Total Pageviews

Sunday, September 18, 2011

0

उपत्यकामा गएको भुकम्पको कारण भएको धनजनको क्षेतीको बिबरणः


                                                      











सि नं.
समय
घाईतेको नाम थर वतन र अबस्था
उपचारार्थ/डिस्चार्ज
कैफियत
१८:४० बजे देखि घाईते हरु आउन थालेका

बीर अस्पतालमा उपचारार्थ आएका घाईतेहरुको नामावलीः-

१)      जि भोजपुर घर भै हाल का जि जमलमा बस्ने बर्ष २१ को चन्द्र श्रेष्‍ठ- दाहिने खुट्टामा चोट, आफै कोठाबाट हाम फालेको, अबस्था बोल्न सक्ने।
२)     जि तेर्‍हथुम घर भै हाल का जि स्वयम्भु बस्ने बर्ष २७ को कृष्ण बहादुर लिम्बु आफ्नै कोठाबाट हाम फाल्दा दाहिने खुट्टा भाँचिएको, बोल्न सक्ने ।
३)     भारत घर भै का जि महाराज होटल सुन्धारा बस्ने बर्ष ६० को जि रमेश भागदौडको क्रममा घाईते, निधारमा चोट,बोल्न सक्ने ।
४)     भारत घर भै का जि ईन्द्रचोक बस्ने बर्ष २८ को बासुदेव सामन्ती- बायाँ खुट्टामा चोट बोल्न सक्ने । भागदौडको क्रममा घाईते ।
५)    जि सर्लाही घर भै का जि स्वयम्भु बस्ने बर्ष १८ को अरुण कुमार ठाकुर, भागदौडको क्रममा दाहिने खुट्टा भाँचिएको,
६)      जि सुनसरी घर भै का जि क्षेत्रपाटी बस्ने बर्ष २९ को सागर राई भागदौडको क्रममा दाहिने खुट्टा भाँचिएको, बोल्न सक्ने ।
७)    ल पु जि पाटन घर भै ताम्राकार कम्प्लेक्समा काम गर्ने क्रममा सामान खसी घाईते भै बर्ष ३३ को पुनम जोशी दाहिने खुट्टा भाँचिएको, बोल्न सक्ने ।
८)     जि महोत्तरी घर भै हाल का जि कोटेश्‍वर बस्ने बर्ष १६ की प्रमिला पाण्डे । आत्तिएर बेहोस, बोल्न सक्ने
९)      केन्द्रिय कारागार बस्ने बर्ष ३० को रञ्जित कुमार सिंह- दाहिने हात भाँचिएको, बोल्न सक्ने
१०)  ऐ बस्ने बर्ष २५ को सुरज गुप्‍ता- कम्मरमा चोट, बोल्न सक्ने, भागदौडको क्रममा घाईते।
११)   जि सर्लाही घर भै हाल का जि भोटाहिटी बस्ने बर्ष २५ को मुकेश दास- भागदौडको क्रममा घाईते, कम्मरमा चोट बोल्न सक्ने ।
१२)  जि भक्तपुर नलिञ्चोक बस्ने बर्ष ५८ को भरत देउजा भागदौडको क्रममा घाईते , दुवै खुट्टामा चोट, बोल्न सक्ने
१३)  का जि छाउनी बस्ने बर्ष २७ की सुलोचना जोशी बाटो छेउको पर्खाल भत्कदा घाईते, खुट्टामा चोट, बोल्न सक्ने ।
१४) जि धादिङ घर भै हाल का जि ताहाचल बस्ने बर्ष २१ की शोभा थापा, आफै आत्तिएको, बोल्न सक्ने ।
१५) जि भक्तपुर बस्ने बर्ष २८ को गुप्‍त बहादुर के सी भागदौडको क्रममा घाईते,दाहिने खुट्टा भाँचिएको , बोल्न सक्ने ।
१६)  जि काभ्रे घर भै हाल का जि जमल बस्ने बर्ष १९ की अनिता तामाङ आफै आत्तिएको, हाल बोल्न सक्ने ।
१७) जि काभ्रे घर भै हाल कालिमाटी बस्ने बर्ष ३२ की कौशिक सिग्देलको भागदौडको क्रममा कानको रिंग चोरी भएको । उक्त रिङ चोरी हुदा कानमा चोट लागी उपचारार्थ बीर अस्पताल आएको ।
१८)  जि धादिङ खाल्डे ४ घर भै हाल का जि थानकोट बस्ने बर्ष २४ को दिपक पौडेल, अबस्था हात र खुट्टामा सामान्य चोट, बोल्न सक्ने ।
१९)  जि भक्तपुर छालिङ २ बस्ने बर्ष ३५ की बिनिता भारती, अबस्था ढाड र टाउकोमा चोट, बोल्न सक्ने ।

