Total Pageviews

Monday, September 19, 2011

0

नयाँ बजारमा शेर्पा बिधार्थी सम्मानित्

ईलाम / ढिलो गरि प्राप्ता समाचार अनुसार ईलाम जिल्ला नयाँ बजार गा बि स का श्री अमर कल्याण मा बि बाट यस बर्ष २०६८ को एस एल सी परिक्षमा उतिर्ण हुने शेर्पा बिधार्थीहरुलाई हौसला र उत्सहा बढाउनका लागी नेपाल शेर्पा संघ नयाँ बजार गाँउ समितिका अध्यक्ष श्री पेम्बा शेर्पा गोपरमाले खादा ओढाई सम्मान गर्नु भएको छ थियो। जम्मा एघारा जना
शेर्पा
बिधार्थीहरु उतिर्ण सो परिक्षमा शुश्री ल्हाकपा डोमा शेर्पा र छेक्की शेर्पाले प्रथम श्रीणीमा र अन्यले द्वितिय श्रेणिमा उतीर्ण गरेका थिए।
सो समारोहामा नयाँ बजार गा बि स शेर्पा संच अध्यक्ष श्री पेम्बा शेर्पा गोपार्माले प्रथम हुने सुश्री लाक्पा डोमा शेर्पा र द्वितीय श्रेणीमा उतिर्ण पेमा छिरिङ शेर्पा र दादिकी शेर्प, लाक्पा दिकी शेर्पा, दावा वाङदी शेर्पा र फुरलमु शेर्पा गरिव तथा जेहेन्दर बिधार्थीको नाताले एक बर्षको पढाई खर्च स्वरुप जम्मा रु ३०,००० तिस हजार रुपैया प्रदान गर्नु भएको थियो। शेर्पा बिधार्थीहरुले राम्रो संग अध्यान गरेर समाजमा चेतनाको लहर जगाउनु पर्ने कुरा अध्यक्षले बताउनु भयो। कार्यक्रममा आदीबासी जनजातीका नयाँ बजार गा बिस अध्यक्ष फुरि शेर्पा लगायत अन्य संच साँस्थाको प्रतिनिधीहरुको उपास्थिती रहेको थियो। उक्त कार्यक्रमको संचालन श्री कामी दावा शेर्पाले गरेका थियो भने बिधार्थीहरुको तर्फबाट प्रथम श्रीणीमा उतिर्ण सुश्री लाक्पा डोमा शेर्पाले बोल्नु भएको थियो।सो कार्यक्रम साङ छ्योलिङ गोन्पा सखाबुङमा सम्पन्न भएको थियो।

No comments:

Post a Comment