गैरआबशिय नेपाली संघको आगामी २ वर्षे कार्य कालकालागि वर्तमान अध्यक्ष देवमान हिराचन र उपाध्यक्ष जीवा लामिछानेबीच सुरु भएको भाले भिड्न्त तीब्ररुपमा अगाडी बढेको छ । आगमी बुधबारबाट राजधानीमा साचालन भएको पाँचौ सम्मेलनमा हिराचन र लामिछाने अध्यक्ष पदमा उम्मेदवारी दिने सार्वजनीक धोषणा गरेपछि सो संघमा दुई खेमामा चुनाबी प्रचारप्रसार सुरु भएको हो । दुईदेशको नागरिकता खल्तीमा हालेर नेपाल आउदाँ नेपालीको शान देखाउने र विदेशबस्दा विदेशी इसारामा चल्ने गैरनेपालीहरुले प्राथमिकताका साथ उठाएको पुरानै मुद्धालाई यस सम्मेलनमा समेत पहिलो प्राथमिकतामा रखेर चुनाबी प्रचार दुवै पक्षले गरेरका छन् । बर्तमान अध्यक्ष हिराचनले पून अध्यक्षमा विजय भएको खण्डमा दोहोरो नागरिकता र विदेशमा ्रहेका नेपालीले स्वदेशमा मतदान गर्न सक्ने सयन्त्र निमार्ण गर्ने पहल गर्ने बताए । यसैगरि अध्यक्षपदमा बर्तमान उपाध्यक्ष जीवा लामीछानेले पनि ृउम्मेदवा्री हाल्ले भएकाछन् । त्यस्ौगरि महासचिबमा तेन्जी शेर्पाले उम्मेदवारी दिने भएको जनाएको छ । अध्यक्ष पदका दाबेदारहरुले नेपालमा आबशिय राजदुताबास खोल्न आग्रह गर्ने एनआरएनहरुको लगानीको सुरक्षाका लागि कानुनी प्राबधानको व्यवस्था गर्ने लगायतको अन्य विषयमा आफुहरुले कामगर्ने जनाएकाछन् । अध्यक्ष हिराचनले आगामी नेतृत्वकालागि अन्तिम समयसम्म सहमतिनै जानकालागि पहल गर्ने समेत बताए । अध्यक्षका प्रत्याशी हिराचनले आफ्नो प्रतिबद्धतामा हामी गैरआवासीय नेपालीहरुको यो एक साझा अभियान भएकोले संस्थागत रुपमा यसको मजबुती अत्यन्त आवश्यक भएको जनाएका छन । उनले भनेुसंस्था बलियो भएन भने यो व्यक्तिवादी भएर जान्छ । हाम्रो संस्थाले केवल धनी या सम्पन्न र उद्योगपतिहरुलाई मात्र अध्यक्ष बनाउने उद्देश्य राखेको होइन भन्ने म यहाँनेर स्मरण गराउन चाहन्छु ।ु भिजन भएका व्यक्तिहरु व्यवसायी नभए पनि संस्थाको नेतृत्वपंक्तिमा आउन सक्ने वातावरण बनाउनु पर्छ भन्ने धारणा सुरुदेखि नै रहीआएको र सोही अनुसार कार्य गरेको दाबी समेत उनले गरे । संस्था बलियो बनाउन यसलाई कानूनी या वैधानिकताको कसीमा खरो रुपले स्थापित गराउनु जरुरी पर्छ । उनका अनुसार नौ वर्षसम्म संस्थाले कानूनी रुपमा स्थापित हुन नसक्नु भनेको लाजमर्दो विषय भएको बताए । तर विगत दुई वर्षमा यस क्षेत्रको काम द्रुत गतिमा अगाडि बढेको कुरा जानकारी गराउदै बाँकी कामलाई पूर्णता दिन पून अध्यक्ष पदमा हिराचनले र दुई वर्ष कार्यकालमा ठूला अयोजनामा लगानी गर्ने प्रतिबद्धताकासाथ वर्तमान उपाध्यक्ष लामिछान्ले उम्मेदवारी दिएका छन् ।
Total Pageviews
Tuesday, October 11, 2011
Monday, October 10, 2011
0
टिकटको कालो बजारी नियन्त्रण गर्न श्रम सचिव लाई प्रधानमन्त्री को निर्देशन