सवै जना २३:०० बजे डिस्चार्ज भैसकेको।  र कृष्ण बहादुर लिम्बु २०६८/०६/०१ गते०१:०० बजे डिस्चार्ज भएको

१९:२०
शिक्षण अस्पताल महाराजगंजमा उपचारार्थ आएका घाईतेहरुको नामावलीः-
१)      जि स्याङजा कालिकोट १ घर हुने हाल धापासी बस्ने बर्ष १५ को डेविड राना, आत्तिएर बेहोस भै ल्याएको ।
२)     जि चिवतन भनपा १० घर भै हाल पानिपोखरी बस्ने बर्ष १३ की सदिक्षा अधिकारी, आत्तिएर बेहोस भै आएको ।
३)     कामनपा २९ बस्ने बर्ष ३९ को बिनय श्रेष्‍ठ, ब्रिटिस एम्बेसीको पर्खाल भत्किदा स्कुटरमा चेपिएर घाईते । अबस्था- करङ भाँचिएको, ढाडमा चोट, दाहिने खुट्टामा चोट,
४)     मनमैजु ८ बस्ने बर्ष २१ की नम्रता बुढाथोकी, आत्तिएर बेहोस भै ल्याएको ।
५)    जि नुवाकोट रालुका ६ बस्ने बर्ष २१ की पार्वती कट्टेल, अबस्था ढाडमा चोट, सामान्य ।
६)      का जि धापासी ४ बस्ने बर्ष २३ की जानुका थापा, आत्तिएर बेहोस भै ल्याएको ।
७)    कामनपा ५ बस्ने बर्ष १४ की भावना श्रेष्‍ठ, आत्तिएर बेहोस भै ल्याएको ।
८)     जि नुवाकोट बालकुमारी २ घर भै हाल का जि गोंगबु बस्ने बर्ष १७ को मदन थापा आत्तिएर बेहोस भै ल्याएको ।
९)      कामनपा ३५ बस्ने बर्ष १७ को सुदेस त्रिपाठी, दाहिने हातमा चोट ।
१०)  जि पाँचथर घर भै हाल गोंगबु बस्ने बर्ष २२ की कृष्ण कुमारी नेम्वाङ,आत्तिएर बेहोस भै ल्याएको ।
कामनपा २९ बस्ने बर्ष ३९ को बिनय श्रेष्‍ठ SICU 4 मा भर्ना । अन्य सबै २३:०० बजे डिस्चार्ज भएका ।

१९:५०
मनमोहन अस्पताल लैनचौरमा उपचारार्थ आएका घाईतेहरुको नामावलीः-
१)      का जि बालाजु बस्ने अं बर्ष २२ की सविना घिमिरे आत्तिएर अर्ध-बेहोस भै ल्याएको ।
२)     का जि नयाँबजार बस्ने बर्ष १८ की रितिका तामाङ, हातमा चोट, सामान्य ।
३)     का जि लैनचौर बस्ने बर्ष २० की पुजा लामा, आत्तिएर अर्ध-बेहोस भै ल्याएको ।
सवै २२:०० बजे डिस्चार्ज भैसकेका

