पोखरा / २०५५ सालमा सथापित सहारा क्लबपोखराले आफ्नो स्थापनाकाल देखी नै नेपालीको महान चाड तिहारको उपलक्ष्यमा खेल्दैआएको ूदेउशी भैलोकार्यक्रमलाई यो पालि पनि निरन्तरता दियो ।कार्यक्रमबाट २ लाख ९२ हजार ८०५ रुपैयासंकलन भएको महासचिव केशवबहादुर थापाले जानकारी दिनुभएको छ । संकलित रकम सहाराक्लब पोखराद्धारा संचालित सहारा एकेडेमी साचालानार्थ खर्च हुने जानकारी गराईएकेा छ ।सँस्कृतिको जगेर्ना गर्दै कठिनपरिस्थिति एवं विपन्न वर्गका बालकहरुको सहारा एकेडेमीलाई सहयोग गरौं भन्नेमूलमन्त्रका साथ आयोजित कार्यक्रममा सहयोग गर्ने सबैलाई क्लवले आभार व्यक्तगरेको छ ।
Total Pageviews
8824
Monday, October 31, 2011
0

क्लवको भेलोबाट २ लाख ९२ हजार८०५ रुपैया संकलन

Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment