Total Pageviews

Sunday, September 18, 2011

0

दोहा आएका नेपाली फिर्तिको लागि याचना गर्दै

वैदेशिक रोगजारीका सिलसिलामा विभिन्न समयमा दोहा आएका पाँच नेपाली ड्राईभरहरुले भनेको तलव ओभरटाइम र अन्य सेवा सुविधाहरु नपाएपछि नेपाल फिर्तिको लागि याचना गर्दै नेपाली नियोगको शरणमा आएका छन् । नेपाल फिर्तिको लागि सहयोग खोज्दै नियोग आइपुगेका पिडीतहरु चरिकोट-७ दोलखाका रविन्द्र कार्की भुमिस्थान-३ धादिङ्गका ४३ वार्षिय विष्णु पौडेल जाँते-९ मोरङ्गका ३० वार्षिय निलकाण्ठ भट्टराई मदन पोखरा-४ पाल्पाका तोय वहादुर छिस्वा र जगेडा-५ कपिलवस्तुका ३१ व्ाार्षिय प्रेमलाल भुसाल छन् ।

No comments:

Post a Comment