भौतिक योजना तथा निर्माण मन्त्रालयले सरकारसित स्वीकृति नलिई हाउजिङ÷एपार्टमेन्ट बनाएर बिक्री गर्ने व्यवसायीहरुलाई कारबाही गर्ने भएको छ । भौतिक योजना मन्त्री हृदयेश त्रिपाठीले मन्त्रालयस्तरीय निर्णय गरी स्वीकृति नलिई एपार्टमेन्ट बनाइसकेका र बनाइरहेका व्यवसायीहरुलाई कारबाही गर्न सातदिने स्पष्टीकरण सोधेको छ ।
जुन सहरमा एपार्टमेन्ट बनाउने हो सोही ठाउँमा रहेको आवास तथा सहरी विकास विभागमातहतको डिभिजन कार्यालयबाट पूर्व स्वीकृति लिनुपर्ने कानुनी व्यवस्था छ कानुनअनुसार त्यस्तो स्वीकृतिपछिमात्र सम्बन्धित नगरपालिकाले नक्सा पास गर्नुपर्छ । तर आवास तथा सहरी विकास विभागमातहतको डिभिजन कार्यालयहरुको स्वीकृतिबिना नै राजधानी र बाहिरका विभिन्न सहरमा धमाधम एपार्टमेन्ट÷हाउजिङ बनाउने प्रवृत्ति बढ्दै गएकाले दोषीलाई कारबाही गरी त्यस्तो प्रवृत्तिलाई रोक्न कारबाही गर्न लागिएको जानकारी भौतिक योजनाका अधिकारीले दिए । नगरपालिकाले समेत आवास तथा सहरी विकास विभागको स्वीकृतिबिना नै नक्सा पास गरिदिएर कानुनको उल्लंघन गरिरहेको पाइएको भौतिक योजनाका अधिकारीले दिए ।
ती अधिकारीका अनुसार स्वीकृति नलिई राजधानी र बाहिरका विभिन्न सहरमा बनाइएका हाउजिङ÷एपार्टमेन्टको संख्या सयौं छ त्यस्ता एपार्टमेन्ट बनाउने सबैलाई कारबाही हुनेछ । भौतिक योजनाले घर नबनाई नक्सा देखाएर एपार्टमेन्ट बेच्नुसमेत गैरकानुनी भएकाले त्यसो गर्ने व्यवसायीलाई समेत कारबाही गर्ने भएको छ । कानुन उल्लंघन गर्ने एपार्टमेन्ट व्यवसायीहरुको स्पष्टीकरणको जवाफ आएपछि मन्त्रालयले उनीहरुलाई के कारबाही गर्ने भन्ने निर्णय गर्ने जानकारी भौतिक योजना सचिव तुलसी सिटौलाले दिए ।
भौतिक योजनाले काम ढिलो गर्ने परामर्शदातालाई समेत कारबाही गर्ने भएको छ । मन्त्रालयले आफ्ना मातहतका विभिन्न निकायमा काम लिएर गर्दै नगरेका र ढिलो गरेका परामर्शदातालाई कारबाही गर्न सूची तयार पार्नुका साथै सातदिने स्पष्टीकरण सोधेको छ । स्पष्टीकरणको जवाफ आएपछि ठेक्का तोड्ने या परामर्शदातालाई कालो सूचीमा राख्नेसम्मका कारबाही गर्नेछ । भौतिक योजनाले आफ्नो मन्त्रालय मातहतका विभिन्न निकायको विकासनिर्माणको ठेक्का लिई काम नगर्ने या ढिलो गर्ने १ सय ४९ निर्माण व्यवसायीलाई कारबाही गर्न स्पष्टीकरण सोधिसकेको छ ।
Total Pageviews
Friday, November 4, 2011
0
गत्यावरोध अन्त्य गर्न सातबुँदे प्रधानमन्त्री
<
