Total Pageviews

Wednesday, September 21, 2011

0

युनिटीको साढे चार अर्ब कहाँ गयो



काठमाडौ । गैरकानुनी नेटवर्क व्यवसाय गर्दै आएका युनिटीका साचाल्ाकल्ो सर्वसाधारणबाट उठाएको साढे चार अर्बभन्दा बढी हिनामिना गरेको पुष्टि भएको छ । पुष्टि भएका करिब तीन ल्ााख ६४ हजार सदस्यबाट पाँच अर्ब ४७
करोड उठाएकोमा खोजबिन गर्दा एक अर्ब नौ करोडबराबरको सम्पत्तिमात्र फेल्ाा
परेको छ । युनिटी प्रकरणको छानबिन गर्न अर्थ मन्त्राल्ायका उपसचिव राममणि दुवाडीको संयोजकत्वमा सरकारल्ो गठन गरेको छानबिन समितिल्ो गत वर्ष नै प्रतिवेदन पेस गरेको थियो । युनिटीका साचाल्ाकहरुल्ो संस्थाका नाममा पैसा उठाएर व्यक्तिका नाममा बैंकमा राखेको र विभिन्न जिल्ल्ाामा साचाल्ानमा रहेका २२ वटा संस्थाको पुँजी पनि व्यक्तिको नाममा राखेको पुष्टि भएको छ । कम्पनीको अध्यक्षमा कशिरा गुरुङ प्रबन्ध निर्देशक विष्णु क्षेत्री अर्थ निर्देशक भीमबहादुर गुरुङ प्रशिक्षण निर्देशक कृष्ण क्षेत्री डिपार्टमेन्ट स्टोर निर्देशक इन्द्र विक सूचना प्रविधि निर्देशक नेत्र राजवंशी निर्देशकहरु विश्वनाथ गौतम र महेन्द्र केसी थिए । युनिटील्ो नेटवर्किङ व्यवसायअन्तर्गत
बैंकिङ सेयर स्वास्थ्य बिमा ट्राभल्स एन्ड टुस्र योजनाका नाममा सेवा प्रवाह गर्ने भन्दै सर्वसाधारणबाट १५ हजारका दरल्ो रकम संकल्ान गरेको थियो । छानबिन समितिल्ो पनि कम्पनीको सदस्य संख्या पत्ता ल्ागाउन सकेको छैन । यस्ता सदस्य आफूसँग ६ ल्ााख ५० हजार
रहेको दाबी साचाल्ाकहरुल्ो गर्दै आएका थिए । तर कम्पनीमा बिमा गर्ने सदस्यको संख्या तीन ल्ााख ६४ हजार आठ सय ४९ भेटिएको छ । हरेकसँग १५ हजार रुपैयाँका दरल्ो उठाउँदा कम्पनील्ो पाँच अर्ब ४७ करोड ३१ ल्ााख ८५ हजार रुपैयाँ संकल्ान गरेको बुझिन्छ । त्यस्तै कम्पनील्ो कुमारी बैंक र आइएमई फाइना_िन्सयल्ा इन्स्िटच्युसनबाट ३
