Total Pageviews

Friday, September 16, 2011

0

एमाओवादी सबैभन्दा सुविधाभोगी पार्टी सभापति सुशील कोइराला

नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले  ए माओवादी सबैभन्दा सुविधाभोगी पार्टी भएकाले अब उनीहरु जंगल फर्कन नसक्ने बताएका छन्। ९८ औं वीपी जयन्तीको अवसरमा हिजो इनरुवामा आयोजित कार्यक्रममा उनले भने- माओवादी सबभन्दा सुविधाभोगी भएका छन् त्यसैले शान्ति प्रक्रिया नटुंग्याइ अब सुख छैन।
 
 माओवादीलाई बोली र व्यवहारमा एकरुपता ल्याउन सभापति कोइरालाले आग्रह गरे। माओवादी अध्यक्ष दाहाल सधैँ आएर भेट्दा शान्ति प्रक्रिया टुंग्याउन सहयोग गर्नुपर्‌यो भन्नुहुन्छु, उनले भने- त्यो भनाइ व्यवहारमा उतार्नोस्। कार्यक्रममा उनले प्रहरी गोली लागि मृत्यु भएका देवानगञ्जका सोनु यादवलाई पार्टीको तर्फबाट शहीद घोषणा गरेका थिए।

No comments:

Post a Comment