काठमाडौँ । प्रधानमन्त्री डाा बाबुराम भट्टराईल्ो प्रमुख तीन दल्ा र मधेसी मोर्चाबीच मंगल्ाबार भएको सातबुँदे सहमतिल्ो जारी राजनीतिक गत्यावरोध अन्त्य भएको बताउनुभएको छ । प्रधानमन्त्री डा बाबुराम भट्टराईल्ो प्रमुख तीन दल्ा र मधेसी मोर्चाबीच मंगल्ाबार भएको सातबुँदे सहमतिल्ो जारी राजनीतिक गत्यावरोध अन्त्य भएको बताउनुभएको छ । छठ पर्वका अवसरमा बुधबार बिहान राजधानीको रत्नपार्कस्थित रानीपोखरीमा आयोजित कार्यक्रममा प्रधाननमन्त्री भट्टराईल्ो सहमितिल्ो पाँच वर्षअघि सुरु गरिएको शान्तिप्रकि्रया टुंगिने आधार तयार भएको बताउनुभयो । छठको अवसरमा दल्ाीय सहमति भएको भन्दै प्रधानमन्त्रील्ो खुसी व्यक्त गर्नुभयो । छठका अवसरमा शुभ कामना दिने क्रममा उहाँल्ो भन्नुभयो ुपाँच वर्षअघि सुरु भएको शान्तिप्रकि्रया पूरा हुनेभएको छ यो भन्दा ठूल्ााे शुभकामना अरु केही हुन सक्दैन । प्रधानमन्त्री भट्टराईल्ो नेपाल्ाी इतिहासमा ल्ाामो समयसम्म स्मरण र चर्चा हुने एतिहासिक सहमति छठ पवर्कै दिन भएकाल्ो यसपर्वप्रति सबैल्ो गर्व गर्नुपर्ने बताउनुभयो । आफ्नै नेतृत्वको सरकारल्ो शान्ति र संविधान ल्ोखन प्रकि्रया निष्कर्षमा पुर्याउने उहाँको भनाइ थियो । सातबुँदे सहमतिमा सहमतिहरुको कार्यान्वयनसँगै राष्ट्रिय सरकार बनाउने नभिएको छ । तर यही सरकारमा विपक्षमा रहेका कांग्रेस एमाल्ो पनि सहभागी हुने वा अर्काे सरकार गठन गर्ने भन्नेमा सहमति मौन छ ।
<b>
नेपाल्ाकै कारण दोहोरो कर अन्त्य सम्झौता भएनः जयन्त</b>
काठमाडौं । नेपाल्ाका लागि भारतीय राजदूत जयन्त प्रसादल्ो नेपाल्ाकै कारण प्रधानमन्त्री डा बाबुराम भट्टराईको भारत भ्रमणको क्रममा दोहोरो कर अन्त्य सम्बन्धी सम्झौतामा हस्ताक्षर हुन नसकेको बताउनु भएको छ । मंगल्ाबार राजधानीमा आयोजित कार्यक्रममा
राजदूत प्रसादल्ो दोहोरो कर अन्त्य सम्बन्धी सम्झौताबाट हटाईएको धारा ३० को अनुच्छेद ४ ल्ााई सम्बोधन हुने गरी छुट्टै विनियमय पत्रमा हस्ताक्षर गर्नु पर्ने नेपल्ाको अडानका कारण सम्झौता हुन नसकेको प्रष्टपार्नुभयो ।
छुट्टै विनिमय पत्रमा हस्ताक्षर गरे अदाल्ातमा चुनौति दिने सम्भावना देखेर अर्थमन्त्री प्रणव मुखर्जील्ऽे हस्ताक्षर नगरेको उहाँको भनाई छ । उहाँल्ो भन्नुभयो
भारतीय जनताहरु अमेरिकनहरु जस्तै आफ्नो शिरको टोपी खस्ने वित्तिकै पनि मुद्दा हाल्न जान्छन्ा । त्यसैल्ो अर्थमन्त्रील्ो कुनै जोखिम मोल्न नचाहेर विनिमयपत्रमा हस्ताक्षर नगर्नु भएको हो । दोहोरो कर अन्त्य सम्बन्धी सम्झौतामा हस्ताक्षर भए दुबै मुल्ाुकमा स्रोत र साधनको गैरकानूनी एवम आतंककारी कार्यका ल्ाागि हुने ल्ागानी ल्ौजान रोक्ने भन्दै राजदूत प्रसादल्ो छिट्टै त्यसमा छल्ाफल्ा गरेर सम्झौता हुने विश्वास ब्यक्त गर्नुभयो ।
