Total Pageviews

Saturday, November 12, 2011

0

स्वास्थ्य शिविरमा ५०५ जनाको शल्यकि्रया

धनकुटा / गरिव असाहय र पहुज नभएकाहरुका लागी सेवा पुर् याउनु उदेश्यले धनकुटा अस्पतालमा संचालन भएको वृहत शल्यकि्रया स्वास्थ्य शिविरमा मध्यम तथा सना गरी जम्मा ५०५ जनाको शल्यकि्रया गरिएको छ ।
पायल्सहर्निया पाठेघरपथरीया र प्लाष्टिक सर्जरी गरी ठूला १ सय ४० जनाको र माईनर ३ सय ६५ जनाको अप्रेशन गरिसकिएको शिविर प्रचार प्रसार समितिका संयोजक विजय सन्तोषी राईले जानकारी दिनु भयो ।
यसैगरी वृहत शल्यकि्रया शिविर अन्र्तगत ३ सय ७९ जनाको दातको शल्यकि्रया गरि उपचार गरिएको बुढा सुब्बा डेन्टल हस्पिटका दन्त चिकित्सक अशेष श्रेष्ठले वताउनु भयो ।
यस्तैगरी स्वास्थ्य शिविरमा जम्मा २सय १६ जनाको भिडियो एक्सरे गरिएको भिडियो एक्सरे समितिका संयोजक नरेन्द्र पोखरेलले वताउनु भयो ।
धनकुटा अस्पतालमा ११ दिन सम्म संचालन भएको वृहत शल्यकि्रया स्वास्थ्य शिविरमा २ हजार २ सय ३० जना विरामीहरुले नाम दर्ता गरएकोमो २ हजार २ सय १७ जनाको स्वास्थ्य परिक्षण भएको मध्य ठूलोमध्यसानो र दातको शल्यकि्रया गरी १हजार २ सय ४० जनाको शल्यकि्रया गरिएको र अन्य बाकी विरामीहरुलाई स्वास्थ्य सेवा समेत उपलब्ध गरिएको प्रचार प्रसार समितिका संयाजक विजय सन्तोषी राईले जानकारी दिनु भयो ।
शिविर अबधिभर विरामी परिक्षणबाट सिफारिस भएका कोठीछालाकोगाठोछालाकोविकारदातकोसमस्याहर्निया पितको पथरीलिङ्गमा छाला टासिएकोमुत्रनली तथा थैलीमा हुने पथरीपायल्सगलगाडसम्पूर्ण स्त्रि रोगखोडेआगोले पोलेको खतका साथै पिशाव जन्य रोगहरुको वरिष्ठ अमेरिकन विशेषज्ञ डाक्टरहरुद्धारा अप्रेशन गरिएको आाेजक समितिका संयोजक रोशेष श्रेष्ठले वताउनु भयो ।

No comments:

Post a Comment