Total Pageviews

Monday, September 19, 2011

0

चरणमा कमिशनमा कुरा नमिल्दा वाल्र्ड टे्रड सेन्टरले सर्वोच्च अदालतमा मुद्धा

कमिशन रोकेपछि ताल्चा लगाउने घम्की
काठमाडौं । राजधानीको टेकुमा रहेको व्यापारिक कप्लेस्प र काठमाडौ महानगरपालिका बीच पछिल्लो चरणमा कमिशनमा कुरा नमिल्दा महानगरपालीकाले ३ दिनभित्र राजस्व नतिरे कम्पेप्लसमा ताल्चा लगाईदिने अल्टिमेटम दिएको छ । महानगरपलिकाले २०५२ सालमा नगरपरिषदबाट घर-जग्गा राजस्व असुली नगरे ताल्चा लगाउने अल्टिमेटम दिएपछि सोको विरुद्धमा वाल्र्ड टे्रड सेन्टरले सोमबार नै महानगर पालीकालाई विपक्षि बनाउदै सर्वोच्च अदालतमा मुद्धा दाहेर गरेको ।
म्हानगरपालीकाले २०५२ सालपछि एकैपटक २०६८ साल भदौमा आएर सो जग्गा भोकचलन गरेको भन्दै नगरपालीकालाई दिनुपर्ने घर-जग्गा राजस्व कर नबुझाएको भन्दै पत्र पठाएको आरोप सो सेन्टरका प्रबन्ध निर्देशक शकुन्तला हिराचनले लगाएकाछन् ।
एकातर्फ महानगरलिकाका कर्मचारीहरु पटक-पटक सो सेन्टरमा आई वार्ता गरेको समेत हिराचनले बताए । यसरी दुवै पक्ष अन्तिम चरणसम्म बार्ता गरे पनि सो रकममा कुरा नमिल्दा महानगरपालीकाले कारवाही गनॆ्र बताउदै धम्की दिएको सो सेन्टरका एक कर्मचारीले बताए ।

No comments:

Post a Comment