उहाँल्ो प्रधानमन्त्री भट्टराईको भारत भ्रमणल्ो नेपाल्ा र भारत सम्बन्धल्ााई अझ सुदृढ बनाउन सहयोग पुगेको बताउनुभयो । उहाँल्ो भन्नुभयो दुई देशबीच असल्ा छिमेकीको सम्बन्धल्ााई अझ विकसित गर्न भ्रमण अत्यन्त सफल्ा रह्यो । प्रधानमन्त्री डा भट्टराईल्ो यही कात्तिक ३ गतेदेखि ६ गतेसम्म भारतको चारदिने सद्भावना भ्रमण गर्नुभएको थियो ।
नेपाल्ा र भारतबीचको सन्ा १९५० को सन्धि पुनरावल्ााेकन हुन ल्ाागेको हो भन्ने साचारकर्मीको जिज्ञासाका राजदूत प्रसादल्ो दुवै देशका प्रधानमन्त्रीहरु १९५० को सन्धि ल्ागायतका सम्झौताहरुको अध्ययन पुनरावल्ााेकन तथा अद्यावधिक गर्न सहमति जनाएको जानकारी दिनुभयो । नेपाल्ा राजनीतिक तरल्ाताबाट गुजि्ररहेकोल्ो विगतमा भएका सन्धी सम्झौता पुनरावल्ााेकन हुन नसकेको भन्दै उहाँल्ो भन्नुभयो सन्धी सम्झौता पुनरावल्ाकोन गर्न राजनीतिक दृढता चाहिन्छ त्यस्तो भए जुनसुकै कुरा गर्न सकिन्छ ।
राजनीतिक समझदारी भए १९५० को सन्धी पनि पुनरावल्ााेकन हुन सक्छ ।
नेपाल्ाका राजनीतिक दल्ाहरु शान्ति प्रकि्रया कसरी टुङग्याउने भन्ने विषयमा केन्द्रीत रहेको उल्ल्ोख गर्दै शान्ति प्रकि्रया टुङग्यार दिगो शान्ति स्थापना गरी दु्रत विकासमा ल्ााग्न थाल्ोको बेल्ाा भारतीय प्रधानमन्त्रीको नेपाल्ा भ्रमण उपयूक्त हुने बताउनुभयो । उहाँल्ो भन्नुभयो त्यो बेल्ाा भारतीय प्रधानमन्त्रीको नेपाल्ा भ्रमणल्ााई कसैल्ो अस्विकार गर्न सक्दैन । उहाँल्ो विगत ४८ घण्टमा दल्ाहरुको छल्ाफल्ा सकारात्मक रहेको भन्दै बाँकी रहेको १ महिनाभित्रमा शान्ति प्रकि्रया टुङ्गनिे अपेक्षा समेत ब्यक्त गर्नुभयो । शान्ति र संविधान निर्माण कार्य नेपाल्ाको आन्तरिक मामिल्ाा भएको भन्दै भारतीय राजदूत प्रसादमा त्यसमा भारतको सदभाव मात्रै रहेको प्रष्ट पार्नुभयो । भारतको भारत र माओवादी पार्टीको सम्बन्धको विषयमा सन्चारकर्मील्ो राखेको जिज्ञासामा भारतीय राजदूत प्रसादल्ो नेपाल्ाका कुनैपनि राजनीतिक दल्ासँग राम्रो वा नराम्रो सम्बन्ध नरहेको भन्दै नेपाल्ा सरकारसँग भारतको राम्रो सम्बन्ध रहेको बताउनुभयो । ुभारतल्ो पार्टीसँग भन्दापनि सरकारसँग सम्बन्ध राख्छ । नेपाल्ा सरकारसँग राम्रो सम्बन्ध छ उहाँल्ो भन्नुभयो भारत सरकारको यहाँका सबै राजनीतिक दल्ासँग सम्बन्ध छ । सम्बन्ध समान छ कसैसँग आग्रह र पुर्वाग्रह छैन ।

Wednesday, November 2, 2011
0
सरकारले निजामती सेवा ऐनमा संशोधनको तयारी
सरकारले निजामती सेवा ऐनमा संशोधनको तयारी गरेको छ । सोसम्बन्धी छलफलका लागि आज प्रधानमन्त्री, मन्त्रीहरु र सचिवहरु सम्मिलित बैठक बसेको छ ।
