्ने गरेका घटनाहरु पुरुषप्रधान नेपाली समाजको लागि नौला छैनन् । तर सुनसरीको हाँसपोसाकी एक महिलाका श्रीमानले श्रीमतीको अत्याचार सहन नसकेर कात्र्तिक ८ गते कोशीमा फाल हानेर आत्महत्या गरेका छन् ।
श्रीमतिको मानसिक र शारिरिक यातना सहन नसकेर आत्महत्या गर्नु परेको उल्लेख गर्दै हाँसपोसा ८ दर्शन टोल निवासी ४२ बर्षीय खेतराज कोईरालाले मर्ने बेलामा लेखेको सुसाइट नोटमा लेखेका छन् ‘मेरा जस्तो श्रीमती कसैको नहोस् ।’
श्रीमति उर्मिला कोइराला (खनाल) को दिनैपिच्छेको कचकच र यातना सहन नसकेर आत्महत्या गर्नु परेको दावी उनले पत्रमा लेखेका छन् । छिमेकी कोइराला थरकी केटीसँग नाम जोडेर बेइज्जत गर्ने गरेको र सम्झाउँदा बुझाउँदा समेत छरछिमेक घरपरिवारमा बसिनसक्ने पारेको उनले मर्नु अघि लेखेको पत्रमा उल्लेख गरेका छन् ।
श्रीमतिको अनावश्यक मानसिक यातना र बेइज्जती सहन नसकेर भारतको नागाल्याण्ड गएको र त्यहाँ पनि उनले फोन गरेर यातना दिन नछाडेपछि पुनः घर फर्केको उनले उल्लेख गरेका छन् ।
केही समयअघि बहराइनबाट कमाएर ल्याएको पैसाले विदेश जाँदाको ऋण तिरेर आफ्नो घर निर्माण गर्दै गरेको उनले दुई छोरी र एक छोरा रहेको उनले पत्रमा उल्लेख गरेका छन् ।
सो पत्रमा उनले आफ्नो करिब एक करोड बराबरको सम्पती छोरा छोरीका नाममा पास गरिदिन आफन्तलाई पत्रमार्फत् अनुरोध पनि गरेका छन् । उनले पत्रमा आफु समाजको भद्र व्यक्ति भएको उल्लेख गर्दैैै जीवनको अन्तिम इच्छा भनेका छन्, ‘मेरा छोराछोरीहरुले धेरै पढुन्, ज्ञानी बनुन् ।’
उनले सो सुसाइड लेटरमा श्रीमतिलाई कामवासनाले सताइरहने भएकाले रातभरी सुत्न नदिने र चिर्थोने, नंगार्ने र दिनभरी घरमा थुनिदिएर पिसाबसम्म खुवाउने काम गरेको उल्लेख गरेका छन् । घरभडामा बस्नेले ढोका खोलेर आफुलाई मुक्ति दिलाएको उनले सो पत्रमा उल्लेख गरेका छन् ।
उनले सो पत्रमा आफ्नी श्रीमति हिस्टेरियाको बिरामी रहेको दावी पनि गरेका छन् । त्यसपछि श्रीमतीको अत्याचार सहन नसकेपछि भागेर तरहरास्थित दिदि भिनाजुकोमा पुगेको उनले सात पेज लामो सुसाइड लेटरमा लेखेका छन् ।
भोजपुरको धोदलेखानी गाविसमा रहेका बुबा आमालाई भेट्न जाने बहना बनाई दिदि भिनाजुसँग बाटो खर्च वापत तीन सय रुपियाँ मागेर बराहक्षेत्र पुगेको उनले उल्लेख गरेका छन् ।
बराहक्षेत्र पुगेर उनले सुसाइड लेटर लेख्दै आफु मरेको खबर परिवार दिन सज्जनलाई आग्रह गरेका छन् । साथै उनले आफ्नो काजक्रिया श्रीमतिलाई गर्न नदिन पनि अनुरोध गरेका छन् । उनले भनेका छन् –‘म सज्जन मानिस थिए । तर आज अकाल मृत्युको मुखमा पुग्नु परेको छ ।’ सातपेज लामो सुसाइड लेटरको अन्तयमा उनले भनेका छन् – ‘मेरा हात काँप्न थाले, मेरो गुनासो यत्ति नै । अत्याचार सहन नसकेर सप्तकोशीमा गयो ज्यान ।’
रोजगारका शिलशिलामा बहराइन बसेर कमाएको पैसाले श्रीमतिकै दवावमा सालो कुमार खनालका नाममा ५ कठ्ठा १० धुर खरिद  गरेको उनका भाइ अर्जुन कोइरालाले बताए । त्यसैगरी अन्य जग्गा र सम्पती पनि श्रीमतिले आफ्नी दिदि र भिनाजुले उनिहरुकै नाममा पास गराएको भाइ कोईरालाले बताए ।
कोइराला परिवारकाअनुसार स्थानीय बासिन्दाहरुले बराहक्षेत्रको कोकाघाटमा उनले खेलेको सुसाइड लेटर, कापी, कलम, बेल्ट, भेष्ट, हाफपेन्ट, खैनी फेला पारि प्रहरीको जिम्मा लगाएका थिए । उनले सुसाइट लेटरको सुरुमै लेखेको फोन नम्बरमा प्रहरी फोन गरि घटना बारे कोइरालाका परिवारलाई जानकारी दिएको थियो ।
जानकारी पाउनासाथ भाइटीकाको दिनदेखि नै शशस्त्र र जनथप प्रहरीको सहयोगमा परिवारका सदस्यहरुले सप्तकोशीमा उनको शबको खोजी कार्य गरिरहेपनि फेला परेको छैन । सोमबार साँझसम्ममा पनि उनको शब फेला नपरेको आफन्तले बताए । इलेक्ट्रिक वोट प्रयोग गरेर शब खोज्ने क्रम जारी रहेको उनका आफन्त बताए । शब फेला नपरेसम्म काजक्रिया नगर्ने परिवारजनले बताएका छन् । कोइराला परिवारले सम्पतिका लागि खेतराजलाई आत्महत्या गर्न बाध्य बनाएको भन्दै दोषीलाई कार्वाही हुनु पर्ने माग गरेका छन् । उनीहरुले इलाका प्रहरी कार्यालय इटहरीमा जाहेरी समेत दिएका छ www.purwanews.com