Total Pageviews

Wednesday, September 21, 2011

0

छापामार्न गएपनि सो स्थानमा जानु अधि विभागबाटै पूर्व जानकारी

काठमाडौं । गत आर्थिक वर्षदेखि अखाद्य बस्तुको विकि्र वितरण गरेकोभन्ने सुचनाको आधारमा वाणिज्य विभाग र केही एनजीओको सहयोगमा स्थापना भएका उपभोक्ताबादी संघ÷संगठनले गरेकेा बजार अनुगमन एक देखावटी मात्र भएको छ । सरकारी सवारी साधानमा विहानै अनुगमनमा निस्कने टोली बेलुका ७ बजे सम्म विभिन्न स्थानमा छापामार्न गएपनि सो स्थानमा जानु अधि विभागबाटै पूर्व जानकारी गराउने गरेको रहर् य समेत खुल्न आएको छ । विभागले बजार अनुगमन गर्न जानु पूर्व सम्बन्धित व्यक्तीलाई आफ्नो सुरक्षा गर्न र केही फाल्नु पर्ने सामान देखावटी रुपमा पसलमा राख्न लगाएपछि मात्र विभागको टोलीसंग संघ÷सस्था र विभागले विस्वासमा लिएका केही साचारकर्मीलाई साथमा लिई छापा मार्ने गरेको खुलासा एक सहभागी साचारकर्मीले बताए । विभागले सुरुमा कम्पनी साचालनक वा पसल÷गोदाम साचालकसंग मोलमोलाई गर्ने गरेको र पछि रुपैयाँमा कुरा नमिलेपछि विभागको टोलीले छापा मार्ने गरॆको गुनासो चावहिलका एक पिडित व्यवसायीले बताए । उनका अनुसार ुविभागबाट भन्दै मलाई फोन आएको थियो तपाईको पसलमा छापा मार्ने तयारी भएको छ यदी छापामार्नबाट रोक्ने हो भने हामीले मागेगजति रकम दिनु नत्र छापा मारि तपाईको पसल सिलबन्द्ध गरिदिन्छौ ।ु ती व्यवसायीले नाम नेलेख्ने सर्तमा बताए । यसरी विभागको सकृयतामा हुने गरेको हालसम्मको बजार अनुगमनबाट फेला
परेका गुणस्तरहिन सामानको विकि्र वितरण गर्नेमाथि विभागले ३ दिनको म्याद सहितको पत्र थमाई वाणिज्य विभागमा सवै प्रमाण सहित आउनु भन्ने पत्र बाहेक अन्य कारवाही गरेको रेकर्ड हाल सम्म विभागमा नै छैन । विगत ६ महिना अगाडी भारतीय लगानीमा स्थापना भएको डावर नेपालले उत्पादन गरेको जुसमा भेटिएको लेदो र अखाद्यय बस्तुका बारेमा न सरकारले कारवाही गरेको रेकर्ड छ नत त्यस सम्बधमा कुनै चेतावनी पत्रनै दिएको छ । पछिल्लो समयमा सो विभागले छापा मारेका अधिकाशं कम्पनीहरुले छापा पछि पनि आफ्ना गुणस्तरहिन सामान विकि्र वितरण गरेका छन् भने क्यान्टीनचमेनागृहमा फोहोर र कालो भएको भन्दै ओम अस्पतालका क्यान्टीन साचालकमाथि भने बिभागले तत्काल कारबाही गर्न अस्पताल प्रशासनलाई दिएको निर्देशनले पनि पुष्टी हुन्छकी विभागबाट हुने बजार अनुगमनले ुठूलालाई चयन सानालाई कारवाहीु अखाद्य वस्तु मिसावट गरि उत्पादन गर्नॆ मसलापानी बेकरी र ग्याँसको उत्पादन र वितरणमा रोक लगाएर विभागले कारवाहीको नाटक गरेपनि ति सामानहरु ब्ाजारमा सजिलै विकि्र वितरण भइरहेको छ । सेा कार्यामा बाणिज्य विभागको नेतुत्वमा जिल्ला प्रशासन कार्यलय र उपभोक्ता अधिकार अनुसन्धान माच र केही साचारकर्मीको रोहवरमा गरेको अनुगमनका बारेमा के कारवाही भयो सो बारे विगभाले र प्रशासनले कुनै कुरा सार्वजनीक गर्न भने चाहेको छैन । विभाग र अन्यको सहयोगमा गएको छापामार टोलीले बालाजु स्थिर सिद्धार्थ बेरी उद्योगले अखाद्य बस्तुको उत्पादन गरेको भन्दै बन्द गरायो काठमाडौको मनमैजु स्थित त्रिशुली मिनर वाटर उद्योगबाट उत्पादित पानीको उत्पादन र वितरणमा रोक लगायोकमलपोखरी स्थित राजनचन्द्र ग्याँस स्टोरमा सिलबन्दी गर् यो बालाजु स्थित बि।एमसी मिट मसला उद्योगमा ताल्चा लगाएर कारवाही गर् यो वाणिज्य विभागले । तर ३ दिनभित्र विभागको अफिसमा आउन पत्र काटीयो ३ दिनपछि सो विषयमा विभागमा सम्पर्कगर्दा सो विभागका निर्देशक डा।खिलनाथ वस्ताकोटी अनविज्ञ भएको बताउछन् । विभागले यसरी दिउसै
गरेको बजार अनुगमन ३ दिनमा सो विभागका निर्देशकलाई थाहा हुदैन भने सो विभागले कस्तो कारवाही गरेको हो सोको बारेमा खोज्नु पर्ने बेला भएको छ । विभागका महानिर्देशक अनीलकुमार ठाकुरनिर्देशक डा। खिलनाथ वास्ताकोटीअनुगमन अधिकृत कमलबहादुर थापा्न्यायिक उपभोक्ता माचका केन्द्रीय अध्यक्ष सहदेव गौतमउपभोक्ता अधिकार अनुसन्धान माचका अध्यक्ष माधव तिमिल्सेना लगायत केही साचारकर्मीलाई साक्षि
राखी सान लगानीमा व्यवसाय गरेका व्यापारिमाथी कारवाही भएको छ भने ठूला लगानी गरेका डवर चौधरीगोल्छाखेतानपाचकन्या र ठुला डिपाटमेन्ट स्टोरहरुमा भने विभाग र उपभोक्ताबादी संघ÷सस्थाको ध्यान गएको छैन जहाँ दैनिक करोडौ रुपयौ
राजस्व छली र गुणस्तरहिन सामानको कारोबार हुन्ो गर्दछ ।

No comments:

Post a Comment