Total Pageviews

8965

Thursday, September 15, 2011

0

चारबुँदे सहमति खारेज नभएसम्म आफ्नो समूह सकारमा नजाने

माओवादीमा उपाध्यक्ष मोहन वैद्यले मेधसी मोर्चासँग भएको चारबुँदे सहमति खारेज नभएसम्म आफ्नो समूह सकारमा नजाने चेतावनी दिएको छ ।
मोर्चासँग भएको सहमति ‘राष्ट्रघाती प्रकृतिको भएको’ भन्दै वैद्य पक्षले गम्भीर असहमति जनाएको हो । बुधबारसम्म लडाकु शिविरको हतियारको साँचो बुझाएको विषयको विरोध गर्दै आएको सो पक्षले भट्टराई प्रधत्रानमन्त्री हुनुअघि भएको चारबँुदेको विरोधमा उत्रिएको छ ।
आजको कान्तिपुर दैनिकको मुख पृष्ठमा छापिएको समाचारमा भनिएको छ, वैद्य पक्षीय स्थायी समिति सदस्य देव गुरुङले राष्ट्रिय स्वाधीनता प्रमुख मुद्धा भइरहेका बेला भएको चारबँदे सहमति राष्ट्रघाती भएको बताए । उनले भदौ १० गते मध्यरातमा आफूहरुसँग सल्लाह नै नगरी सहमति भएको बताए ।

No comments:

Post a Comment