आजको बैठकमा निजामती ऐनको २४(घ) अनुसार बढुवा गरिएका कर्मचारीलाई पदस्थापन गर्ने तथा आन्तरिक बढुवा कम भएकाले कार्यक्षमता र जेष्ठताको आधारमा बढुवा गर्ने बारे छलफल भएको अर्थमन्त्री वर्षमान पुनले जानकारी दिनुभयो ।
आन्तरिक रुपमा छलफल गरी संशोधनसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्बाट पारित गरी संसद्मा लैजाने तयारी भइरहेको अर्थमन्त्री पुनले बताउनुभयो ।
प्रस्तावलाई अन्तिम रुप दिन थप छलफल गर्न शुक्रबार पुन बैठक बस्ने गरी आजको बैठक स्थगित भएको अर्थमन्त्री पुनले जानकारी दिनुभयो ।

चार राजनीतिक पार्टीबीच हिजो भएको ऐतिहासिक सहमतिको स्वागत
माओवादी सेनाका लडाकुको रेखदेख, समायोजन र पुनःस्थापनासम्बन्धी विशेष समितिको आज बसेको बैठकले चार राजनीतिक पार्टीबीच हिजो भएको ऐतिहासिक सहमतिको स्वागत गरेको छ ।
समितिका अध्यक्ष एवम् प्रधानमन्त्री डा बाबुराम भट्टराईको अध्यक्षतामा नयाँ बानेश्वरस्थित समितिको सचिवालयमा बसेको सो बैठकले पुनःस्थापना र समायोजनसम्बन्धी कार्यलाई अविलम्ब अगाडि बढाउने र उक्त कार्यका लागि जनशक्तिसहितको दुईदिनभित्र कार्यतालिका बनाउन सचिवालयलाई निर्देशन दिने निर्णय पनि ग¥यो ।
बैठकपश्चात सञ्चारकर्मीसँग कुराकानी गर्दै समितिका सदस्य वर्षमान पुनले समायोजन र पुनःस्थापना गर्ने कार्य गर्न २३ दिन बाँकी रहेकाले आगामी मङ्सिर ७ गतेसम्मको कार्यतालिका बनाई उक्त कार्य गर्ने सहमति भएको बताउनुभयो ।
यसैगरी समितिका अर्का सदस्य डा मीनेन्द्र रिजालले मङ्सिर ७ गतेसम्मको समयबद्ध कार्यतालिका बनाई समायोजन र पुनःस्थापना गर्ने कार्यलाई अघि बढाइने बताउनुभयो ।

थासाङ स्पोर्टस् अध्यक्षमा शेरचन
थासाङ स्पोर्टस् अध्यक्षमा शेरचन
काठमाडौं कात्तिक ५ गते ।
थासाङ स्पोर्टस् क्लबको पहिलो साधारणसभाले गुप्त शेरचनको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको छ ।
कृष्ण शेरचनले सह-अध्यक्ष तथा मनप्रसाद गौचनले सचिवको जिम्मेवारी पाए । सदस्यहरुमा गोपाल भट्टचन सम्राट गौचन रामप्रसाद गौचन तथा बिना तुलाचन छन् ।
कार्यसमिति ११ सदस्यीय रहने प्रावधान छ । अब कोषाध्यक्ष सह-सचिव र दुई सदस्यको मनोनयन पश्चात कार्यसमितिले पूर्णता पाउने छ । मनोनयन सोमबार गरिने क्लबले जनाएको छ ।
ग्यालेक्सी खुला टेटे माघमा
अखिल नेपाल टेबलटेनिस संघको तत्वावधान तथा काठमाडौं जिल्ला टेबलटेनिस संघको आयोजनामा सातौं ग्यालेक्सी खुला विद्यालयस्तरीय टेबलटेनिस प्रतियोगिता माघमा हुने भएको छ ।
