Total Pageviews

Saturday, September 17, 2011

0

साँझ ६ बजे मन्पिरिषद् कार्यालमा बैठक बस्ने



काठमाडौं / साँझ ६ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्पिरिषद् कार्यालमा बस्ने बैठकम सरकारले यसअघि घोषणा गरेको राहत प्याकेजको कार्यान्वयन, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले छापा मार्ने क्रममा भेछेका उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पुग्ने खालका अखाद्य र म्याद नाघेका वस्तुहरुको क्रिीवितरण रउत्पादन गर्नेमाथि कारबाही गर्ने विषयमा छलफल हुने बताइएको छ ।
यस्तै बैठकमा प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमण, शान्ति सुरक्षा र शान्तिप्रक्रिया र संधिवान निर्माणको काम निष्कर्षमा पुर्‍याउन सरकारका तर्फबाट तत्काल गर्नुपर्ने कामका बारेमा पनि छलफल हुने प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

No comments:

Post a Comment