Total Pageviews

Saturday, September 24, 2011

0

दलित जागरणु मासिक पत्रिकाको विमोचन

पोखरा ।     अधिकार समानता आत्मसम्मान र समावेशिकरणु को उद्घोषसहित पोखराबाट

प्रकाशन भएको  दलित जागरण राष्ट्रिय मासिक पत्रिकाको आज शनिवार विमोचनभएको छ ।पत्रिकाको विमोचन सभासद दुर्गा वि।ले गर्नुभयो । विमोचन कार्यक्रममा बोल्दै कार्यक्रमकी प्रमुख अतिथि वि।sले पत्रिका कुनै पनि पार्टी या जातिकोमुखपत्र नभई सम्पुर्ण थिचोमिचोमा परेका आम दलित नागरिकको आवाजलाई<
समेट्न सक्नुपर्ने बताउनुभयो । दलितहरु क्षमता नभएको भन्दा पनि राज्यले नै

पछि पारेको बताउदै वि।sले दलितका क्षमता प्रतिभाहरुलाई उजागर गर्न पत्रिकाले

भुमिका खेल्ने अपेक्षा व्यक्त गर्नुभयो ।

पत्रकार महासंघ कास्कीका अध्यक्ष बद्रीविनोद प्रतीकले दलित भनेको थिचो

मिचोमा परेको जाति भएको कारण दलित जुनसुकै जातिमा पनि हुनुसक्ने

बताउनुभयो । दलित र गैरदलित बनाउने काम समाजकै व्यक्तिबाट भएको कारण

यस्ता कुसंस्कारलाई हटाउन संचार माध्यम सकि्रय भएर लागिपर्नुपर्ने उहाँको

धारणा थियो । कार्यक्रममा नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका केन्द्रीय

सदस्य भिमबहादुर वि।s ुक्षितिजु उत्पिडित जातीय मुक्ति समाजका केन्द्रीय सदस्य

धनबहादुर नेपाली नेकपा एमाले कास्कीका सचिवालय सदस्य होम नेपाली

क्षेत्रीय खेलकुद विकास समितिका सदस्य जिवन खाती परियार कि्रयाशिल पत्रकार

संघका अध्यक्ष कमल पौडेल ुअथकु लगायलत पत्रिकाको निरन्तरता र सफलताको

कामना गर्नुभएको थियो ।

पत्रिकाका प्रकाशक किसान सुनारले जागरण पत्रिकाको माध्यमबाट दलितका वास्तविक

भोगाईलाई उतार्ने मात्र नभई दलितका सफलताका कथालाई पनि पत्रिकाले

समेट्ने बताउनुभयो । उहाँले सामाजिक जागरणका लागि पनि पत्रिकाको माध्यम

भएर लागिपर्ने बताउनुभयो । पत्रिका संचालक समितिका अध्यक्ष रामबहादुर

बयलकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यकारी सम्पादक दीपक परियारले

साचालन र सह-सम्पादक नरमाया रसाइलीले स्वागत गर्नुभयो ।

No comments:

Post a Comment