काठमाडौं । विभिन्न लोभलाग्दा सेवा सुविधा दिने भन्दै खुलेका मुलुकका अधिकाशं ुकु र ुखु श्रेणीका बैकहरु क्रमस घराशायी बन्दै गएकाछन् । अबैध कारोबारबाट आर्जन गरेको रकम र तस्करहरुको समुहको मिलेमतोमा खुलेका नेपालका बैंकिङ क्षेत्र दिनानु दिन स्तरहिन हुदै र दिने भनेको सुविधा समेत दिन नसकेपछि अधिकाशं बैंकहरुको अबस्था घराशायी भएको बैंक स्रोतको भनाई रहेको छ । नुनदेखि सुन सम्म र हलोदेखि जहाजसम्ममा लगानी गर्ने र बढीभन्दा बढी व्याजदर दिने भन्दै बैंकहरुले बनाएका ग्रहकले सुविधाबाट बन्चित हुन परेपछि र बैंकबाट प्रवाह गरेको बैंक ऋणहरु फिर्ता नभएकाले नेपाल राष्ट्र बैंकबाट एक दर्जन बैंकलाई तत्काल बैंकको अबस्थामा सुधार गर्न परिपत्र गरेको छ । विभिन्न मितिमा जारी सो परिपत्र पाए पछि सनराईजग्लोबल माछापुच्छूेकिष्टजनतानेपाल इन्भेष्टमेन्ट बैक लगायत
अन्य बैकहरु संकटग्रस्त अबस्थामा गुज्रीएका छन् । कतै बैकका लगानीकर्ता बीच झगडानै सुरु भएको छ । चिनजान र आफ्नो मान्छेलाइृ्र बैक निर्देशिका विपरित जारी गरेको ऋण प्रवाहका
कारण बैंक धराशायी भएको राष्ट्र बैंक स्रोतले जनाएको छ । राष्ट्र बैंकले एक सस्थाको डिपोजीट अर्को बैकिङ सस्थाले डिपोजीट गर्दा व्याज लिन नपाईने निर्देशनका साथै खराब कर्जा तत्काल असुल गर्न दिएको निर्देशनले विकास बैक र फाइनान्स कम्पनीका साथै वित्तिय कम्पनीहरु संकटमा परेको जनाइएको छ ।
बैद्यलाई कारबाही गर ः दाहालपक्ष
बाग्ल्ऽुङ । एकिकृत नेकपा माओवादीको संस्थापन पक्षको भेल्ााल्ो वैद्यपक्षधर नेताल्ााई कारवाहीको माग गर्दै बिभिन्न सेमिनार गोष्ठी सभा सम्मेलन गर्दै आएका छन । माओवादी जिल्ल्ाा सह इन्चार्ज धनप्रसाद सापकोटाको अध्यक्षतामा बसेको दाहाल्ा पक्षीय भेल्ााल्ो यस्तो निर्णय गरेको हो । पार्टीको नीति विपरीत केन्द्रीय सदस्य
बाबुराम नेपाल्ाी र जिल्ल्ाा सेक्रेटरी टेकबहादुर केस।sाे नेतृत्वमा कन्टेनरको साँचो विवादमा राँके जुल्ाुस निकाल्ोर अनुशासन उल्ल्ाङ्घन गरेकोल्ो कारवाहीको माग गरेको सह इन्चार्ज धनप्रसाद सापकोटाल्ो बताए । पार्टीको ल्ााइन र हित विपरीत राँको बाल्ोर सडकमा ओल्ार्िनु पार्टी अनुशासन विपरीतको काम हो सह इन्चार्ज सापकोटाल्ो भनेकारवाहीको ल्ाागि राज्य कार्यालय र केन्द्रीय संगठन
विभागमा समेत जानकारी गराउँछौ । एकीकृत नेकपा माओवादीका प्रवक्ता दीनानाथ शर्मा आएर गएको साता दिन नबित्दै फेरि अर्काे भेल्ाा सम्पन्न भएको छ । बैठकमा वैद्यपक्षीय जिल्ल्ाा नेतृत्वल्ो ल्ाामो समयसम्म बैठक नडाक्ने आर्थिक हिसाब किताब सार्वजनिक नगरेको भन्दै नेतृत्वमाथि नै प्रश्न उठेको आरोप ल्ागाएका छन्ा । जिल्ल्ाा नेतृत्व छल्ाफल गर्न नमाने केन्द्रीय नेताल्ााई समेत बोल्ााएर छल्ाफल्ा गर्ने दाहाल्ा पक्षीय भेल्ााल्ो निर्णय गरेको सापकोटाल्ो बताए । सो भेल्ाामा साचाल्ान अर्का सहइन्चार्ज फमल्ााल्ा निउरेल्ो गरेका थिए । भेल्ाामा राज्य समिति सदस्य कृष्ण केसी तिल्ाक उप्रेती ल्ागायत २० जनाको सहभागिता रहेको दावी गरे ।
गजुरेल्ाल्ााई आफ्नै कार्यकर्ताको कालो झण्डा
सुनसरी । मोहन वैद्य समूहको भेल्ााल्ााई सम्बोधन गर्न धरान जाने क्रममा माओवादी कार्यकर्ताहरुल्ो सचिव सीपी गजुरेल्ाल्ााई इटहरीमा बुधबार अवरोध गरेका छन्ा । संस्थापन पक्षका कार्यकर्ताहरुल्ो गजुरेल गाडीमा बसेर
धरान जाने क्रममा रोकेर प्रदर्शन समेत गरेका थिए । उनीहरुल्ो सहमति विपरित पार्टी निर्णयल्ााई चुनौती दिँदै भेल्ाामा हिडेको भन्दै काल्ााे झण्डासमेत देखाएका थिए । प्रदर्शन र विरोध उग्र बन्दै गए पछि इल्ााका प्रहरी कार्याल्ाय इटहरीबाट खटिएको टोल्ाील्ो सुरक्षा प्रबन्धसहित सचिव गजुरेल्ाल्ााई धरानतर्फ पठाएको थियो । गजुरेल्ा इल्ाामको कार्यक्रम सकाएर हिजै इटहरी पुगेका हुन ।
No comments:
Post a Comment