जोसेफ इङलिस स्कुल र मेरिडियन इन्टरनेसनल स्कुल ुआजको आम साचार कपु प्रथम उपत्यकाव्यापी विद्यालयस्तरीय सेभेन ए साइड शिक्षक फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
पहिलो सेमिफाइनलमा जोसेफले दुर्गाभवानी इङलिस स्कुललाई १-० को झीनो गोलअन्तरले हरायो । नवयुत्सु इङलिस स्कुल विरुद्धको अर्को सेमिफाइनलमा मेरिडियन ४-२ गोलले विजयी भयो । फाइनल शनिबार हुनेछ ।
क्यालीबर बोर्डीङ स्कुलका सुजन कार्कीले उपत्यकाब्यापी अन्तरमाध्यमिक विद्यालय बुद्धीचाल प्रतियोगिताको उपाधि जितेका छन् । उनले पाच चराण्को समिाप्तीमा सत प्रतिसत स्कोर गरे । अन्तिम चरणमा सुजनसंग पराजित स्पेंगल बोर्डीङ स्कुलका प्रणील शाही चार अंक सहित दोस्रो भए समान चार अंक भएका र्पल्स इग्लीस स्कुलका शिब राज मगर तेस्रो भए । दुइ दिने प्रतियोगितामा १० विद्यालयका २८ जना खेलाडीको सहभागिता रहेको थियो ।बुद्धीचालका पूर्व बिश्व च्याम्पियन एम एम बोटीभीनीकको एक सैयो जन्म जयन्ती तथा युरी गागरिनले अन्तरिक्ष यात्रा गरेको ५० बर्ष पुरा भएको उपलक्ष्यमा रुषी सास्कृतीक केन्द्र र एम्बीसन एकडेमीको
आयोजनामा प्रतियोगिातमा साचालन भएको हो ।
जोसेफ र मेरिडियन फाइनलमा
जोसेफ इङलिस स्कुल र मेरिडियन इन्टरनेसनल स्कुल ुआजको आम साचार कपु प्रथम उपत्यकाव्यापी विद्यालयस्तरीय सेभेन ए साइड शिक्षक फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
पहिलो सेमिफाइनलमा जोसेफले दुर्गाभवानी इङलिस स्कुललाई १-० को झीनो गोलअन्तरले हरायो । नवयुत्सु इङलिस स्कुल विरुद्धको अर्को सेमिफाइनलमा मेरिडियन ४-२ गोलले विजयी भयो । फाइनल शनिबार हुनेछ ।
No comments:
Post a Comment