१९:४०
जनमैत्री अस्पताल बालाजुमा उपचारार्थ आएका घाईतेहरुको नामावलीः-
१) का जि ईचंगु गाबिस बस्ने बर्ष २८ को तेजेन्द्र खड्का, दाहिने खुट्टा भाँचिएको ।


१९:००
KMC सिनामंगलमा उपचारार्थ आएका घाईतेहरुको नामावलीः-
१)      का जि सिनामंगल ९ बस्ने बर्ष ४२ की गिता घिमिरे, बायाँ खुट्टामा चोट।
२)     भारत घर भै हाल गौशाला बस्ने बर्ष ३ को तनु शाक्य,खुट्टामा सामान्य चोट ।

बर्ष ३ को तनु शाक्य १९:५५ बजे डिस्चार्ज,

१९:२०
ओम अस्पताल चाबहिलमा उपचारार्थ आएका घाईतेहरुको नामावलीः-
१) का जि मैतिदेवी बस्ने बर्ष ३२ को गोबिन्द गौतम, दाहिने खुट्टामा चोट
२‌) ऐ बस्ने बर्ष ४६ को रुप कुँवर
, दुवै खुट्टामा चोट,


२०:१०
शहिद मेमोरियल, कलंकीमा उपचारार्थ आएका घाईतेहरुको नामावलीः-
१)      का जि बालाजु बस्ने दिपक ठकुरी, हातमा चोट ।
२)     का जि किर्तिपुर बस्ने संगिता आचार्य, ओठ काटीएको।
३)     का जि कलंकी बस्ने दिनेश बुढाथोकी, पैताला फ्याक्चर ।
२२:०० बजे सवै डिस्चार्ज

१९:३०
बिनायक अस्पताल,गोंगबुमा उपचारार्थ आएका घाईतेहरुको नामावलीः-
१)      का जि धापासी बस्ने बर्ष ३८ को मिन बहादुर घर्तीमगर, ढाडको हड्डी भाँचिएको ।
२)     का जि गणेशस्थान बस्ने बर्ष १९ को सन्तराम तामाङ, हातमा चोट ।
३)     का जि गोंगबु बस्ने बर्ष ५२ को राम बहादुर गुरुङ, हातमा चोट ।
४)     का जि मनमैजु बस्ने बर्ष १७ की सोनिया खड्का, हातमा चोट ।
२१:३० बजे सवै जना डिस्चार्ज

१९:००
हेम्स अस्पताल, बुद्धनगरमा उपचारार्थ आएका घाईतेहरुको नामावलीः-
१)      जि सिन्धुली कमलामाई नपा ७ घर भै हाल बुद्धनगर बस्ने बर्ष २३ की सादी बुढाथोकी, दाहिने खुट्टामा चोट।
२)     कामनपा १० बुद्धनगर बस्ने बर्ष ४६ को उत्तम शर्मा, बायाँ खुट्टा फ्याक्चर ।
३)     ऐ बस्ने बर्ष ४८ की माया पन्त, दाहिने खुट्टा फ्याक्चर ।
४)     ऐ बस्ने बर्ष १९ की माई अग्रवाल, बायाँ खुट्टा फ्याक्चर ।
२१:४० बजे सम्ममा सवै डिस्चार्ज

१०
१९:३०
कान्तिपुर अस्पताल, तिनकुनेमा उपचारार्थ आएका घाईतेहरुको नामावलीः-
१)      जि मोरङ घर भै हाल कामनपा ३५ बस्ने बर्ष १८ को संदिप पराजुली, अबस्था दाहिने खुट्टा भाँचिएको ।
२)     कामनपा ३५ पेन्टागन कलेजको होस्टलमा बस्ने बर्ष १६ को रोशन चौधरी, अबस्था हातमा चोट ।
बर्ष १८ को संदिप पराजुलीको उपचार भैरहेको ।
बर्ष १६ को रोशन चौधरी २०:३० बजे डिस्चार्ज ।

