Total Pageviews

9142

Wednesday, September 21, 2011

0

sाेरियाली आर्चरी फेडेरेशनको निमन्त्रणामा नेपाल आर्चरी सङ्घको टोली बुधबार कोरिया

पोखरा ।sाेरियाली आर्चरी फेडेरेशनको निमन्त्रणामा नेपाल आर्चरी सङ्घको टोली बुधबार कोरिया प्रस्थान गर् यो।सेप्टेम्बर २३ देखि २८ तारिखसम्म साचालन हुने वल्र्ड ट्राडिश्नल आर्चरी फेस्टिबलमा भाग लिन नेपाल आर्चरी सङ्घका सल्लाहकार रामकाजी बान्त्वाको नेतृत्वमा तीन सदस्यीय टोली बुधबार राति कोरिया प्रस्थान गरेको हो।टोलीमा योगेन्द्र शेरचन र साजीवमान तुलाचन रहेका छन्।विश्वकका करिब २५ देशको सहभागिता रहने सो फेस्टिबलमा आ-आÇनो देशको परम्परागत आर्चरी खेलको बारेमा जानकारी दिनुको साथै खेल प्रदर्शन पनि गर्नेछन्।नेपाली टोलीले नेपाली परम्परागत आर्चरी खेलको विकास र विस्तारको बारेमा कार्यपत्र प्रस्तुत गर्नुको साथै नेपाली धुनष बाँण प्रयोग भएको खेल प्रदर्शन पनि गर्ने टोलीका सदस्य योगेन्द्र शेरचनले जानकारी दिए।

No comments:

Post a Comment