पछिल्लो समय सार्वजनिक यातायातका साधनले यात्रुहरुबाट मनपरी भाडा असुल गरेको तथा चाडवाडका बेला टिकटको कालो बजारी गरेको गुनासो आएपछि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले त्यसको नियन्त्रण गर्न श्रम तथा यातायात व्यवस्था मन्त्रालयका सचिव डा. रामहरी अर्याललाई निर्देशन दिनु भएको छ ।
बस तथा जीप काउन्टरहरुमा सरकारले तोकेको भाडा दर सूची नराखिएको तथा यात्रुहरुबाट चर्काे भाडा असुलेको गुनासो आएपछि प्रधानमन्त्री भट्टराईले वस तथा जीप काउन्टरको अनुगमन गर्न समेत निर्देशन दिनुभएको हो । आज प्रधानमन्त्री भट्टराईले सचिव अर्याललाई तत्काल सरकारले तोकेको जीप तथा वसको भाडा दर सार्वजनिक गर्न तथा काउन्टरमा भाडा दर सूची अनिवार्य राख्न लगाउन निर्देशन दिनु भयो । उहाँले यातायात क्षेत्रमा यात्रुहरुबाट मनपरि भाडा असुल गर्नेलाई तत्काल कारवाही गर्न पनि निर्देशन दिनुभयो । उहाँले यात्रुहरुबाट चर्काे भाडा असुल्नेलाई तत्काल कारवाही गर्न पनि निर्देशन दिनु भएको छ ।
चर्काे भाडा असुलेको पाइएमा तत्काल सम्बन्धित निकायमा खवर गर्नका लागि सार्वजनिक नम्बरको व्यवस्था गर्न पनि प्रधानमन्त्रीले सचिवलाई निर्देशन दिनु भएको छ ।
त्यस्तै यस अघि राजमार्गका होटलहरुमा अनुगमन गरिए पनि ती होटलहरुमा सुधार नभएको तथा ग्राहकहरुलाई ठग्ने प्रवृत्ति नरोकिएको गुनासो आएपछि प्रधानमन्त्री भट्टराईले त्यस्ता व्यापारीलाई कारवाही गर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिनु भएको छ ।
राजमार्गका होटलहरुमा हुने ठगीको विषयमा टेलिफोन मार्फत तत्काल जानकारी गराउन प्रधानमन्त्रीको नीजि सचिवालयले आग्रह गरेको छ । यात्रुहरुसँग बढी भाडा असुलेको पाइएमा वा कुनै पनि जनसरोकारका ठाउँमा हुने ठगिका विषयमा प्रधानमन्त्रीको नीजि सचिवालयको टोल फ्रि नम्बर ११११ र स्वकीय सचिवालयको मोवाईल नम्बर ९८४१४९३६८७ मा तत्काल फोन गरी जानकारी गराउन पनि अनुरोध गरिएको छ । ठगीको जनाकारी हुनासाथ तत्काल कारवाही प्रक्रिया अघि बढाईने नीजि सचिवालयले जनाएको छ । –विश्वदीप पाण्डे

नेपाली संघले पाँचौं विश्व सम्मेलनका अवसरमा हुने छलफलका एजेण्डाहरु सार्वजनिक
गैरआवासीय नेपाली संघले पाँचौं विश्व सम्मेलनका अवसरमा हुने छलफलका एजेण्डाहरु सार्वजनिक गरेको छ ।नेपाल उद्योग वाणिज्य महासंघको कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उक्त एजेण्डाहरु सार्वजनिक गरिएको हो । उक्त सम्मेलनमा सम्बृद्ध नेपाल निर्माणमा शिर्ष नेताहरु तथा नागरिक समाजको आकांक्षा र दृष्टिकोण दैवी प्रकोप सर्तकता तयारीमा गैरआवासीय नेपालीको भूमिका गैरआवासीय नेपाली अभियानमा महिला तथा दोस्रो पुस्ताको सहभागिता नेपालमा विदेशी लगानीका अवसर र चुनौती खाडी मुलुकमा वैदेशिक रोजगारीलाई मर्यादित र सुरक्षित बनाउन चालिनु पर्ने कदम गैरआवासीय नेपाली संघको वैधोनिक एवम् वित्तिय सुदृढिकरणका लागि भावि रणनीति तथा कार्यक्रम गैरआवासीय नेपाली सम्बन्धी ऐन नियममा पुनरावलोकन लगायतका विषयमा छलफल हुने जानकारी गराइएको थियो ।
