Total Pageviews

Tuesday, September 20, 2011

0

ललितपुर महोत्सव मा आईटीएफ र डब्लुटीएफ तेक्वान्दो

ललितपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा प्रथम ललितपुर जिल्ला खेलकुद महोत्सव कात्तिकमा हुने भएको छ । समितिले मंगलबार आयोजना गरेको ँँखेलकुद विकासका लागि बृहत खेलकुद महोत्सवको आवश्यकता’’ विषयक अन्तरकि्रया कार्यक्रममा सोको जानकारी गरायो ।sात्तिक २४ देखि २६ सम्म हुने महोत्सवमा भलिबल एथलेटिक्स कराते अफिसियल तेक्वान्दो डब्लुटीएफ र तेक्वान्दो आईटीएफ खेल समावेश गरिने छ ।
प्रतियोगिताको अनुमानित बजेट २६ लाख ११ हजार ६ सय ५० रुपैयाँ रहेको छ ।
सो अवसरमा युवा तथा खेलकुद मन्त्री कमला रोकाले ललितपुरमा रहेका विभिन्न विद्यालय र क्लब गरी ३३ संस्थालाई खेल सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।

No comments:

Post a Comment