Total Pageviews

Saturday, September 17, 2011

0

भारतीय नेताहरुको कार्यक्रम रद्द भएको छ

काठमाडौं । भारतीय नेताहरुको उच्च टोली नेपाल आउन लागिएको भनिए ता पनि उनीहरुको नेपाल आउने कार्यक्रम रद्द भएको छ । भारतीय कांग्रेसका महासचिव दिग्विजय िसंह लगायत उक्त टोली नेपाल आउने भनिएता पनि भ्रवन कार्यक्र रद्द भएको छ । अनौपचारिक भ्रमणमा आउन लागिएको भनिउको उक्त टोलीमा जनता दल युनाइटेडका अध्यक्ष शरद यादव भारतीय कम्युनिष्ट पार्टर्ीका नेता सीताराम येचुरी भारतीय जनता पार्टर्ीका पूर्व अध्यक्ष राजनाथ िसंहलगायतका नेताहरु रहने बताएको थियो । नेपाल सरकार तथा विभिन्न राजनीतिक दलका नेताहरुसँग
भेटवार्ता गर्ने समेत उच्च टोलीले नेपालको राजनीतिक स्थायित्व शान्ति संविधान तथा नेपालभारत सम्बन्ध विस्तारका विषयहरुलाई मुख्य प्राथमिकता दिने समाचारमा बताएको थियो ।


No comments:

Post a Comment