Total Pageviews

Monday, November 14, 2011

0

्रकांग्रेसी पत्रकारलाई धमाधम नियुक्ती

गुप्तालाई भारी चोट पदै
गुप्तालाई भारी चोट पदै
्रकांग्रेसी पत्रकारलाई धमाधम नियुक्ती
काठमाडौं÷मधेशी जनाधिकार फोरम नेपालबाट विद्रोह गरेर छुट्टै पार्टी मधेशी जनाधिकार फोरम गणतान्त्रिक गठन गरेका सुचना तथा साचार मन्त्री जय प्रकास प्रसाद गुप्तालाई भारी चोट पर्ने भएको छ । सवोच्च अदालतले लामो समयदेखि अदालती झलझेलमा गुप्तालाई राखेपनि उनकै नेतृत्वमा रहेको पार्टी कै नेता कार्यकर्ताहरुले छुट्टै षडयन्त्र रचेपछि गुप्ता अहिले चोट पर्ने निश्चित भएको हो । राजनीतिका चतुर खेलाडी गुप्ता लामो समयसम्म नेपाली कांग्रेसमा राजनीति गरेपनि मधेश आन्दोलन संगै फोरम केन्द्रित भएका थिए । फोरमका सर्वोच्च नेता उपेन्द्र यादवसंग गहिरो सम्वन्ध बनाई सह-अध्यक्ष सम्म बन्न सफल गुप्ताले पछिल्लो पटक तत्कालिन सर्वोच्च नेता यादवलाई धोका दिदै छुट्टै दल बनाए लगत्तै गुप्ता र यादव बीच पानी बारावारको स्थिति पैदा भएको थियो । यादवसंग अलग्गिएर छुट्टै दल बनाउदै यतिवेला मन्त्री परिषदको महत्वपूर्ण पदको जिम्मेवारी लिन सफल भएता पनि मन्त्री भए लगत्तै उनी तनाव मै आफ्ना गतिविधि गर्दै आएका छन् । तर पछिल्लो पटक उनकै पार्टी भित्र रहेका केहि नेताहरुको अलग्गै खेमासंग सम्वन्ध विगि्रएपछि गुप्तालाई थप तनाव भएको छ । प्राप्त गरेको जानकारी अनुसार गुप्ता संग असन्तुष्ट रहेको त्यस खेमाले
निकट भविष्यमै गुप्तासंग विद्रोह गर्ने तयारी गरिरहेको छ भने यसका लागि केहि अन्य मधेशबादी दलहरुसंग परामर्श समेत सुरु भएको छ । गुप्ता मन्त्री रहेको सुचना तथा साचार मन्त्रालयमा पार्टी निकटकाहरुलाई कुनै स्थान नदिई व्यक्तिगत ढंगले बाहिरका व्यक्तिहरुलाई स्थान दिएको र पार्टीका नेताहरुलाई खासै महत्व नदिएका कारण गुप्ता र सो खेमा बीच सित युद्ध सुरु भएको हो । न्युज अप्रेशनसंगको कुराकानीमा फोरम गणतान्त्रिकका एक नेताले गुप्ता चाढै नै एक्लीने दावी गरेका छन । ुत्यसको लागि सकृयपूर्वक गृहकार्य भईरहेको छु उनले भने । आन्दोलनका बेला हामीले उनलाई साथ दियौ विद्रोहका बेलामा पनि त्यसैगरी साथ दियौ तर सत्तामा गए लगत्तै बाहिरी व्यक्तिहरुलाई स्थान दिइयो हाम्रो कुनै मुल्याङ्कन सम्म भएको छैन । घर न घाटको बनाउने काम भएका छ ।
फोरमका मन्त्रीद्धारा कांग्रेसीलाई नियुक्त
सुन्दा तपाईहरुलाई अचम्म लाग्न सक्छ । तर कुरा भने यथार्थ हो । मधेसी जनअधिकार फोरम गणतान्त्रिक का अध्यक्ष समेत रहेका वर्तमान सुचना तथा संाचार मन्त्री जय प्रकाश प्रसाद गुप्ताले प्राय सबै कांग्रेसी पत्रकारहरुलाई राजनीतिक नियुक्त गरेका छन् । त्यसो त मधेसी नेताले साचार मन्त्री बनेपछी धेरै मधेसी पत्रकारहरु पनि तातेका थिए । तर कुनै पनि मधेसी पत्रकारको केहि लागेन । अन्तत ः मन्त्री गुप्ताले आफु अहिले पनि कांग्रेसी नेता नै भएको पुष्टी गरेपछी मधेसी पत्रकारहरु यतिबेला मन्त्री गुप्तालाई धिकार्न थालेका छन् ।  मधेसी पत्रकार समाजका अध्यक्ष मोहन िसंहले साचार मन्त्री गुप्तालाई मधेसी पत्रकारले वहिष्कार गर्नुपर्ने बताए । मधेसी पत्रकार सँग मात्र होईन बरु सम्पुर्ण मधेसी जनतासँग नै गुप्ताले खेलवाड गरीरहेको िसंहको तर्क रहेको छ । िसंहले भने मन्त्री गुप्तामा कुनै पनि प्रकारको मधेसवाद छैन । गुप्ताले संाचार मन्त्रालय अन्र्तगत रहेको विभिन्न संाचार कर्मीहरुलाई नियुक्त गरेका हुन् । जसमध्ये विवेकानन्द मिश्रलाई गोरखापत्र संाचालक समितिमा चन्द्र किशोर झालाई प्रेस काउन्सीलमा नियुक्त गरेका छन् । त्यस्तै अन्य धेरै कांग्रेसी पत्रकारहरु नै छन् जुन यतिबेला संाचार मन्त्री गुप्ताद्धारा नै नियुक्त भएका हुन् ।