त्यसैगरी दोहोरो नागरिकता सामूहिक तथा विभिन्न परियोजनमा लगानी खुला विश्व विद्यालय सामाजिक क्षेत्रमा गैरआवासीय नेपालीको संलग्नता विस्तार जस्ता विषयमा पनि सम्मेलनमा छलफल हुने विज्ञप्तीमा उल्लेख छ ।
"हाम्रो संजाल हाम्रो पहिचानः सम्बृद्ध नेपाल" मुख्य नाराका साथ यहि असोज २५ देखि २७ सम्म सम्पन्न हुन गैरहेको सो सम्मेलनमा ५७ देशका ७ सय गैरआवासीय नेपालीहरुको सहभागिता रहने बताइएको छ । यसपटको सम्मेलन यस अघिका सम्मेलनमा झैं नेपाल सरकार नेपाल उद्योग वाणिज्य महासंघ र गैरआवासीय नेपाली संघको सहकार्य र सहभागीतामा आयोजना हुँदैछ । सम्मेलन आयोजनाका लागि सरकारले उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीको संयोजकत्वमा उच्चस्तरीय आयोजक समिति गठन गरेको छ । समितिमा नेपाल सरकारका विशिष्ट व्यक्तिहरु नेपाल उद्योग वाणिज्य महासंघ गैरआवासीय नेपाली संघ तथा नीजि क्षेत्रका संघसंस्थाका पदाधिकारीहरुको संलग्नता छ ।
त्रिभुवन आर्मी अफिसस्र क्लब भद्रकालीमा हुने सम्मेलनको उद्घाटन प्रधानमन्त्री डा बाबुराम भट्टराईबाट हुने कार्यक्रम छ भने अन्य कार्यक्रमहरु सोल्टी क्राउन प्लाजामा हुने छन् ।
सम्मेलनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्वको समेत चयन गर्नेछ । अध्यक्ष पदमा वर्तमान अध्यक्ष देवमान हिराचन र उपाध्यक्ष जीवा लामिछानेले उम्मेदवारी घोषणा गरिसक्नु भएको छ ।

पेट्रोलमा र ३ डिजेल तथा मटितेलमा १ रुपैयाँ बढ्यो
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको छ । निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले विहान १० बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मटितेलको मूल्यबृद्धि गरेको हो ।
पेट्रोलमा प्रतिलिटर ३ र डिजेल तथा मटितेलमा प्रतिलिटर १-१ रुपैयाँ बृद्धि गरिएको निगमका प्रवत्ता मुकुन्द ढुङ्गेलले अनलाइनखबरलाई जानकारी दिनुभयो । मूल्यबृद्धि पछि पेट्रोल प्रतिलिटर १ सय ५ रुपैयाँ भएको छ भने डिजेल तथा मटितेलको मूल्य प्रतिलिटर ७६ पुगेको छ ।
प्रवत्ता ढुङ्गेलका अनुसार सोमबारको मुल्यबृद्धि पछि आयल निगमलाई पेट्रोलमा ७५ पैसा नाफा भएको छ भने डिजेलमा १० रुपैयाँ १ पैसा र पेट्रोलमा १ पैसा घाटा रहेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने पुरानै यथावत रहेको छ । ग्यासमा निगमलाई प्रतिसिलिण्डर ३ सय ५ रुपैयाँ ६४ पैसा घाटा छ ।
0
चेलीबेटी बेचबिखन गर्नेहरु जेल चलान
