Total Pageviews

Friday, September 16, 2011

0

च्ााैथो मुम्बाई मेयस्रकप खुला अन्तर्राष्ट्रिय चेस पं्रतियोगिता प्रारम्भ प्रचण्डलाई सफलता

मुम्बाई / चौथो मुम्बाई मेयस्रकप खुला अन्तर्राष्ट्रिय चेस पं्रतियोगिताको उद्घाटन
खेलमा नेपालका प्रचण्डमान मालाकारले बिजयी सुरुवात गरेका छन् । उनले भारतका
पुजन शाहलाई हराउदै पहिलो चरणको खेलबाट एक अंक प्राप्त गरे । प्रचण्डले
शाहलाई सुरु देखीनै दवाबमा राख्दै रक्षात्मक खेल्न बाध्य बनाएका थिए । खेलको
३५ औं मिनेटमा चतुराईका साथ चाल चाल्दै बिसब मार्फत किङलाई चेक लगाउदा
रुक धरापमा परेपछि पुजनको खेलमा फर्कने सम्भावना समाप्त भएको थियो ।
ग्ााेरेगावं स्पोर्टस क्लबमा संचालन भएको प्रतियोगितामा नेपालका गोबिन्द
खड्का आशानारायण लवत र बिजय महर्जनले भने पहिलो खेलमा सफलता हात पार्न
सकेनन्
। खड्काले भारतका अन्तर्राष्ट्रिय मास्टर देवासिस दासलाई लवतले
स्वयम्सा मिश्रलाई र महर्जनले ग्रेन मास्टर अभिजित कुन्तेलाई कड्ा चुनौती दिए
पनि पराजित भएका थिए ।
प्रतियोगितामा गे्रनमास्टर ९नु० १६ जना महिला ग्रेनमास्टर ९धनु० ३ जना
अन्तर्राष्ट्रि्र्रय मास्टर ९षष०३१ जना महिला अन्तर्राष्ट्रिय मास्टर ९धषष० १जना
फिडे मास्टर ९ाु० ४ जना र महिला फिडे मास्टर ९धाु० २ जना सहित जम्मा २६८
खेलाडीको सहभागीता रहेको छ । नेपालबाट सहभागि भएका खेलाडी मालाकार
१९८६ रेटिङका साथ १२० स्थानमा महर्जन १८५८ रटिङका साथ १४२ स्थानमा खड्का
१६९८ रेटिङका साथ १७२ स्थानमा र लवत १६७८ रेटिङका साथ १७७ औं स्थानबाट
खेल्न सुरु गरेका हुन् । उक्त प्रतियोगितामा नेपालको तर्पुबाट आर्विटरको
रुपमा प्रतियोगिता संचालन गर्न धर्म रत्न बज्राचार्यले सहभागिता जनाउनु भएको छ

No comments:

Post a Comment