आयोजक जिल्ला संघका अध्यक्ष धर्ममान वज्राचार्यको अध्यक्षतामा शनिबार लैनचौरमा बसेको बैठकले प्रतियोगिता माघमा गर्ने निर्णय गरेको आयोजक संघका सचिव सुशील पौडेलले जानकारी दिए ।
प्रतियोगिता २०५२ साल पछि पहिलो पटक हुन लागेको सचिव पौडेलले बताए । ग्यालेक्सी पब्लिक स्कुलको प्रायोजनमा हुने प्रतियोगिताको मिति भने तोकिएको छैन ।
विकास र हीराकाजीलाई तीन अंक
चक्रतीर्थ कप फिडे रेटिङ बुद्धिचाल प्रतियोगितामा भक्तपुरका विकास कुलुजु र हिमालयन चेस क्लबका हीराकाजी महर्जनले शनिबार समान ३-३ अंक बनाएका छन् ।
उनीहरुसंगै ३ अंक बटुल्नेमा मच्छिन्द्रका शूरवीर लामा हिमालयनका बद्रीलाल नेपाली हेटौंडाका कृष्ण थापा ध्रुव तारा क्लबका निरज निरौला पाटनका भवानी लिम्बू तथा ललितपुरका रविन्द्र शाक्यले रहेका छन् ।
बरोजगार युवा समूहद्वारा आयोजित प्रतियोगिताको तेश्रो चरणमा विकासले मखन चेस क्लबका सुरेन्द्र श्रेष्ठ हीराले काभ्रेका मदनकृष्ण कायश्थ शूरवीरले संकटाका नवीन तण्डुकार बद्रीले झापाका राजु सुवेदी कृष्णले काठमाडौंका लवकुमार श्रेष्ठ तथा निरजले काठमाडौंका उपेन्द्र कर्माचार्यलाई हराए ।
चौभारमा भएको प्रतियोगिताको अन्य तेश्रो चरणका खेलमा भवानीले हिमालयनका प्रेमकृष्ण महर्जन तथा रविन्द्रले झापाका ईश्वरकुमार थापालाई निराश तुल्याए ।
त्यस्तै महेन्द्र चेस क्लबका श्यामसुन्दर श्रेष्ठ र मखनका राजेन्द्र श्रेष्ठ तथा ललितपुरका विपिन अमात्य र काठमाडौंका राजन पुरीले बराबरीमा खेल टुंगाए । उनीहरुको समान २।५-२।५ अंक छ ।
नोट ः चौथो चरणका खेल बिहान ९ः०० बजे र पाँचौं चरणका खेल अपरान्ह १ः०० बजेदखि हुनेछ
मनाङ मस्र्याङ्दीका वङगेल शीर्ष स्थानमा उक्लिए
लक्ष्मी हुन्डाइ मनाङ मस्र्याङ्दी क्लबका वङगेल गुरुङले शनिबार अन्तिम समयमा लगातार डबल शर प्रहार गरेर तीन अंक बनाएपछि काठमाडौंमा जारी खुला धनुषवाण प्रतियोगिताको शीर्षस्थानमा उक्लिएका छन् ।
उनले उत्कृष्ट खेल प्रर्दशन गर्दै तेस्रो दिनको उत्कृष्ट धनुर्धरको उपाधि पनि हात पारे । उत्कृष्ट धनुर्धर भएवापत उनलाई २६ हजार दुई सय रुपैयाँ नगद आयोजकका अध्यक्ष खगेन्द्र भट्टचनले हस्तान्तरण गरे ।
दोस्रो दिन नेपाल छन्त्याल संघका गोविन्द छन्त्याल ६ अंकका साथ शीर्ष स्थानमा रहेका थिए भने वङगेलको दुई अंक मात्र थियो । तेस्रो दिन थप ६ अंक जोडेपछि वङगेलले गोविन्दलाई पछि पार्दै आफूलाई शीर्ष स्थानमा उभ्याउन सफल भएका हुन् । उनले डबल शर निसानमा लगाउदै एकैपटक तीन अंक थपेका थिए । वङगेलको कूल ८ अंक भएको छ ।
गोविन्द भने पुरानो लयलाई कायम राख्न नसक्दा एक अंक मात्र जोडेर सात अंकका साथ दोस्रो स्थानमा झरे ।
समान ४-४ अंकसहित तीन खेलाडी तेस्रो स्थानमा रहेका छन् । मार्फा मिलिजुली क्लबका चित्रलाल हिराचन तेस्रो दिन तीन अंक बनाएर कूल चार अंक पुर्याए । त्यसैगरी नेपाल छन्त्याल संघका दीपक छन्त्यालले दुई अंक थपे भने मुस्ताङ बाह्रगाउँका उर्गेन गुरुङले पनि एक अंक जोड्दै चार अंक बनाए ।
आयोजक नेपाल-जापान सम्पर्क समितिको आयोजनामा बालाजुको विनायक बस्तीस्थित थकाली सेवा समितिमा भएको खेलमा तीन अंक सहित म्याग्दी मगर समाजका तिलकमान पुन थासाङ स्पोर्टस् कलबका देवेन्द्र भट्टचन लालेन्द्र गौचन र रामप्रसाद गौचन आयोजक नेपाल-जापान सम्पर्क समितिका महेन्द्र तुलाचन र म्याग्दी मगर समाजका कुमार पाइजाले तीन-तीन अंक जोड्ेका छन् ।

झिटिगुण्टा बोकेर कुलेलम ठोक्ने योजनामा वाग्ले
सरकारले वैदेशिक रोगारको क्षेत्रमा देखिएको विकृति विसंगति अन्त्य गरी यसलाई व्यवस्थित र मर्यादित बनाउन नयाँ–नयाँ कदम चालेपछि वैदेशिक रोजगारीको नाममा मानवतस्करी गर्ने गिरोहको धन्दामा अंकुश लागेको छ । सरकारले मानव तस्करहरूलाई तह लगाउन तीव्र तयारी गरिरहेकाले धेरै तस्करहरू झिटिगुण्टा बोकेर कुलेलम ठोक्ने योजनामा लागेको बुझिएको छ ।
विदेश जाने कामदारहरूलाई सरकारी निकायदेखि व्यवसायीसम्मले डस्नु डसेकाले यस्ता कार्य तत्काल रोक्न श्रम मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले तदारुकता देखाएका छन् जसका कारण अत्तालिएका केही मानव तस्करहरू फरार भैसकेका छन् भने कोही भाग्ने समयमा सोझासाझा कामदारबाट दह्रो रकम उठाउने योजनामा रहेको समाचार प्रप्त भएको छ ।
यसै क्रममा जापान र इजरायलको नाममा करोडौं रकम उठाएका ललितपुरस्थित पाथिभरा ओभरसिजका हंसराज वाग्ले पनि फरार हुने तयारीमा रहेको जानकारी खाडी सन्देशलाई प्राप्त आएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष समेत रहेका वाग्लेको कम्पनीले गत वर्ष जापानको लागि सय जनाभन्दा बढीको माग ल्याए पनि हालसम्म कामदार पठाउन भने सकेका छैनन् ।
वाग्लेले जापानको नाममा झन्डै सयजनासँग प्रतिव्यक्ति पाँचदेखि नौं लाख रुपैयाँका दरले रकम उठाएको स्रोतले जनाएको छ । त्यस्तै, उनले पछिल्लोपटक इजरायल पठाउने लोभ देखाउँदै डेढ दर्जन व्यक्तिसँग पनि ८ लाख रुपैयाँका दरले रकम उठाएको श्रोतले जानकारी दिएको छ । हाल सम्पर्कवीहिन अवस्थामा रहेका वाग्ले फरार हुन लागेको चर्चाले संघमासमेत ठूलो हलचल मच्चिएको छ । उनले भाषा र सीप जान्दै नजानेकालाई पनि कागजपत्र मिलाएर पठाइदिने आश्वासन बाँढेर रकम असुलिरहेको बुझिएको छ ।

फोटो परिवर्तन गरिएको राहदानी बाकेर कुवेत
