Total Pageviews

Sunday, September 18, 2011

0

काठमाण्डौ उपत्यकामा भुकम्पद्धारा क्षती भएको बिवरण

२०६८/०६/०१ गते १८:३० बजेको समयमा काठमाण्डौ उपत्यकामा भुकम्पद्धारा क्षती भएको बिवरण पाना थान १० यसै साथ संलग्न राखी पठाईएको ब्यहोरा सादर अनुरोध गरिएको छ ।

 मिति २०६८/०६/०१ गते १८:३० बजे उपत्यकामा गएको भुकम्पको कारण भएको धनजनको क्षेतीको बिबरणः-

सि नं.    समय    घाईतेको नाम थर वतन र अबस्था    उपचारार्थ/डिस्चार्ज    कैफियत
१    १८:४० बजे देखि घाईते हरु आउन थालेका   
बीर अस्पतालमा उपचारार्थ आएका घाईतेहरुको नामावलीः-

१)      जि भोजपुर घर भै हाल का जि जमलमा बस्ने बर्ष २१ को चन्द्र श्रेष्ठभ- दाहिने खुट्टामा चोट, आफै कोठाबाट हाम फालेको, अबस्था बोल्न सक्ने।
२)     जि तेर्ह थुम घर भै हाल का जि स्वयम्भु बस्ने बर्ष २७ को कृष्ण बहादुर लिम्बु आफ्नै कोठाबाट हाम फाल्दा दाहिने खुट्टा भाँचिएको, बोल्न सक्ने ।
३)     भारत घर भै का जि महाराज होटल सुन्धारा बस्ने बर्ष ६० को जि रमेश भागदौडको क्रममा घाईते, निधारमा चोट,बोल्न सक्

No comments:

Post a Comment