बालबालिका बेच्न खोज्न खोजेको आरोपमा दुई व्यक्ति जेल चलान भएका छन् । ती बालबालिकालाई भारततर्फ बेच्न खोजेको अभियोगमा ती व्यक्तिहरु पक्राउ भएका थिए ।
मानव बेचबिखन तथा ओसारपसार उद्योगअन्तर्गत मुद्दा चलाइएका मोरङ उर्लाबारी–६ दोघरेकी गोमा ढकाल र गीता गुरुङ जेल चलान भएका हुन् ।जिल्ला अदालत मोरङको आदेशमा उनीहरु पुर्पक्षका लागि जेल चलान भएका हुन् ।प्रहरीले शनिश्चरे–४ की १६ वर्षीया पुनम राई, १५ वर्षीया विष्णुमाया गिरी र नाम नखुलेकी एक बालिकालाई गत भदौ २६ गते भारततर्फ लैजाँदै गरेको अवस्थामा पक्राउ गरी मुद्दा चलाएको थियो ।उनीहरुसँगै पक्राउ परेकी शनिश्चरे–४ की १६ वर्षीया पार्वता लुईंटेललाई भने उमेर कम भएको भन्दै सुधारगृहमा पठाइएको छ ।

Sunday, October 9, 2011
0
राष्ट्रियताको सवालमा मधेसमाथि कसैले सवाल उठाउँछ भने मधेसमा उस्को औला काटिदिन्छौं ।’मन्त्री महतो
काठमाडौं । स्वास्थ्यमन्त्री तथा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले राष्ट्रियताका सम्बन्धमा मधेसीमाथि कसैले औँला उठाउँछ भने उनिहरुको मधेसमा औँला काटिदिने चेतावनी दिनुभएको छ । राजधानीमा आयोजित साक्षत्कार कार्यक्रममा मन्त्री महतोले नेपाली राष्ट्रियता कसरी बलियो पार्ने भनेर मधेसी जनताहरु लागि रहेको बताउनुभयो । मन्त्री महतोले भन्नुभयो-’राष्ट्रियताको सवालमा मधेसमाथि कसैले सवाल उठाउँछ भने मधेसमा उस्को औला काटिदिन्छौं ।’मन्त्री महतोले मधेसलाई अधिकार दिन माओवादी र मधेसी मोर्चाबीच भएको चार बुँदे सहमतिलाई राष्ट्रियतासँग जोड्ने कुरा मधेशी र मधेशका जनता बिरोधी रहेको बताउनुभयो । उहाँले भन्नुभयो- ‘राष्ट्रियताको सवालमा पहाडिया भन्दा मधेसी जनता सर्तक छन्, उनिहरुले राष्ट्रियताका पक्ष पहाडियाले भन्दा धेरै लडेका छन् ।’ मधेसले केही अधिकार पाउन थालेपछि राष्ट्रियताको कुरा गरेर कथित राष्ट्रवादीहरुले बिरोध गर्ने गरेको उहाँको आरोप थियो । उहाँले भन्नुभयो-’यो मुलुकको रक्षा मधेशीले जति कसैले गरेको छैन, राष्ट्रिय अखण्डताको सवालमा मधेसी बलिदान दिन पछि पर्दैन ।’ मन्त्री महतोले नेपाली सेनामा एकै पटक दस हजार मधेसी प्रवेश गराउने भन्दा पनि २/४ हजार दरबन्दी श्रृजना गरेर समावेश गराउदै जाने बताउनुभयो । मधेसीलाई सेनामा प्रवेश गराउन हुँदैन भनेर जसले भन्छ त्यो नै राष्ट्रघाति भएको भन्दै मन्त्री महतोले भन्नुभयो-’त्यसलाई देशमा बहिष्कार गर्नुपर्छ, सबैले चिन्नुपर्छ ।’
तराईमा भूमिगत सशस्त्र संघर्षरत बिभिन्न समूहका नेता तथा कार्यकर्तासंग आफूहरुको सम्बन्ध रहेको स्वीकार गर्दै मन्त्री महतोले भन्नुभयो-’तराईका भूमिगत समूहमा हाम्रा नाता गोताकै मान्छे छन्, कोही भतिजा छन्, कोही छोरा छन्, कोही छोरी छन्, मामा भतीजा पनि छन ।’ यद्यपी मन्त्री महतोले भूमिगत समूहसंग कुनै राजनीतिक सम्बन्ध नरहेको दाबी गनुभयो ।