करोड ९३ ल्ााख २६ हजार रुपैयाँ ऋण ल्ािएको छ ।तर कम्पनीको नाममा बैंक तथा सहकारीमा ३३ करोड १४ ल्ााख रुपैयाँ मात्रै मौज्दात भेटिएको छ । त्यस्तै विभिन्न व्यक्ति तथा संघसंस्थामा ७४ करोड ४१ ल्ााख ल्ागानी भएको प्रतिवेदनल्ो देखाएको छ । कम्पनील्ो विभिन्न व्यक्ति तथा संस्थाबाट २ करोड १७ ल्ााख २३ हजार र सामान किन्न अगि्रम भुक्तानीबापत दिएको ४ करोड १६ ल्ऽाख २७ हजार गरी जम्मा ६
करोड ३३ ल्ऽाख ५० हजार रुपैयाँ असुल्न बाँकी छ ।यसरी ल्ािनुपर्ने बैंक मौज्दात र भएको सम्पत्तिभन्दा उठाएको पैसा चार अर्ब बढी देखिएको छ । तर कम्पनीको कागजातबाट भने साचाल्ाकल्ो ७ करोड ८४ ल्ााख ५० हजारमात्र ल्ागेको देखिन्छ । कम्पनीको ब्रोसरमा ग्राहक संख्या ६ ल्ााख ५० हजार बिमा गर्ने ग्राहकको संख्या तीन ल्ााख ६४ हजार आठ सय ४९ छन्। । कम्पनीको नाममा पोखरामा तीन
करोड १३ ल्ऽाख ५० हजार मूल्यबराबरको भवनबाहेक अन्य भवन संस्थाको नाममा नदेखिएको छानबिन समितिल्ो जनाएको छ । ल्ाल्ाितपुरको जावल्ााखेल्ामा रहेको युनिटीटावर भवन ल्ािजमा ल्ािएको र कम्पनीको नाममा विभिन्न स्थानमा पाँच करोड ६५ ल्ऽाख १७ हजार मूल्य बरारबरको जग्गा
रहेको फेल्ाा परेको छ । केही जग्गा युनिटी इन्टरनेसनल्ाको नाममा ल्ााल्ापुर्जा रहेको देखिए तापनि सम्पूर्ण जग्गाको स्वामित्व यकिन गर्न प्रमाण उपल्ाब्ध भएनु प्रतिवेदनमा उल्ल्ोख छ । पब्ल्ािक ल्ािमिटेड कम्पनी भए पनि युनिटीका केही बैंक खाता एकजना साचाल्ाकबाट मात्र साचाल्ऽन गरिएको साचाल्ाक ््समितिका निर्णय पुस्तिकामा बैठक नम्बर उल्ल्ोख नगरिएको जग्गा खरिद साचाल्ाक समितिल्ो निर्णय नगराई अध्यक्षल्ो सोझै गरेको छानबिन समितिले जनाएको थियो । युनिटी ल्ााइफ इन्टरनेसनल्ाको ल्ागानीमा देशका विभिन्न २२ कम्पनी देखिए तापनि ती कम्पनीको पुँजी युनिटी ल्ााइफको नाममा नभई साचाल्ाकको नाममा रहेको देखिएको छ ।युनिटी एयर प्राल्ािल्ो पर्यटन तथा नागरिक उययन मन्त्राल्ायमा ०६६ साल्ा फागुन ९ गते पेस गरेको वासल्ाातमा सेयर होल्डरको फन्डमा पचास करोड रुपैयाँ उल्लेख गरिएको छ । उक्त प्राल्ािका सेयर होल्डरमा गुरुङ र क्षेत्रीको नाम उल्ल्ोख गरिएको छ । गुरुङ र क्षेत्रील्ो एयरल्ााइन्स दर्ता गर्दा सेयरहोल्डर फन्डमा क्रमशः २५र२५ करोड रुपैयाँ भुक्तानी गरेको देखिएको छ । सर्वसाधारण सदस्यबाट उठाएको पैसा उनीहरुल्ो आफ्नो व्यक्तिगत ल्ागानीकर्ताका रुपमा फन्डमा देखाएका थिए । त्यति धेरै रकम भुक्तानी गरे पनि उनीहरुल्ो आफ्नो आम्दानीको स्रोत खोल्ोका थिएनन्ा् । समितिल्ो आफ्नो प्रतिवेदनमा युनिटील्ो मल्ोसिया हङकङ कतार साउदी अरेबिया इजरायल्ा दुबईल्ागायतका २३ देशमा रहेका सदस्यहरुबाट उठेको केही रकम रेमिटेन्सको माध्यमद्वारा कम्पनीको नाममा नेपाल्ा आएको ठहर गरेको छ । तर उक्त कम्पनील्ो विदेशमा संकल्ान
गरेको पूरै रकम आएको छ वा छैन र आएको भए कुन माध्यमबाट भन्ने सम्बन्धमा परराष्ट्र मन्त्राल्ायको सहयोगमा अनुसन्धान र खोजी गर्न सरकारल्ााई सुझाब दिएको छ । समितिल्ो कम्पनील्ो गैरकानुनी रुपमा बैंकिङ करोबार साचाल्ान गरेर बैंकिङ कसुर गरेकाल्ो सरकार वादी भएर मुद्दा चल्ााउन सुझाब दिएको छ । त्यस्तै विनाअनुमति बिमा व्यवसाय साचाल्ान
गरेकाल्ो युनिटीमाथि मुल्ाुकी ऐन ठगीको महल्ा अन्तर्गत कारबाही गर्न सिफारिस गरेको छ । सर्वसाधारणका ल्ाागि छुट्टयाएको ४९ प्रतिशत सेयर धितोपत्र बोर्डबाट स्वीकृत नगराई सेयर प्ल्ाानअन्तर्गत बिक्री गरेकाल्ो धितोपत्रसम्बन्धी ऐनअनुसार कारबाही गर्न सरकारल्ााई सिफारिस गरिएको छ । विभाग स्रोतका अनुसार युनिटीसम्बद्ध एकजना ल्ागानीकर्ता चारजना साचाल्ाक दुईजना कर्मचारी र ६ जना ल्ािडर धेरै कमिसन प्राप्त गर्ने० ल्ााई बयान ल्ािएर तारेखमा छाडिएको छ । युनिटीका दसजना साचाल्ाकमध्ये ६ जना फरार छन्ा् । अनुसन्धानका क्रममा विभागल्ो युनिटीको खाता र कम्प्युटर पनि बरामद गरेको थियो । सार्वजनिक पद र राजनीतिक दल्ाका शीर्ष नेताहरुको उपस्थितिमा भएका कार्यक्रममा खिचिएका तस्बिरल्ााई समेत कम्पनील्ो ल्ााेकपि्रयता देखाउने गरी प्रचार गरेकाल्ो पनि सर्वसाधारण ठगिएको समितिको ठहर छ । केही उच्चपदस्थ पदाधिकारील्ो ल्ोटरप्याड नै प्रयोग गरेर विदेशी दूतावासल्ााई पत्र ल्ोखी युनिटील्ााई सहयोग गर्न अनुरोध गरेबाट पनि सर्वसाधारण दिग्भ्रमित भई कम्पनीको कारोबार बढेको समितिल्ो जनाएको छ ।
छोराले नपाउदा खेलकुद परिसद्मा बबण्डर

