Total Pageviews

Monday, September 19, 2011

0

पश्चिमााचल विकास क्षेत्रका दुई सय ५० भन्दा बढी कनून व्यवसायीहरुको सहभागीता

पोखरा /  डेमोक्रॆटिभ लयर एशोसिएशन नेपालको पश्चिमााचल क्षेत्रीय भेला यही असोज ७ गते पोखरामा हुने भएको छ । सो भेलामा पश्चिमााचल विकास क्षेत्रका दुई सय ५० भन्दा बढी कनून व्यवसायीहरुको सहभागीता रहने सो सम्मेलनका संयोजक एव्म पश्मिााचलका अध्यक्ष मोहन नाथ कोइरालाले जानकारी दिनुभयो ।
लोकतान्त्रिक संविधानमा देखिएका चुनौती र कानून व्यवसायी संम्बन्धि मुदामा भेला केन्द्रीत हुन् बताइएको छ । त्यसै गरी भेलामा समसामायिक राजनितिक विषय अन्तर्गत लोकतान्त्तिक संविधानका निमार्णका कठिनाइ्र कानूनी सासन स्वतन्त्र न्यायपालिका स्वतन्त्र प्रेस मानव अधिकार दण्डहिन्ता लगाएतका विषयमा कार्य पत्र समेत प्रस्तुत गरिने छ ।
उक्त कार्य पत्र पोखराका कानून व्यवसायी रामचन्द्र त्रिपाठी निर्मल कार्की कृष्ण बहादुर थापा शान्ति िसंह थापा र कपिलमणि दहालले प्रस्तुत गर्ने बताइएको छ । भेलाका लागि यस क्षेत्र बाहेक डि।एल।ए। का केन्दींय पद अधिकारी एवम् प्रजातान्त्रिक विचार धारासंग आबद्ध नेपाल बारका अन्य पदअधिकारी समेत सहभागीता रहने कुरा तयारी समितिका सदस्य शालीक राम भट्टराइले जानकारी दिनुभयो । भेला सम्पन्न् गर्नको लागि शालीकाराम भट्टराई संयोजक रहने गरी भोजन तथा अर्थ समिति र विष्णु शर्माको संयोजकतामा सवागत समिति गठन गरिएको छ ।



No comments:

Post a Comment