Total Pageviews

Wednesday, November 16, 2011

0

ख्ातिवडा टया्पेको आक्रमणमा


काठमाडौं÷नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडा ट्यापे चढेको मोटरसाईकलले ठक्कर दिदा घाइते भएका छन । केहि दिन अगाडि खतिवडा काठमाडौंको डिल्लीबजारमा आफ्नो गाडीबाट ओर्लदा समुहमा रहेका ट्यापेहरुको मोटरसाईकलले ठक्कर दिएपछि घाइते भएका हुन । मोटरसाईकलको ठक्करबाट उनको निधारमा चोट लागेको छ । हाल प्रर्दशनीमार्गस्थित मोडेल अस्पतालमा उपचार गराइरहेका खतिवडाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको उनको उपचारमा सम्लग्न चिकित्सकहरुले बताएका छन । चोटले मस्तीष्कमा कुनै असर नगरेको भएपनि केहि दिन आराम गर्न चिकित्सकहरुले सल्लाह दिएको उनले अभियान टाइम्सलाई बताए । खतिवडालाई ठक्करदिने मोटरसाईकल र चलाउने व्यक्ति प्रहरीको निगरानीमा रहेको प्रहरीले जानकारी दिएको

No comments:

Post a Comment