काठमाडौं÷मधेशी जनाधिकार फोरम नेपालबाट विद्रोह गरेर छुट्टै पार्टी मधेशी जनाधिकार फोरम गणतान्त्रिक गठन गरेका सुचना तथा साचार मन्त्री जय प्रकास प्रसाद गुप्तालाई भारी चोट पर्ने भएको छ । सवोच्च अदालतले लामो समयदेखि अदालती झलझेलमा गुप्तालाई राखेपनि उनकै नेतृत्वमा रहेको पार्टी कै नेता कार्यकर्ताहरुले छुट्टै षडयन्त्र रचेपछि गुप्ता अहिले चोट पर्ने निश्चित भएको हो । राजनीतिका चतुर खेलाडी गुप्ता लामो समयसम्म नेपाली कांग्रेसमा राजनीति गरेपनि मधेश आन्दोलन संगै फोरम केन्द्रित भएका थिए । फोरमका सर्वोच्च नेता उपेन्द्र यादवसंग गहिरो सम्वन्ध बनाई सह-अध्यक्ष सम्म बन्न सफल गुप्ताले पछिल्लो पटक तत्कालिन सर्वोच्च नेता यादवलाई धोका दिदै छुट्टै दल बनाए लगत्तै गुप्ता र यादव बीच पानी बारावारको स्थिति पैदा भएको थियो । यादवसंग अलग्गिएर छुट्टै दल बनाउदै यतिवेला मन्त्री परिषदको महत्वपूर्ण पदको जिम्मेवारी लिन सफल भएता पनि मन्त्री भए लगत्तै उनी तनाव मै आफ्ना गतिविधि गर्दै आएका छन् । तर पछिल्लो पटक उनकै पार्टी भित्र रहेका केहि नेताहरुको अलग्गै खेमासंग सम्वन्ध विगि्रएपछि गुप्तालाई थप तनाव भएको छ । प्राप्त गरेको जानकारी अनुसार गुप्ता संग असन्तुष्ट रहेको त्यस खेमाले
निकट भविष्यमै गुप्तासंग विद्रोह गर्ने तयारी गरिरहेको छ भने यसका लागि केहि अन्य मधेशबादी दलहरुसंग परामर्श समेत सुरु भएको छ । गुप्ता मन्त्री रहेको सुचना तथा साचार मन्त्रालयमा पार्टी निकटकाहरुलाई कुनै स्थान नदिई व्यक्तिगत ढंगले बाहिरका व्यक्तिहरुलाई स्थान दिएको र पार्टीका नेताहरुलाई खासै महत्व नदिएका कारण गुप्ता र सो खेमा बीच सित युद्ध सुरु भएको हो । न्युज अप्रेशनसंगको कुराकानीमा फोरम गणतान्त्रिकका एक नेताले गुप्ता चाढै नै एक्लीने दावी गरेका छन । ुत्यसको लागि सकृयपूर्वक गृहकार्य भईरहेको छु उनले भने । आन्दोलनका बेला हामीले उनलाई साथ दियौ विद्रोहका बेलामा पनि त्यसैगरी साथ दियौ तर सत्तामा गए लगत्तै बाहिरी व्यक्तिहरुलाई स्थान दिइयो हाम्रो कुनै मुल्याङ्कन सम्म भएको छैन । घर न घाटको बनाउने काम भएका छ ।
फोरमका मन्त्रीद्धारा कांग्रेसीलाई नियुक्त
सुन्दा तपाईहरुलाई अचम्म लाग्न सक्छ । तर कुरा भने यथार्थ हो । मधेसी जनअधिकार फोरम गणतान्त्रिक का अध्यक्ष समेत रहेका वर्तमान सुचना तथा संाचार मन्त्री जय प्रकाश प्रसाद गुप्ताले प्राय सबै कांग्रेसी पत्रकारहरुलाई राजनीतिक नियुक्त गरेका छन् । त्यसो त मधेसी नेताले साचार मन्त्री बनेपछी धेरै मधेसी पत्रकारहरु पनि तातेका थिए । तर कुनै पनि मधेसी पत्रकारको केहि लागेन । अन्तत ः मन्त्री गुप्ताले आफु अहिले पनि कांग्रेसी नेता नै भएको पुष्टी गरेपछी मधेसी पत्रकारहरु यतिबेला मन्त्री गुप्तालाई धिकार्न थालेका छन् । न्युज अप्रेशन सँगको कुराकानीमा मधेसी पत्रकार समाजका अध्यक्ष मोहन िसंहले साचार मन्त्री गुप्तालाई मधेसी पत्रकारले वहिष्कार गर्नुपर्ने बताए । मधेसी पत्रकार सँग मात्र होईन बरु सम्पुर्ण मधेसी जनतासँग नै गुप्ताले खेलवाड गरीरहेको िसंहको तर्क रहेको छ । िसंहले भने मन्त्री गुप्तामा कुनै पनि प्रकारको मधेसवाद छैन । गुप्ताले संाचार मन्त्रालय अन्र्तगत रहेको विभिन्न संाचार कर्मीहरुलाई नियुक्त गरेका हुन् । जसमध्ये विवेकानन्द मिश्रलाई गोरखापत्र संाचालक समितिमा चन्द्र किशोर झालाई प्रेस काउन्सीलमा नियुक्त गरेका छन् । त्यस्तै अन्य धेरै कांग्रेसी पत्रकारहरु नै छन् जुन यतिबेला संाचार मन्त्री गुप्ताद्धारा नै नियुक्त भएका हुन् ।

No comments:

Post a Comment