Total Pageviews

Monday, September 19, 2011

0

मिस तमु २०११ पत्रकार सम्मेलन



तमु विद्यार्थी समिति नेपालको आयोजनामा तमु िधं नेपाल ूमिस तमु २०११ू हुन गइरहेकोले उक्त कार्यक्रमका बारेमा जानकारी गराउन निम्न मितिसमय र स्थानमा पत्रकार सम्मेलन आयोजना गरीएकोले पत्रकार÷साचारकर्मी ज्युहरुलाई उपस्थितीका लागि हार्दिक अनुरोध गर्दछु ।

पत्रकार सम्मेलन

मिति ः २०६७ असोज ३ गते मंगलवार

समय ः बिहान ८ ः०० बजे

स्थान ः क्याफे दि पोखरा गैह्रापाटन



अनुरोध

भरत तमु

अध्यक्ष तमु विद्यार्थी समिित

No comments:

Post a Comment