Total Pageviews

Sunday, September 18, 2011

0

न्युरोडमा टुरिजम् डेभलपमेन्ट बैंकको औपचारिक कारोवार शुभारम्भ

राष्ट्रिय अर्थतन्त्रको उदयीमान क्षेत्रहरुमा बैंकिङ्ग गतिविधि प्रवेश गराउदै मुलुकको भविष्यको एक महत्वपूर्ण हिस्सा बन्ने दूरदृष्टिलाई सार्थक बनाउन बैंकिङ्ग पहूँच नपुगेका दुर्गम तथा ग्रामिण क्षेत्र व्यवसायिक केन्द्र र पर्यटन गन्तव्यहरुमा शाखा विस्तार गर्न प्राथमिकता दिने रणनीति अख्तियार गरेको यस टुरिजम् डेभलपमेन्ट बैंक लि।ले काठमार्डौ कोमूख्य व्यापारिक न्युरोडमा शाखा स्थापना गरी मिति २०६८ आश्विन १  औपचारिक कारोवार शुभारम्भ गरेको व्यहोरा सहर्ष जानकारी गराउँदछौं । न्युरोड शाखाको कारोवार शुभारम्भ कार्यक्रम बैंकका अध्यक्ष प्रा।डा। श्री पुष्पराज कंडेलले समुदघाटन गर्नु भएको थियो । यो शाखा टुरिजम् डेभलपमेन्ट बैंकको औपचारिक कारोवार शुभारम्भ गर्ने नवौ शाखा हो । बैंकले गत आर्थिक बर्षमा रु। १ अरब ३५ करोड निक्षेप परिचालन गरि रु। १ अरब ११ करोड कर्जा प्रदान गरेको र रु। ६ करोड २५ लाख संचालन मुनाफा आर्जन गर्न सफल भएको व्यहोरा समेत जानकारी गराईन्छ ।
बैंकको उक्त शाखाले प्रदान गर्ने ग्राहक सेवा एवं सुविधाहरु तपसिल बमोजिम भएको व्यहोरा पत्रकार मित्रहरु म्ाार्फत यसै प्रेश विज्ञप्तीबाट सम्पूर्ण सरोकारवालाहरुलाई सहर्ष सूचित गराईन्छ ।
निक्षेप योजनाः
ड्डसजिलो बचल खाता ९भ्बकथ क्बखष्लन०ः शून्य मौज्दातमा खाता खोल्न सकिने दैनिक मौज्दातमा बार्षिक ६।००% व्याज पाईने ।
ड्डसाधारण बचत खाता ९ल्यचुबि क्बखष्लन०ः सरल रुपमा रु। १०००।०० मा खाता खोल्न सकिने दैनिक मौज्दातमा बार्षिक ६।५०% व्याज पाईने ।
ड्डनारी बचत खाताः शून्य मौज्दातमा खाता खोल्न सकिने दैनिक मौज्दातमा बार्षिक ७।००% व्याज पाईने ।
ड्डतलबी वचत खाता ९एबथचयिि क्बखष्लन०ः फर्म कम्पनी संस्था वा सरकारी कार्यालयका कर्मचारीको तलव जम्मा हुने गरी शून्य मौज्दातमा खाता खोल्न सकिने दैनिक मौज्दातमा बार्षिक ८।५०% व्याज पाईने ।
ड्डबिशेष बचत खाताः न्यूनतम रकम रु। १००००।०० मा खाता खोल्न सकिने र दैनिक मौज्दातमा बार्षिक ७ देखि १० प्रतिशतसम्म व्याज पाइने ।
ड्डपर्यटन सहयात्री बचत खाताः न्यूनतम रकम रु। २५०००।०० मा खाता खोल्न सकिने र दैनिक मौज्दातमा बार्षिक ८ देखि १० प्रतिशतसम्म व्याज पाइने ।
ड्डसुपर सेभिङ्गः न्यूनतम रकम रु। १०००००।०० मा खाता खोल्न सकिने र दैनिक मौज्दातमा बार्षिक १०।५० प्रतिशत व्याज पाइने ।
ड्डमुद्धती खाताः ६ महिनादेखि १ बर्षसम्म वा सो भन्दा बढी अवधिको लागि कम्तिमा रु। ५० हजार सम्ममा खाता खोल्न सकिने र दैनिक मौज्दातमा बार्षिक ११।५० देखि १२।५० प्रतिशतसम्म व्याज पाइने ।
ड्डअन्य निक्षेपहरुमा चल्ती निक्षेप कल निक्षेप खाता जस्ता निक्षेपहरु रहेका छन् ।
कर्जा लगानीः
ड्डव्यापारिक कर्जा तर्फ पर्यटन विकास कर्जा ओभरड्राफ्ट चालु पूंजी स्थिर पूंजी परियोजना कर्जा साना तथा मध्यम व्यवसाय कर्जा अल्पअवधि डिमाण्ड कर्जा हायरपर्चेज कर्जा विपन्न वर्ग कर्जा कन्सोर्टियम कर्जा आदि र उपभोक्ता कर्जा तर्फ घर कर्जा सवारी कर्जा व्यक्तिगत कर्जा मार्जिन कर्जा मुद्धती रसिद कर्जा सरकारी ऋणपत्र कर्जा शैक्षिक कर्जा बैदेशिक रोजगार कर्जा कृषि कर्जा स्वरोजगार कर्जा आदि प्रवाह गर्ने लक्ष्य राखिएको छ ।

No comments:

Post a Comment