Total Pageviews

Monday, September 12, 2011

0

माओवादीको नेतृत्वको सरकार स्वीकार्य हुने घोषणा

माओवादी पार्टीको सम्बन्ध ल्ाडाकु र हतियारबाट पूर्ण रुपमा विच्छेद नभएसम्म उसको नेतृत्व स्वीकार नहुने धारणा कांग्रेस र एमाल्ोबाट आइरहेको बेल्ाा राजधानीमा सोमबार आयोजित साक्षात्कारमा कांग्रेस केन्द्रीय सदस्य अर्जुन नरिसंह केसी र एमाल्ो सचिव शंकर पोख्रेल्ो त्यस्तो घोषणा गरेका हुन्ा ।
कांग्रेस केन्द्रीय सदस्य केसील्ो पार्टीको निर्णय शान्ति प्रकि्रया नटुङगीदा सम्म माओवादी नेतृत्व स्वीकार्य नहुने रहे पनि आफूल्ो आजबाट पार्टीमा शान्ति प्रकि्रयाल्ााई निष्कस्रमा पुर्याउने समयसीमा सहितको कार्यताल्ािका ल्याएर ठोस सहमति गरे माओवादीको नेतृत्वको सरकार स्वीकार्य गर्नु पर्ने एजेण्डा प्रवेश गराएको जानकारी दिए । उनले भने मैल्ो त्यस्तो प्रस्ताव आजबाट पार्टीमा प्रवेश गराएको छु । माओवादील्ो ठोस प्रतिबद्धता ब्यक्त गरे कांग्रेसल्ो नेतृत्वको बारेमा खुल्ल्ाा भएर छल्ाफल्ा गर्नुपर्छु उनल्ो भने । नेता केसील्ो सेना समायोजनको मोडाल्ािटि संख्या दर्जा पुर्नस्थापना र स्वेच्छिक अवकासको प्याकेजमा समयसीमा सहितको ठोस प्रतिबद्धता माओवादील्ो गर्नु पर्ने स्पष्ट पारे । कांग्रेसल्ो आगामी सहमतिको सरकारमा दावी गर्ने भन्दै बहुमतीय प्रणाल्ाीमा पनि उमेदवारी दिने उनल्ो स्पष्ट पारे । यद्यपि उनल्ो कांग्रेसको प्राथमिकता बहुमतीय सरकार नभई सहमतिको सरकार भएको समेत दावी गरे । पार्टीभित्रको भावी प्रधानमन्त्रीको उमेदवार सम्बन्धी विवाद दुई दिन भित्रमा सहमतिमा टुङ्गीने दावी गर्दै संसदीय दल्ाको नेता बाहेकका नेता समेत उमेदवार बन्न सक्ने बताएर बरिष्ठ नेता शेरबहादुर देउवा पनि प्रधानमन्त्रीको उमेदवार बन्न सक्ने संकेत गरे । उनल्ो भने पार्टीको स्पष्ट बहुमत भएको अवस्थामा संसदीय दल्ाको नेता नै प्रधानमन्त्री बन्ने ब्यवस्था छ । अहिल्ऽे त्यस्तो अवस्था नरहेको र सहमतिको सरकार गठन गर्नु पर्ने भएकोल्ो संसदीय दल्ा बाहिरका नेता पनि प्रधानमन्त्रीको उमेदवार बन्न सक्छन्ा ।
एमाल्ो सचिव शंकर पोख्रेल्ाल्ो शान्ति प्रकि्रयामा समायोजनको मापदण्ड मोडाल्ािटी दर्जा र पुर्नस्थापनाको प्याकेजमा समयसीमा सहितको फेरि अपब्याख्या नहुने गरी कार्ययोजना ल्याएर ठोस सहमति गरे माओवादीको नेतृत्व स्वीकार्न कुनै आपत्ति नभएको स्पष्ट पारे । ुशान्ति प्रकि्रयाका चार विषयमा माओवादील्ो ठोस प्रतिबद्धता जनाउने हो भने माओवादील्ो नेतृत्वको ल्ाागि हामी तयार छौंु उनल्ऽे भने ुत्यो विना माओवादीको नेतृत्व सम्भव छैन । यद्यपि उनल्ो अहिल्ोसम्म सहमतिको सरकार बन्न सक्ने कुनै आधार नरहेकोल्ो अन्ततः फेरि पनि मुल्ाुकमा बहुमतीय सरकार नै बन्ने ठोकुवा गरे । ुमाओवादील्ो कांग्रेसल्ााई स्वीकार्ने अवस्था छैन । कांग्रेसल्ऽे पनि शान्ति प्रकि्रया निष्कस्रमा नपुर्याएसम्म माओवादीको नेतृत्व स्विकार्दिन भनिसकेको छ उनल्ो भने ुफेरि माओवादीको नेतृत्वल्ो सहमतिको प्रधानमन्त्री बाबुराम भट्टराईल्ााई घोषणा गरे पनि सहयोग गर्ने अवस्था छैन । पछिल्ल्ााे अवस्थामा कांग्रेस नेतृत्वमा बहुमतीय सरकार बन्ने सम्भावना औल्याउँदै उनल्ऽे त्यसको ल्ाागि शान्ति प्रकि्रया निष्कस्रमा पुर्याउन माओवादील्ााई बाध्य पार्ने योजना कांग्रेसल्ो ल्याउनु पर्ने स्पष्ट पारे ।
एमाल्ोल्ो यसपटक सहमति वा बहुमतको कुनै पनि सरकारको नेतृत्वको दाबी नगर्ने स्पष्ट पार्दै उनल्ो भने संक्रमण अहिल्ो नै अन्त्य हुने अवस्था छैन । केपी शर्मा ओल्ाी यसपटकको उमेदवार होइन अर्को पटक पनि समय आउन सक्छ ।सदभावना पार्टीका सह अध्यक्ष ल्ाक्ष्मणल्ााल्ा कर्णल्ो तीन पार्टी सहमतिको सरकार दिन असफल्ा भएको दावी गर्दै मधेसी मोर्चाल्ााई नेतृत्व दिए सहमतिको सरकार बन्ने बताए । मधेसी मोर्चाल्ााई तीन दल्ाल्ो अगाडि सारे शान्ति र संविधान अगाडि बढ्छ । तीन पार्टील्ो मात्रै अब देश चल्ााउन सक्दैन । उनले ठोकुवा गरे ।

No comments:

Post a Comment