झापा । पूर्वी नेपालको ताप्लेजुङ र भारतको सिक्किमलाई केन्द्रबिन्दु बनाएर आइतवार गएको भुकम्पका कारण नेपाल सहित विभिन्न देशमा मृत्यु हुनेको संख्या ५० पुगेको छ । हिजो साझ ६ बजेर २५ मिनेट जाँदा ६ दशमलव ८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको थियो । भुकम्पको झड्का नेपालको अधिकांश क्षेत्रको साथै भारतको सिक्किम लगायत विभिन्न राज्य, चीनको तिव्वत, भुटान, बंगलादेशमा समेत परेको थियो । भूकम्पका कारण विभिन्न देशमा गरि मृत्यु हुनेको संख्या ५० पुगेको हो । भुकम्पमा परि हाल सम्म झण्डै ३ सय ५० वढी मानिस घाइते भएका छन् ।
भुकम्पका कारण नेपालमा भने भुकम्पको कारण मर्नेको संख्या ८ पुगेको छ ।
भुकम्पका कारण नेपालमा भने भुकम्पको कारण मर्नेको संख्या ८ पुगेको छ ।
No comments:
Post a Comment