गरीब नेपाली युवाहरूको टाउको बेचेर खान पल्किएका मानवतस्करहरूको गिरोहले एकपछि अर्को नयाँ–नयाँ बाटो अपनाउँदै खाडी मुलुकमा अवैधरूपमा मानव ओसारपसार जारी राखेका छन् । मुलुकमा रहेका यस्ता गिरोहहरूलाई राज्यले निगरानी राखेपछि उनीहरू अहिले भारतको नयाँ दिल्लीलाई केन्द्रबिन्दु बनाएर निर्वाध रूपमा आफ्नो गोरखधन्दा गरिरहेका छन् । नेपालबाट लखेटिएका यस्ता गिरोह पछिल्लो समयमा भारतमा बसेर निकै सक्रिय रहेको पाइएको छ ।
भारतबाट नक्कली राहदानीमा कुवेत जान लागेका एक युवक दूतावासबाट फर्काइएको हप्ता दिन बित्न नपाउँदै भारत हुँदै अवैधरूपमा खाडी जान लागेकी अर्की एक १५ वर्षीया किशोरी पक्राउ परेपछि यस्तो खुलासा भएको हो । फोटो परिवर्तन गरिएको राहदानी बाकेर कुवेत जान लागेकी झापा ज्यामिरगडी–२की सुकुन राईलाई केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेपिछि नक्कली राहदानीमा विदेश पठाउने काममा ठूलै समूह लागेको अनुमान अधिकारीहरूले गरेका छन् ।
राईलाई कुवेत पठाउने गिरोहले भारतको नयाँ दिल्ली लगि उनकै दिदी २७ बर्षीया इन्द्रकुमारी राईको ४३६२३७१ नम्बरको राहदानीमा फोटो फेरेको अनुसन्धानबाट खुलेको जनाइएको छ । उनलाई फोटो परिर्वतन गरिएको सक्कल राहदानी र नेपाली नागरिकता सहित पक्राउ गरेको जानकारी प्राप्त भएको छ । उक्त गिरोहले किशोरीहरूलाई नयाँ दिल्ली लगि फर्जी रहदानीबाट खाडी मुलुकका विभिन्न देशमा लैजाँदै आएको रहस्य खुलेको छ । १ लाख रुपैयाँभँदा बढी रकम लिएर पठाउने गरेको अनुसन्धानबाट खुलेको छ ।
उता, काठमाडौंबाट नेपालगञ्ज जाने बुद्ध एयरमा शनिबार लेबनान जान लागेका ४ युवती भेटिएपछि अवैध रूपमा लेबनान पठाउने गिरोहको अर्को रूट पत्ता लागेको छ । ती युवतीहरूलाई दलालले नेपालगन्जबाट लखनउँ हुँदै लेबनान लैजान लागेको सोधपुछको क्रममा बताएका छन् । नेपालको विमानस्थलमा कडाई भएपछि मानवतस्कर गिरोहले भारत हुँदै लेबनान लैजाने गरेको पाइएको छ । यस घटनामा संलग्नहरूलाई पनि प्रहरीले पक्राउ गरिकोको छ ।
यसैबीच, एमआरपी लिन सर्वसाधारणले सास्ती खेप्नुपरेको भन्दै चर्को आवाज उठेपछि परराष्ट्र मन्त्रालयले मंसिर महिनादेखि मुलुकका सबै जिन्लाका प्रशासन कार्यालयबाट एमआरपीको सेवा सुरु गर्ने भएको छ । हाल ४१ जिल्लामा सीमित रहेको एमआरपी सेवालाई विस्तार गर्न जिल्लाहरूमा तालिम जारी रहेको मन्त्रालयका अधिकारीले बताएका छन् । जिल्लास्थित प्रशासन कार्यालयमा फर्म भरेर बुझाएपछि जिल्लाबाटै डेढ महिनाभित्रमा एमआरपी पाउन सकिने सुविधा सर्वसाधारणले पाउनेछन् ।www.khadisandesh.com

Subscribe to:
Posts (Atom)