दिननाथ बराल ÷पोखरा / आगामी कार्तिक २२ गते देखि पोखरा रङगशालामा संचालन हुने राष्ट्रिय गोल्ड कप फुटबल प्रतियोगिता सम्पन्न गर्न बिभिन्न उपसमिति गठन भएको छ ।कास्की जिल्ल्ाा फुटबल संघ एन्फा संघका अध्यक्ष खेम वहादुर गुरुङको अध्यक्षतामा बुधबार सम्पन्न भएको बैठकले प्रतियोगितालाई ब्यबस्थित गराई सम्पन्न गर्न बिभिन्न उपसमिति गठन गरि जिम्मेबारी प्रदान गरेको छ बैठकले एन्फा कास्किको उपाध्यक्ष गोपी बहादुर भट्राइलाई्र प्रतियोगिताको संयोजकको जिम्मेबारी दिएको छ । त्यसैगरी अर्थ उपसमिति संयोजकमा टिका कार्की प्रचारप्रसार संयोजकमा मोहन घले मैदान ब्याबस्थापन उपसमिति संयोजकमा खेम गुरुङ र स्थानीय आयोजक पोखराको टिम तयारी समिति संयोजकमा कृष्ण थापा रहनु भएको छ ।प्रतियोगितामा काठमान्डौमा सम्पन्न भएको रेडबुल लिगबाट सुपरलिगमा प्रबेश गरेका चर्चित ८ ए डिभिजन क्लवहरु सहित बगलादेश भारत र भुटानका एक÷ एक टिम सहित आयोजक पोखराको एक टिम गरि करीव १२ टिमको सहभागिता रहने एन्फा कास्कीले जनाएको छ ।
रतियोगितामा बिजेताले २ लाख र उपबिजेताले एक लाख र उत्कृष्ट खेलाडीले एक
थान मोटरसाईकल पाउने भएको छ ।
रतियोगितामा बिजेताले २ लाख र उपबिजेताले एक लाख र उत्कृष्ट खेलाडीले एक
थान मोटरसाईकल पाउने भएको छ ।
No comments:
Post a Comment