अमेरिका÷नेपालका एक पूर्व मन्त्री अमेरिकाको मेरील्याण्डस्थित एक पेटाूेल पम्प ग्यास स्टेसनमा जागिर गरिरहेका छन । कुनैबेला सिन्धुली क्षेत्र नं २ बाट राष्ट्रिय सभा सदस्यमा भएका विरमणि ढकाल स्वर्गिय गिरिजाप्रपाद कोइराला पहिलो पटक प्रधानमन्त्री भएको समय २०४८ मा उनी पूर्ण रुपमा मन्त्री भएर तीन बर्ष कोइरालाकै नेतृत्वमा काम गरेका थिए । कोइरालासंग विशेष सम्वन्ध भएका पूर्व मन्त्री एतिवेला नेपालको साख र प्रतिष्ठामै आचँ पुर् याउने गरी ग्यास स्टेसनमा काम गरिरहेका छन । नेपाल र नेपालीको बाक्लो उपस्थिति बन्दै गएको अमेरिका ढकाल जस्ता मन्त्रीले शिर न्युराउन पर्ने अमेरिकामा बस्ने नेपालीहरु बताउछन । नेपाली राष्ट्रियता र पहिचान बनाएर बसेका आम नेपालीको अगाडी पूर्व म्ान्त्री ढकालले राष्ट्रकै वेइज्जत गरेको जानकारहरुको दावी छ । त्यसो त उनी नेपालमा समेत धेरै जग्गा जमिन भएका मन्त्रीमा गनिन्छन । उनी निकट एक नेताले बताए । अमेरिका बस्नका लागि उनले आफुलाई राजनीतिक आधारमा नेपालमा अफ्टेरो भएको भन्दै एस।एल।एम। प्रकि्रयाबाट
राजनीतिक मुद्दा बनाइ उनले अमेरिकामा काम गर्न पाएका हुन ।
सिन्धुली क्षेत्र नं २ बाट हाल ए माओवादीका सि।पी। गजुरेलले संविधानसभामा प्रतिनिधित्व गरेका छन । र यस अगाडी अमेरिका पलायन हुने क्रममा पूर्व संसद प्रकाश कोइराला लामो समय पेटाूेल पम्पमा काम गर्दथे तर उनको अमेरिकामै दुर्घटनामा परि मृत्यु भएको छ ।

No comments:
Post a Comment