Total Pageviews

Friday, November 11, 2011

0

बिभागमा खरदार रावलको अझैलुट

बिभागमा खरदार रावलको अझैलुट
काठमाण्डौ । वैदेशिक रोजगार विभागमा एजेन्टमार्फत श्रम स्वीकृति निकाल्दा व्यापक आर्थिक अनियमितता भएको भन्दै राष्टिय सतर्कता केन्द्रल्ो प्रधानमन्त्री डा। बाबुराम भट्टराई समक्ष प्रतिवेदन पेश लगत्तै प्रधानमन्त्रील्ो यसल्ााई रोक्न निर्देशन दिएका थिए । तर देखावटीरुपमा केहि फरक भए पनि भित्र भित्र केहि कर्मचारिले लुट नै मच्चाएको रहस्य फेला परेको छ । पछिल्लो समय बिभागका हाकीमलाई छक्काउदै लुट मच्चाउने खरदार हरि रावललाइ अहिले पनि रकम जोड्न भ्याइनभ्याइ भएको रहस्य पत्ता लागेको छ । पुराना दलालहरुसँग राम्रो सबन्ध भएका रावलले तिहारको समयमा ६०० सय भन्दा बढि व्यक्तिगत श्रम स्वीकृतिका फाईलहरु घरमै लगि प्रतिव्यक्ति रु ३००० का दरले रकम असुलेर काम गरेको विभागकै एक कर्मचारीले बताए । आफुलाई एमाओवादीको हर्ता कर्ता बताउने उनले केही नेतालाई रकम पुर्याएर खुशी बनाएकै भरमा एक छत्र लुट नै मच्चाएका छन् । प्राय मालदार स्थानमा बस्न बानी परेका रावल अरु कर्मचारी सरह सरुवा नहुने गरेको बुझिएको छ । रकम आउने स्थानमा मात्र बस्न पल्केका उनलाई हाकिमहरुले समेत केही भन्न्ा नसक्ने अवस्था रहेको अर्का एक कर्मचारीले नाम नबताउने सर्तमा भने । विभिन्न्ा नाममा पुराना दलाल सँग सबन्ध राख्दै थर्काउदै धम्काउदै ठाडो भाषामा पैसाको मोलमोलाई गर्ने गरेका छन् । उनको पुरानो घर जुम्ला भएपनि भष्ट्राचार गरी सुर्खेतमा राम्रै घर जोड्न सफल भएका छन् । आफ्ना नातेदारलाई समेत विभिन्न पेशा र व्यवसाय संचालन गर्न भन्दै कसैलाई ब्याजमा त कसैलाई साँवा मात्रै फिर्ता गर्ने सर्तमा पैसा दिएका छन् । राजधानिमा समेत उनले निकटका साथीलाई सापट स्वरुप दिएको रकम उठाउन नसकेर बारम्बार तागेदा गदै पाटीको नाम भजाउने गरेका छन् । कामदारको हितका ल्ाागि भन्दै गरिएको यो व्यवस्था विभागको हेल्चेक्र्याइँका कारण कामदारहरुको ल्ाागि टाउको दुखाई बनेको छ । विभागका कर्मचारीहरुको रवैया र श्रम स्वीकृति ल्ािनेहरुको घुँइचोका कारण कतिपय कामदारहरु त निश्चित समयमा विदेश पुग्न समेत नसक्ने अवस्थामा पुगेका छन्ा । विभागका अधिकारीहरुल्ो जनशक्ति अभावका कारण समयमा काम हुन नसकेको अवस्था छ । सरकारी काम कहिल्ो जाल्ा घामु प्रवृत्तिका कर्मचारी हरुका कारण विभागको पछिल्ल्ााे व्यवस्था कामदारहरुको ल्ाागि ुनखाउँ भन्ने दिनभरी को शिकार खाउँ भने कान्छा बाउको अनुहार जस्तै भएको छ । वैदेशिक रोजगार विभागभित्र मौल्ााएको संस्थागत भ्रष्टचार रोक्न विभागल्ााई आर्थिक कारोबारबाट अल्ाग्याइएपछि विभागका धेरै भ्रष्टहरु सरकारप्रति रुष्ठ बनेका छन्ा भने रावल जस्ता खरदारलाई त अहिले पनि रकम कलमको मोजमोलाई भएको छ । गरीब कामदारको रगत पसिनामा ल्ाुट मच्चाएर खान पल्किएका रावल लामो समय देखी बिभागमा अड्डा जमाएर बस्ने एक नम्बर भ्रष्टचारी कर्मचारीमा पर्छन । उता नायब सुब्बा मकुन्द गुरागाई नवराज जैशी लगायत बाहेकका कर्मचारी टाउकोमा हात राखी यस्ता दिन नी आउदारहेछन भन्नेगरेको समाचार स्रोत ले बतायो । केहि कर्मचारी आर्थिक चल्ाखेल्ा गर्न नपाएपछि पानीबिनाको माछोझैं छटपटिएका छन्ा । पियनदेखि महानिर्देशकसम्मल्ााई दक्षिणा नचढाई काम नहुने विभागभित्र यतिखेर महानिर्देशकका रुपमा पृर्णचन्द्र भट्टराईआए पछि उनको आँखा छलि भित्र भित्र रावल ले काम गर्ने गरेको बुझिएको छ । केहिलाई भने अहिले खल्ती भर्न नपाउने चिन्ताल्ो सताएको छ । सरकारल्ो ल्ाुट्न छुट नदिएकोमा आक्रोशित बनेका भ्रष्टहरुल्ो अहिल्ो सरकारको रिस सेवाग्राहीमाथि पोखिरहेका छन्ा । विभागका यिनै भ्रष्टहरुका
कारण अहिल्ो दिनहुँ कामदारल्ो अनावश्यक दुःख झेल्नुपरेको छ । व्यक्तिगत रुपमा वैदेशिक रोजगारीमा जानेल्ो स्वयम्ा उपस्थित भई श्रम स्वीकृति निकाल्नुपर्ने विभागको निर्देशनअनुसार स्वीकृति ल्ािन आएकाहरु विभागका कर्मचारीहरुको बल्ामिच्याइँको शिकार भएका छन्ा । निस्चित केहि दलाल मार्फत खरिदार रावलबाट मात्र पैसामा काम हुने गरे पछि अनयलाई दिन भरि बर्होन परेको छ । लाइनमा बसेका सेवाग्राहीलाई कर्मचारीहरुल्ो काम ढिल्ाा गरिदिने
गरेको पीडितहरुको गुनासो छ । विभागको ढिल्ाासुस्तीका कारण विदेश जाने तयारीमा रहेकाहरु समस्यामा परेको चौतर्फर्ी गुनासो आइरहेको छ । धेरैल्ो गुनासो गरेका छन्ा । श्रम स्वीकृतिका ल्ाागि फर्म ल्ािन राजश्व बुझाउन र आवश्यक प्रकि्रया पूरा गरी श्रम स्वीकृति ल्ािन झन्झट हुने गरेको कामदारको गुनासो छ । अहिल्ो विभागमा स्वीकृति ल्ािनका ल्ाागि ल्ााम ल्ाागेको छ । यसअघि व्यक्तिगत श्रम स्वीकृति निकाल्ने एजेन्टहरुल्ो निश्चित रकम ल्ािएर व्यक्तिगत प्रयासमा वैदेशिक
रोजगारीमा जानेहरुकॊ श्रम स्वीकृति निकाल्ने गरेका थिए तर अब आफै उपस्थित हुनुपर्दा भने निक्कै समस्या परेको एक कामदारल्ो बताए ।

No comments:

Post a Comment