११
१९:००
निजामती अस्पताल, मिनभवनमा उपचारार्थ आएका घाईतेहरुको नामावलीः-
१)      जि धादिङ गजुरी घर भै हाल नयाँ बानेश्‍वर बस्ने बर्ष १८ को माधव सेढाई, अबस्था बायाँ खुट्टा फ्याक्चर ।
२)     कामनपा ३४ शंखमुल घर भएकी बर्ष ८१ की नानीमैया श्रेष्‍ठ, अबस्था बायाँ खुट्टा फ्याक्चर ।
दुवै जनाको उपचार भैरहेको ।

१२
१९:३०
मोडल अस्पताल, बागबजारमा उपचारार्थ आएका घाईतेहरुको नामावलीः-
१)      बिजय स्मारक स्कुल डिल्लीबजारमा कार्यरत बर्ष २८ को ज्ञानु अधिकारी, हामफाल्दा दाहिने खुट्टा फ्याक्चर ।
२)     पद्मकन्या कलेजको होस्टलमा बस्ने बर्ष २१ की लक्ष्मी दाहाल, अबस्था बायाँ खुट्टामा चोट।
३)     का जि बागबजार बस्ने बर्ष ३५ की पदम देवी महरा, अबस्था बायाँ गालामा चोट ।
सवै २१:०० बजे डिस्चार्ज ।

१३
१९:३०
अर्थोपेडिक अस्पताल जोरपाटमा उपचारार्थ आएका घाईतेहरुको नामावलीः-
१)      जि बाग्लुङ घर भै हाल गोंगबु बस्ने बर्ष ३१ को बिन बहादुर घर्ती, अबस्था बायाँ खुट्टा भाँचिएको, छातिमा चोट ।
२)     कामनपा ६ बस्ने बर्ष २५ को तेन्जिङ लामा,अबस्था दाहिने खुट्टा भाँचिएको ।
दुवै जनाको उपचार भैरहेको ।

१४
१९:४५
पाटन अस्पताल,ललितपुरमा  उपचारार्थ आएका घाईतेहरुको नामावलीः-
१) कामनपा कलंकी १४ बस्ने बर्ष १४ को मोहन के सी , अबस्था दाहिने हात फ्याक्चर ।
उपचार भैरहेको

१५
१९:५०
बि & बि अस्पताल, ग्वार्खोमा  उपचारार्थ आएका घाईतेहरुको नामावलीः-
१)      कामनपा ६ वौद्ध बस्ने बर्ष ३८ की लक्मी अमात्य, अबस्था दाहिने खुट्टामा चोट, बोल्न सक्ने
२)     कामनपा ९ सिनामंगल बस्ने बर्ष ४४ को बद्री कार्की, अबस्था दाहिने खुट्टा फ्याक्चर, बोल्न सक्ने ।
३)     भ पु जि भनपा ११ बस्ने बर्ष ५५ को सुरेश देउला, अबस्था दाहिने खुट्टामा चोट, बोल्न सक्ने ।
सवै जनाको उपचार भैरहेको ।

१६
१९:५०
ब्लुक्रस अस्पताल, त्रिपुरेश्‍वरमा उपचारार्थ आएका घाईतेहरुको नामावलीः-
१)      कामनपा ११ त्रिपुरश्‍वर बस्ने बर्ष १८ की मुनिका राई, अबस्था सामान्य चोट ।
२)     कामनपा भद्रकाली बस्ने बर्ष २८ को राम प्रसाद पनेरु, अबस्था सामान्य चोट ।
२१:०० बजे दुवैजना डिस्चार्ज।

