पोखरा / सूचना तथा प्रविधिसम्वद्ध ुसंकल्पु नामक संस्थाले पोखरामा अन्तराष्ट्रिय सफ्टवेयर पि्रुडम डे को अवसरमा दुई दिने राष्ट्रिय सूचना तथा प्रबिधिविषयक गोष्ठी आयोजना गरेको छ । गोष्ठी भोलि सम्म चल्ने छ ।
गोष्ठी सुरु हुनुअघि बिहान पोखरामा मोटरसाइकल र्याली निकालिएको संस्थाका अध्यक्ष सुरजकुमार अर्यालले बताउनुभयो । उहाँका अनुसार र्याली रामघाटस्थित इन्फरमेटिक्स कलेज परिसरबाट सुरु भै महेन्द्रपुल सिद्धार्थचोक विन्ध्यबासिनी बगर नदीपुर नयाँबजार लेकसाइड सिर्जनाचोक चिप्लेढुंगामा पुगेर सकियो ।
चिप्लेढुंगास्थित क्याफे दी गार्डेनमा २ दिनसम्म चल्ने गोष्ठीमा सुचना प्रबिधी तथा यस क्षेत्रमा सम्बद्ध भएका व्यक्तिहरुको सिप तथा व्यबसायीकतामा ठोस सुधार ल्याउने उद्देश्यले गु्रपले सुचना प्रबिधि क्षेत्रमा प्रयोग भइरहेका सफ्टवेयरहरु प्रदर्शन गदेै्रछ ।
कार्यक्रममा सुचना र प्रविधीको बारेमा जानकारी दिनुका साथै सुचना प्रबिधीको क्षेत्रमा देखिएका चुनौती समस्या र समाधानका बिषयमा छलफल गरिने संकल्पका सदस्य सविन तिमि_िल्सनाले जनाउनुभयो ।
गोष्ठिमा नेपाल सरकार सुचना प्रविधी उच्चस्तरीय आयोग राष्ट्रिय सुचना प्रबिधी केन्द्रका रबिकुमार माली र अनुप बास्कोटाको समेत सहभागिता रहेको छ ।
गोष्ठीमा सीप विकास अन्तकिर््रया ओपन स्टेज प्रोग्राम तथा सहभागीको जिज्ञासाको जवाफ दिइने कार्यक्रम छ ।

No comments:
Post a Comment