Total Pageviews

Sunday, September 18, 2011

0

च्ााैथो मुम्बाई मेयस्रकप खुला अन्तर्राष्ट्रिय चेस पं्रतियोगिता जारी प्रचण्ड र आशानारायणको जित

मुम्बाई आश्विन १ गते / चौथो मुम्बाई मेयस्रकप खुला अन्तर्राष्ट्रिय चेस पं्रतियोगितामा प्रचण्डमान
मालाकार र आशानारायण लवटले आइतबार जित हात पादै आफ्नो अंक तालिकामा
सुधार गरेका छन् । मालाकारले आफ्नो दाश्रो जीत दर्ता गर्ने क्रममा भारतका
आएर ए एन लाई हराएका थिए । त्यसैगरी लवटले दोश्रो जीतलाई आत्मसात गर्दै
ए राम सिद्देसलाई सहज हराएका थिए ।
ग्ााेरेगावं स्पोर्टस क्लबमा संचालन भएको खेलमा बिजय महर्जन गोविन्द
खड्काले भने क्रमशः भारतका कम्ब्ले निटिन र सेन अरेतासँग बराबरी खेल्दै अंक
बाँडेका थिए । चौथो चरणको खेल समाप्तिसँगै तेश्रो दिनको चौथो
चरणको खेलसमाप्तिसंगै चार खेलबाट मालाकारले २।५अंक लवटले २ अंक महर्जन
र खड्काले समान १।५ बनाएका छन् ।
केशरी चित्रकार

No comments:

Post a Comment