काठमाण्डौ । छोरालाई अधिकृत बनाउन नपाउदा खेलकुद परिसद्का सदस्य सचिव युवराज लामाले सरुवा आंतक फैलाएका छन । नक्कली कुरा
गरेर खेलकुदमा लोकप्रीयता कमाउन खोज्ने सदस्य सचिव लामाको एकपछि अर्का कर्तुतहरु उदांगिन थालेका हृन । यतिखेर उनि खेलकुद परिसद्मा थाहा पाउने तरिकाले कर्मचारी भर्ति गर्न र फरक बिचारका कर्मचारीलाईै पाखा लगाउन लागि परेका छन । त्यसको पछिल्लो शिकारका रुपमा प्रशासनका प्रमुख डेम बस्नेत परेका छन । १२ कक्षाको प्रमाणपत्र बोकेका
छोरालाई निजि सचिव बनाएर खेलकुदमा भित्राएका युवराजले हुकुम प्रमागींका आधारमा छोरालाई सेकेन्ड क्लास अधिकृतको नियुक्त नदिएपछि प्रशासन प्रमुख डेमलाई पोखरा सरुवा गरेर रिस फेरेका छन । यस्तै उनले फरक बिचार राख्ने र त्यसमाथि पनी कांग्रेशी बिचार बोक्नेहरुलाई दुख दिन धमाधम सरुवा गरेर आंतकित तुल्याएका छन । सरुवामा पर्नेहरुमा प्रशासनका बिभागिय प्रमुख कमल खनालडेम बस्नेतकुमार बस्नेतकर्मचारी संघका अध्यक्ष नारायण देव राणा महासचिव फणिन्द्र पौडेल लगायत
रहेका छन । पछिल्लो पटक शहिदको छोराछोरी भन्दै माओबादी र आफ्ना आसेपासेलाई भर्ना
गरेको बिरोधमा ताल्चा लगाउने कर्मचारी संघका पदाधिकारीलाई बदला लिन उनले सरुवा गरेका हुन । त्यति मात्र होइन अख्तीयारले छापा हानेर कर्मचारी भर्ति बन्द गर्न आदेश दिएपनि त्यसको बिरोध गर्दै हिडेका युवराज कुनैबेला चर्चित मन्डलेका रुपमा चिनिएका ब्यक्ती हुन । २०४६ सालमा पाचायत बचाउन छुरी र तरबार बोकेर हिड्ने यी युवराज यतिखेर भने माओबादीका रुपमा गणतन्त्रको दुहाइ दिदै हिडेकाछन । परिसद् प्रबेश पाए लगत्तै ै एक दर्जन कर्मचारी भर्ती गरेर लिलिपुटे राजाका रुपमा अरुलाई दुहाय दिदै हिडेका यी युवराजले नेपाल कि्रकेट संघवाट मोटो रकम खाएर बिधान स्विकृत गरेको एक पदाधिकारीले बताए । हालका अध्यक्ष बिनयराज पाण्डेवाट नव निर्मित होस्टेलका लागि दश बेडका साथै केहि रकम माग गरेर उनले कहि नभएको क्षेत्रिय बिधान पारित गरेका थिए । निर्वाचन भएमा भ्रष्टाचारमा लिप्त कि्रकेटका पदाधिकारी आउट हुने भएपछि युवराजको संरक्षणमा फेरी पद बहालीका लागि लागि परेका छन । खेलकुद परिषदको बिधि बिधान बिपरित नेपाल कि्रकेट संघको बिधान पारीत गरे बापत उनले आफ्ना केहि मानिसलाई संघमा राख्ने शर्त पनि अघि सारेको गोप्य बैठकमा सहभागि एक पदाधिकारीले बताए । त्यती मात्र होइन उनले ।sानुन शाखामा स्थायी कर्मचारीलाई कुसर्ी नदिएर तार बहादुर सिटौला र गोपी बहादुर भण्डारीलाई कानुन अधिकृतका रुपमा भर्ती गरेका छन । आफ्नो पालामा क्नै कर्मचारी भर्ति नगर्ने बाचा गर्दै हिड्ने यी युवराज खेलक्षेत्रको तहस नहस पार्न र खेलक्षेत्रलाइ माओवादी भर्तिकेन्द्र बनाउन लागि परेका छन । उनले प्रशासनवाट हु्कमी कार्य गर्न नपाएप्छि पहिले कांग्रेसी भनेर चिनिने मधुसुदन बस्नेतलाई प्रशासन प्रमुखका रुपमा भित्रयाएका छन । जसलाई ल्याएपछि उनले छोरालाई अधिकृत स्तरका निजि सचिव बनाउन पाएका छन । अख्तियारले छानबिन गरिरहेको अवस्थामा फेरी एसएलसी मात्र पासलाई अधिकृतको जागिर खुवाएर युवराजले नँया कृर्तिमान कायम गरेका छन । त्यति मात्र होइन उनले दरबन्दी सेकेन्ड क्लास भएको पोखरामा प्रथम श्रेणीका कमल खनाललाई सरुवा गरेर फेरी फीर्ता गरेका छन । प्रेश सल्लाककार रुपमा नियुक्त गरेका दिवस गुरागाइले समेत सेकेन्ड क्लासको जागिर ख्ाुवाउने यी माओवादीका नँया युवराज यतिखेर खेलक्षेत्रलाईं समाप्त पार्ने योजनामा लागेका छन ।

No comments:

Post a Comment