Total Pageviews

Saturday, September 17, 2011

0

छोरालाई अधिकृत बनाउन नपाउदा सरुवा आंतक

नक्कली कुरा गरेर खेलकुदमा लोकप्रीयता कमाउन खोज्ने सदस्य सचिव युवराज लामाको एकपछि अर्का कर्तुतहरु उदांगिन थालेका छन । यतिखेर उनि नथपाउन तरिकालेक र्मचारी भर्ति गर्न र फरक बिचारका कर्मचारीलाईै पाखा लगाउन लागि परेका छन। उनकेा पछिल्लो शिकारका रुपमा प्रशासनका प्रमुख डेम बस्नेत े परेका छन । १२ कक्षाको प्रमाणपत्र बोकेका छोरालाई निजि सचिव बनाएर खेलकुदमा भित्रयाएका युवराजले हुकुम प्रमागींका आधारमा छोरालाई सेकेन्ड क्लास अधिकृतको नियुक्त नदिएपछि प्रशासन प्रम्ख डेमलाई पोखरा सरुवा गरेर रिस फेरेका छन।यस्तै उनले फरक बिचार राख्ने र त्यसमाथि पनी कांग्रेशी बिचार बोक्नेहरुलाई दुख दिन धमाधम सरुवा गरेर आंतकित तुल्याएका छन। सरुवाम ापर्नेहरुमा प्रशासनका बिभागिय प्रमुख कमल खनालडेम बस्नेतकुमार बस्नेतकर्मचारी संघका अध्यक्ष नारायण देव राणा महासचिव फणिन्द पौडेल लगायत रहेका छन। पछिल्लो पटक शहिदको छोराछोरी भन्दै माओबादी र आपना आसेपासेलाई भर्ना गरेको बिरोधमा ताल्चा लगाउने कर्मचारी संघका पदाधिकारीलाई बदला लिन उनले सरुवा गरेका हुन। त्यति मात्र होइन अख्तीयारले छापा हानेर कर्मचारी भर्ति बन्द गर्न आदेश दिएपनि त्यसको बिरोध गर्दै हिडेका युवराज कुनैबेला चर्चित मन्डलेका रुपमा चिनिएका ब्यक्ती हुन। २०४६ सालमा पन्चायत बचाउन छुरी र तरबार बोकेर हिडने यी युवराज यतिखेर भने माओबादीका रुपमा गणतन्त्रको दुहाइ दिदै हिडेका छन। आउने बित्तीकै एक दर्जन कर्मचारी भर्ती गरेर लिलिपुटे राजाका रुपमा अरुलाई दुहाय दिदै हिडेका यी युवराजले नेपाल कि्रकेट संघवाट मोटो रकम भखाएर बिधान स्विकृत गरेको एक पदाधिकारीले बताए। हालका अध्यक्ष बिनयराज पाण्डेवाट नव निर्मित होस्टेलका लागि दश बेडका साथै केहि रकम माग गरेर उनले कहि नभएको क्षेत्रिय बिधान पारित गरेका थिए। निर्वाचन भएमा भ्रष्टाचारमा लिप्त कि्रकेटका पदाधिकारी आउट हुने भएपछि युवराजको संरक्षणमा फेरी पद बहालीका लागि लागि परेका छन। खेलकुद परिषदको बिधि बिधान बिपरित नेपाल कि्रकेट संघको बिधान पारीत गरे बापत उनले आफ्ना केहि मानिशलाई संघमा राख्ने शर्त पनि अघि सारेको गोप्य बैठकमा सहभागि एक पदाधिकारीले बताए । त्यती मात्र होइन उनले ।sानुन शाखामा स्थायी कर्मचारीलाई कुसर्ी नदिएर तार बहादुर सिटौला र गोपी बहादुर भण्डारीलाई कानुन अधिकृतका रुपमा भर्ती गरेका छन। आफ्नो पालामा क्नै कर्मचारी भर्ति नगर्ने बाचा गर्दै हिड्ने यी नया युवराज खेलक्षेत्रको तहस नहस पार्न र खेलक्षेत्रलाइ माओबादी भर्तिकेन्द्र बनाउन लागि परेका छन। उनले प्रशासनवाट हु्कमी कार्य गर्न नपाएप्छि पहिले कांग्रेशी भनेर चिनिने मधुसुदन बस्नेतलाई नया प्रशासन प्रमुखका रुपमा भित्रयाएका छन। जसलाई ल्याएपछि उनले छोरालाई अधिकृत स्तरका निजि सचिव बनाउन पाएका छन। अख्तियारले छानबिन गरिरहेको अवस्थामा फेरी एसएलसी मात्र पासलाई अधिकृतको जागिर खुवाएर युवराजले नया कििर्तमान कायम गरेका छन। त्यति मात्र होइन उनले काही नभएको जात्रा हाडिगाउमा भनेजुै दरबन्दी सेकेन्ड क्लास भएको पोखरामा प्रथम श्रेणीका कमल खनाललाई सरुवा गरेर फेरी फीर्ता गरेका छन । प्रेश सल्लाककार रुपमा नियुक्त गरेका दिवस गुरागाइले समेत सेकेन्ड क्लासको जागिर ख्वाउने यी माओबादीका नया युवराज यतिखेर खेलक्षेत्रवाट
कांस् समाप्त पार्ने योजनामा लागेका छन।

No comments:

Post a Comment