Total Pageviews

Saturday, September 17, 2011

0

च्ााैथो मुम्बाई मेयस्रकप खुला अन्तर्राष्ट्रिय चेस पं्रतियोगिता जारी

नेपाली खेलाडीलाई मिश्रित सफलता

मुम्बाई / चौथो मुम्बाई मेयस्रकप खुला अन्तर्राष्ट्रिय चेस पं्रतियोगिताको दोश्रो दिनको पहिलो खेलमा बिजय महर्जन गोविन्द खड्का र आशा नारायण लवतले विजय हासिल गरे । महर्जनले भारतकी शुभदा सावन खड्काले पन्दिता गिरी लवटले प्रमोद कुमार चौधरीलाई हराउंदै समान एक एक अंक हासिल गरे । पहिलो चरणकै खेलमा प्रचण्डमान मालाकार भारतका आई।एम।प्रविण कुमार िसंहसंग पराजित भएका थिए ।

ग्ााेरेगावं स्पोर्टस क्लबमा शनिवारनै संचालन भएको प्रतियोगिताकॊ दोश्रो चरणको खेलमा मालाकारले बराबरी खेल्दै आफ्नो अंक तालिकामा आधा अंक जोड्न सफल भए भने महर्जन भारतको आई।एम। वि।डि।एस। गिरीनाथ खड्का भारतकै भिएस नेगी र लवट बंगलादेशका अहमद फिरोजसंग पराजित भएका थिए । हालसम्म मालाकार तीन खेलमा १।५ अंक तथा तीन खेलबाटै महर्जन खड्का र लवटले समान ११ अंक प्राप्त गरेका छन् ।

केशरी चित्रकार

प्रमुख

प्रचार प्रसार शाखा

मुम्बाई

No comments:

Post a Comment