नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष गोविन्दप्रसाद चौलागाईले शाखामा एकतर्फी ढंगबाट गरेको हरेक कि्रयाकलापप्रति असन्तुष्ट व्यक्त गर्दै आधाजति कार्यसमिति सदस्यले नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव ओम शर्मालाई ज्ञापन पत्र बुझाएका छन् ।
शाखाका सहसचिव चन्द्रमणि भट्टराईको संयोजकत्वमा गएको आठ जना कार्यसमिति पदाधिकारी तथा सदस्यहरुको टोलीले ओम शर्मालाई ज्ञापन पत्र बुझाएको हो ।
उक्त ज्ञापनमापत्रका अध्यक्ष चौलागाईले एकलौटी ढंगले कार्यसमितिलाई पूर्ण वेवास्ता गर्दै शाखा अगाडि बढाएको भन्दै त्यसको विरुद्ध कार्यसमितिका आठ जनाले हस्ताक्षर सहित असहमतिका कारण समेत खुलाई विज्ञप्ति बुझाउँदै एकसाता भित्र महासंघ केन्द्रीय समितिले समस्या समाधान नगरे शाखामा ताला बन्दी चेतावनी महासचिव ओम शर्मालाई दिएका छन् ।
ज्ञापन पत्र बुझ्दै महासचिव ओम शर्माले एकसाता भित्र समस्याको समाधान गर्ने प्रतिवद्धता जाहेर गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नोट ः नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिलाई ध्यानकर्षण गराइएको हस्तारक्षर सहतिको विस्तृत विवरण तल उल्लेख गरिएको छ ।
श्रीमान् अध्यक्षज्यू मिति ः २०६८÷५÷२९
नेपाल पत्रकार महासंघ
केन्द्रीय कार्यालय साचारग्राम काठमाडौं ।
विषय ः ध्यानाकर्षण गराइएको बारे ।
महोदय
प्रस्तुत विषयमा मिति २०६७ फाल्गुण १३ गते सम्पन्न भएको नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको आठौं अबिधेशनबाट गोविन्दप्रसाद चौलागाईंको नेतृत्वमा १६ सदस्यीय कार्यसमिति निर्वाचित भएको अवगतै छ । त्यस पश्चात हामीले सोचेका थियौं पत्रकारहरुका तत्कालीन र दीर्धकालिन पेशागत हक हित र सुरक्षाको विषयलाई लिएर शाखा अगाडि बढ्नेछ । हालसम्म सम्पन्न शाखाको बैठकमा यस प्रकृतिका प्रस्ताव उठायौं र निर्णय पनि भएका छन् । तर अध्यक्ष गोविन्दप्रसाद चौलागाईंले बैठकबाट पारित भएका निर्णय भन्दा फरक र नेपाल पत्रकार महासंघको उदेश्य विपरित दोस्रो प्राथमिकतामा पर्ने विषयका कार्यक्रमहरु आफूखुशी साचालन गरिरहनु भएको र यसो नगर्न बारम्बार अनुरोध गर्दा पनि हाम्रो अनुरोधलाई वेवास्ता गर्दै एकलौटी ढंगबाट कार्यसमितिमा रहेका पदाधिकारी तथा सदस्यहरुसँग कुनै पनि सरसल्लाह नगरी वैठक नै नवसी र कसैलाई जानकारी नगराई यो वा त्यो नाममा आफू खुशी महासंघको नाममा विभिन्न कार्यक्रमहरु एकतर्फी ढंगले अगाडि बढाउँदै गएको कारणले गर्दा शाखाका अध्यक्षले गरेकेा उक्त कि्रयाकलापप्रति असहमति जनाएका छौं । हामीले अध्यक्ष चौलागाईंलाई पटक पटक यसो नगर्न आग्रह गर्दा पनि आफूलाई सुधार गर्न नसकेकका कारण वाध्य भई नेपाल पत्रकार महासंघ केन्द्रीय समिति समक्ष ध्यानकर्षण गराउँदछौं ।
असहमतिका कारणहरु ः
१ कार्यसमितिलाई जानकारी नगराई गरिएका कार्यक्रम
ड्डपत्रकार आक्रमणको विषयमा कार्यक्रम गर्नु पर्नेमा ग्याँसको विषयमा कार्यक्रम गरेको ।
ड्डचुरे भावर एकता पार्टी र तत्कालिन सरकारवीच वार्ता गराएको ।
ड्डतत्कालिन अर्थमन्त्री भरतमोहन अधिकारीलाई एकलौटी ढंगबाट ज्ञापन पत्र बुझाएको ।
ड्डतत्कालिन गृह मन्त्रीलाई एकलौटी ढंगबाट ज्ञापन पत्र बुझाएको ।
ड्डरोयल सिङ्गे होटलमा एकलौटी ढंगबाट गृहमन्त्रीलाई बोलाएर कार्यक्रम गरेकेा ।
ड्डपत्रकार आक्रमणमा पर्दा पनि प्रेस विज्ञप्ति जारी नगरेको ।
२ आर्थिक कारोवार कोषाध्यक्षलाई जानकारी नै नगराई आफूखुशी गरेको ।
ड्डवर्तमान कोषाध्यक्षको हस्ताक्षर विना नै पूर्व सचिव वर्तमान अध्यक्ष तथा पूर्व कोषाध्यक्ष वर्तमान उपाध्यक्ष को हस्ताक्षरमा बैकबाट रकम झिकेको ।
ड्डआर्थिक कारोबारमा अध्यक्ष स्वयं सकि्रय भएको ।
ड्डनिर्वाचित कार्यसमितिले पद सम्हालेदेखि हालसम्ममा सम्पन्न भएका कुनै पनि कार्यक्रमको आयव्ययको विवरण कोषाध्यक्षलाई नदिनु नेपाल पत्रकार महासंघको विधान विपरित काम भएको हाम्रो निष्कर्ष हो ।
ड्डकोषाध्यक्षलाई जानकारी नगराई आर्थिक समिति बनाएको ।
उल्लेखित विषयहरुमाथि केन्द्रीय समितिले काठमाडौं शाखाका कार्यसमितिसहितको उपस्थितिमा छलफल गरी तत्काल निष्कर्ष ननिकालेका नेपाल पत्रकार महासंघको साख जोगाउनका लागि काठमाडौं शाखा बन्द गर्न बाध्य हुनु पर्ने देखिन्छ ।
असन्तुष्टी जनाउने कार्यसमितिका सदस्यहरु
नाम थर पद हस्ताक्षर
१।चन्द्रमणि भट्टराई सचिव
२।कालिका महत सदस्य
३बैकुण्ठ भण्डारी कोषाध्यक्ष
४।विमलकुमार थापा सदस्य
५।रेनुका भट्टराई सदस्य
६।ज्ञानप्रसाद वास्तोला सदस्य
७। विष्णु पन्थी सदस्य
८। रामशुभक महतोसदस्य

No comments:
Post a Comment