१७
२०:००
भरोसा अस्पताल, बानेश्‍वरमा उपचारार्थ आएका घाईतेहरुको नामावलीः-
१)      कामनपा १० बस्ने बर्ष ५० को हरी पाल सिंह, अबस्था सामान्य ।
२)     कामनपा १० नवज्योती गर्ल्स होस्टेलमा बस्ने बर्ष १६ की देबिका अधिकारी ।
२०६८/०६/०२ गते ०१:०० बजे दुवैजना डिस्चार्ज।

१८
१९:५०
भक्तपुर अस्पतालमा  उपचारार्थ आएका घाईतेहरुको नामावलीः-
१)      भनपा १० बस्ने बर्ष २१ को सुमन लघु, अबस्था सामान्य ।
२)     मठिनपा ३ बस्ने बर्ष २५ की रत्‍नमाया राजबाहक, अबस्था टाउकोमा चोट ।
२१:१० बजे दुवै जना डिस्चार्ज

१९
२०:३०
नागरीक अस्पताल,गठ्ठाघरमा  उपचारार्थ आएका घाईतेको नामावलीः-
१) जि सिन्धुली घर भै हाल मठिनपा ३ बस्ने बर्ष २० को लक्ष्मण अधिकारी, अबस्था टाउकोमा चोट,

उपचार भैरहेको ।



































Ø     मिति २०६८/०६/०१ गते १८:२८ बजे गएको भुकम्पको कारण ब्रिटिस एम्बेसी लैनचौरको पर्खाल भत्किदा निम्न ३ जनाको मृत्यु भएकोः-
१)      जि गोरखा घुर्मीचौर ६ भै काठमाण्डौ बस्ने बर्ष ३६ को सागर श्रेष्‍ठ घाईते भै १९:०५ बजे मनमोहन मेमोरियल अस्पताल लैनचौर उपचारार्थ लगिएकोमा १९:४० बजे मृत्यु भएको ।
२)     ऐ बस्ने निजको छोरी बर्ष ८ की अनिषा श्रेष्‍ठ, घाईते भै १९:०५ बजे मनमोहन मेमोरियल अस्पताल लैनचौर उपचारार्थ लगिएकोमा १९:४० बजे मृत्यु भएको ।
३)     जि सिन्धुली मरिनखोला घर भै काठमाण्डौ बस्ने अं बर्ष १९-२० को बिर बहादुर माझी, घाईते भै १९:०५ बजे मनमोहन मेमोरियल अस्पताल लैनचौर उपचारार्थ लगिएकोमा १९:४० बजे मृत्यु भएको । 
Ø     मिति २०६८/०६/०१ गते १८:२८ बजे गएको भुकम्पको कारण ब्रिटिस एम्बेसी लैनचौरको पर्खाल भत्किदा सवारी साधनको क्षेतीः-
१)       बा ६ च ६५० नं को प्राईभेट गाडी, गाडी कुच्चीएर घटनास्थलमा नै रहेको
२)      बा १० प ४७१८ नं को मो सा प्रभाग दरवारमार्गमा राखिएको
३)      बा ९ प २६४७ नं को स्कुटर प्रभाग दरवारमार्गमा राखिएको 
Ø     मिति २०६८/०६/०१ गते १८:२८ बजे गएको भुकम्पको कारण घर भत्केको बिबरणः-
१)      का जि साँखुमा ५ वटा घर भत्केको अन्य मानबीय क्षेती केही नभएको ।
२)     का जि स्युचाटारमा २ वटा घर भत्केको अन्य मानबीय क्षेती नभएको ।
३)     जि भक्तपुरमा १४ वटा घर भत्केको, मानबीय क्षेती नभएको ।
४)     जि ललितपुरको मंगलबजार नौदह स्थित २ तल्ले  सुरेश शाहीको कच्ची घर भत्केको ।
जम्मा २२ वटा घर भत्केको 



No comments:

Post a Comment