Total Pageviews

Saturday, September 17, 2011

0

पाइनएपल जुसमा लेदो थुक्त अखाध्य पदार्थ फेला परेको छ

सि लाइट पाइनएपल जुसमा लेदो थुक्त अखाध्य पदार्थ फेला परेको छ ।  भक्तपुर सल्लाघारी स्थीत मालवि कोल्ड स्टोरमा जितेन्द्र खड्काले उक्त पेय पदार्थ पिउनका लागि खोल्दा पेय पदार्थको क्यान मा लेदो जमेको पयका थिए । उपभाक्त खड्काका अनुसार गर्मिका कारण पेय पदार्थ खानका लागि माग्दा पेय पदार्य को क्यान खाल्दा च्याउ जस्तो झ्याउ उम्म्रेको पायका थिए र पेय पदार्य कुहियर पुरै कालो भइ सकेको पाएका उन्ले वताए ।मालवि कोल्ड स्टोर मा एक सेल्स म्यान मार्फ एक महिना अघि उक्त पेय पर्दार्थ आफनो पसलमा आयको लालुमाया तामाङले वताउनुभयो । उत्तपादन मिति २०१० ०४ १९ र एक्सपायर डेट २०१२ ०४ १९ अनि आन्तराष्टिय वारकोड ८८५०१५५००१३२ लेखियको उक्त पेय पदार्थ थाइल्याडको उत्पादन रहेको र नेपालमा केकेएस ओभरसीस कन्सन पाइवेट लिमिटेडले भित्रायको हो । कुल तोल २४० ग्राम रहेको उक्त पेय पदार्यमा लेदो फेला परे पस्चात अर्को क्यान फोर्दा समेत जमेको अखाध्य पदार्य निक्ले पस्चात उक्त पेय पदार्य को गुणस्तर मापनका लागि घरेलु तथा साना उधोग मार्फ पठाइएको छ । पेय पदार्थको गुणस्तर मापनका लागि घरेलुका कुमार ढंुगान लाई वुझइएको थियो ।उक्त पेय पदार्यको चेक जाँचका लागि अन्य स्याम्पल वजारवाट अन्य पनि उठाउने र जिल्ला प्रशासन कार्यलयको संग समन्य गरेर विदेसी उत्पदन भएकाले वाणिज्य विभाग संग समन्य गर्ने वताउनु भयो । भक्तपुरमा गुणस्तर मापतौलको काम सिडियो कार्यालयको अगुवाइमा घरेलु तथा साना उधोगले गदै आयको छ ।

No comments:

Post a Comment