Total Pageviews

Friday, September 16, 2011

0

मगरको अध्यक्षतामा ३१ सदस्यीय नेपाल मगर विधार्थी संघ

नेपाल मगर विधार्थी संघ कास्की जिल्लाको संगठन विस्तार कार्यक्रम अन्तर्गत आज विन्दबासिनी उच्च मा वि अर्चलबोटमा यम कुमार छन्त्याल मगरको अध्यक्षतामा ३१ सदस्यीय नेपाल मगर विधार्थी संघ उच्च मा वि समिति गठन गरॆको छ । जसको उपाध्यक्षमा खिमा पून मगर सचिवमा रबिन अदै मगर सहसचिवमा सर्मिला पुन मगर कोषध्यक्षामा मिन पुन मगर चयन हुनुभएको छ । साथै सदस्यहरुमा पुर्ण कुमारी पुन मगर मनु पुन मगर भुमि सारु मगर शिव बहादुर दर्लामी मगर लगायत रहनुभएको छ ।

संघका जिल्ला अध्यक्ष विनोद रखाली मगर र मगर लेखक संघ कास्कीका सचिव गोविन्द पुन मगरको विशेष उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

No comments:

Post a Comment