Total Pageviews

Monday, September 19, 2011

0

नेपाल टेलिभिजन प्रतिष्ठान शाखाको प्रेस विज्ञप्ति

नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाद्वारा स्थापित ूहेम-सुनील जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कारू यस वर्ष इमेज च्यानल टेलिभिजनका सम्वाददाता कपिलदेव खनाल र छायाँकार अनिल खड्काको समाचार सामग्री ूगाउँका चारहजार भन्दा बढी महिला वेश्यालयमा विकि्रू र नेपाल टेलिभिजनका सम्वाददाता दिलीप थापा मगरको ूजोखिममा जीवनू समाचार सामग्रीलाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय भएको छ । ूहेम-सुनील जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कारू निर्णायक समितिले मिति २०६८ साल असोज २ गते उक्त निर्णय गरेको हो । प्रत्येक वर्ष प्रदान गरिने यो पुरस्कारको राशी २५ हजार नगद रहेको छ । यहि मिति २०६८ असोज ८ गते दिनको २ः३० बजे घोषित पुरस्कार वितरण गरिने छ ।

No comments:

Post a Comment