मन्त्री महतोले कार्तिक ४ गतेबाट हुने प्रधानमन्त्री बाबुराम भट्टराईको भारत भ्रमणका क्रममा भारतसंग सन् १९५० को सन्धी, सुपुदर्गी सन्धी, एयर मार्शल लगायतका बिषयमा पनि छलफल हुन सक्ने बताउनुभएको छ । उहाँले भन्नुभयो-’भारतले सुरक्षामा थ्रेट लाग्यो भने सन्धी सम्झौताका कुरा उठाउन सक्छ, तर दुई देशबीचको आपसी सहमतिमा मात्रै सन्धी र सम्झौता हुन्छन् ।’ मन्त्री महतोले भारत वा नेपालले मात्रै चाहँदैमा सन्धी सम्झौता नहुने भन्दै त्यसका लागि दुबै मुलुक तयार हुनुपर्ने उल्लेख गर्नुभयो ।
स्वास्थ्य मन्त्री महतोले पत्रकारलाई दशैंमा पैसा वितरण गरेर आएको समाचारको खण्डन गर्नुभएको छ । उहाँले भन्नुभयो-’कुन कुन मिडियो र पत्रकार कसरी चलेका छन्, खोज्नुपर्ने बेला भएको छ, पत्रकारलाई पैसा बाँडेको हो वा होइन मलाई सोधेको भए भनि हाल्थे ।’ ‘त्यो पत्रकार महासंघ को हो ? मलाई नसोधेर विज्ञप्ती जारी गर्ने’मन्त्री महतोले भन्नुभयो-’पैसा पुगेर हो वा नपुगे बिरोध गरेको, मलाई भन्नुपर्यो नि ?’ मन्त्री महतोले दशैंमा पत्रकारलाई रकम वितरण गरेको पत्रपत्रिकामा समाचार आएपछि नेपाल पत्रकार महासंघले बिरोध जनाउदै छानविनका लागि अख्तियार दुरुपयोग अनुसन्धन आयोगलाई आग्रह गरेको थियो ।
Saturday, October 8, 2011
0
नेपाल प्रेस युनियनका केन्द्रिय उपमहासचिव एवं नेपाल पत्रकार महासंघ धनकुटा शाखाका निर्वतमान अध्यक्ष विजय सन्तोषी राईले आज धनकुटामा पत्रकारहरुविच शुभ कामना आदन प्रदान कार्यक्रमको आयोजना गर्नु भएको छ ।विशेषगरी दशैको समयमा कामको शिलशिलाले गर्दा घर गई परिवारजनसंग दशै मान्न नपाएका पत्रकारहरुको लागी केन्द्रिय उपमहासचिव विजय सन्तोषी राईलो दशैको शुभ कामना आदन प्रदान र भेटघाट कार्यक्रमको आयोजना गर्नु भएको हो ।
सो अवसरमा नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष महोन वान्तवानेपाल प्रेस युनियन धनकुटाका अध्यक्ष महोन वान्तवाप्रेस चौतारी नेपालका पूर्व केन्द्रिय सदस्य रमेशचन्द्र अधिकारीप्रेस युनियनका सह सचिव विदुर खवासकोषाध्यक्ष हरी वहादुर लम्जले केन्द्रिय पार्षद पूर्ण चौधारीनेपाल पत्रकार महासंघका सदस्य अजय सन्तोषी राई लगायतका विभिन्न मिडियामा कार्यरत संचारकर्मीहरुको सहभागीता रहेको थियो ।
नेपाल प्रेस युनियनका केन्द्रिय उपमहासचिव एवं नेपाल पत्रकार महासंघ धनकुटा शाखाका निर्वतमान अध्यक्ष विजय सन्तोषी राईले शुभ कामना व्यक्त गर्दै स्वागत गर्नु भएको थियो भने सहभागी सचारकर्मीहरुले एक आपसमा शुभ कामना आदन प्रदान गर्नु भएको थियो ।www.abhiyantimesweekly
.blogspot.com
पत्रकारहरुको दशैको शुभ कामना

Subscribe to:
Posts (Atom)