Total Pageviews

Thursday, September 22, 2011

0

स्याङ्जा सम्पर्क समितिको चियापानमा देउवा आउने

काठमाडौं । स्याङ्गजा जिल्लाबाट काठमाडौं आई बिभिन्न पेशामा आवद्ध लोकतान्त्रिक स्याङ्गजालीहरुको संस्था स्याङ्गजा काठमाडौं सम्पर्क समितिले पसर्ि शनिबार शंकरदेव क्याम्पसमा शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रमको आयोजना गर्दैछ । कार्यक्रमको प्रमुख अतिथिमा नेपाली कांग्रेसका बरिष्ठ नेता शेर बहादुर देउवा आउनुहुने आयोजक समितिका अध्यक्ष देवी अर्यालले बताउनुभयो । त्यसैगरी चियापान कार्यक्रममा काठमाडौं रहेर बिभिन्न पेशा गरेका लोकतान्त्रिक स्याङ्गजालीको उपस्थिती रहने र यसका लागि सबै क्षेत्र पेशामा आबद्ध स्याङ्गजाली बन्धुहरुलाई आमन्त्रण गरेको सम्पर्क समितिका सदस्यद्धय बिश्वबन्धु रेग्मी र मिनप्रसाद पौडेलले अभियान टाइम्स साप्ताहिकलाई बताए ।

No comments:

Post a Comment