Total Pageviews

8839

Sunday, September 18, 2011

0

एडिटस्र एलाइन्स फोर मधेश नामक साजाल गठन

मधेश र मधेशवादका मुद्दामा सकि्रय तथा सकारात्मक भूमिका निर्वाह गर्ने उद्देश्यका साथ मधेशी सम्पादकहरुको राजधानी काठमाडौंस्थित मधेश मिडिया हाउसमा भएको एक भेलाले भ्मष्तयचुक ब्ििष्बलअभ ायच ःबमजभकज एडिटस्र एलाइन्स फोर मधेश नामक साजाल गठन गरेको जानकारी गराइन्छ ।
राष्ट्रिय साचार माध्यमहरुमा न्यायोचित स्थान र समानताको पक्षमा वकालत गर्ने उद्देश्यका साथ सकि्रय रहेका मधेशी सम्पादकहरुले साचारमा मधेशी र मधेश मुद्दामा साचार लगायतका पक्षमा भूमिका निर्वाह गर्ने सोच सहित यो एलाइन्स गठन गरिएको जानकारी गराउन चाहन्छौं ।

यस एलाइन्सका नामावली यस प्रकार रहेको छ ः

संयोजक - पंकज दास
सदस्यहरु - हृदयकान्त झा
ू - अनिलकुमार कर्ण
ू - विरेन्द्र केएम
ू - राजेश अहिराज
ू - हेमन्त झा
ू - वीणा सिन्हा


No comments:

Post a Comment