Total Pageviews

Monday, September 12, 2011

0

भट्टराई पक्षद्वारा आफ्नै पार्टी कार्यकर्तामाथि खुकुरी प्रहार आधा दर्जन बढी घाईते

गोरखा / एकीकृत नेकपा माओवादील्ो उपाध्यक्ष बाबुराम भट्टराईल्ााई प्रधानमन्त्रीका रुपमा उठाई रहेको बेल्ाा उनकै कार्यक्षेत्रमा भट्टराई पक्षधर कार्यकर्ताल्ो गुण्डा परिचाल्ऽन गरी आफनै जिल्ला स्तरीय नेता र कार्यकर्ता माथि खुकुरी हानेका छन्ा । भट्टराई पक्षका कार्यकर्ताल्ो हानेको ढुङ्गा ल्ऽागेर अशोक ल्ऽामिछाने पनि घाइते भएका छन् । उनको टाउकोमा चोट ल्ाागेको छ ।उपाध्यक्ष भट्टराई पक्षका धने गुरुङ चक्रे गुरुङ मने गुरुङ ल्ागायतका गुण्डाहरुल्ो माओवादीका नेता कार्यकर्तामाथि खुकुरी र रड प्रहार गर्दै ढुङ्गा मुढा गरेका थिए । भट्टराई पक्षबाट आयतित गुण्डाहरुको आक्रमणमा परी माओवादी कार्यकर्ताहरु अकुर तिमि_िल्सना दिपक तिमि_िल्सना अमृत केसी विनोद पाण्डेल्ागायतका गम्भिर घाईते भएका छन्ा ।भट्टराई पक्षका कार्यकर्ताल्ो आक्रमणमा प्रयोग गरेका खुकुरी रड ल्ागायतका घातक समाग्रीहरु प्रहरील्ो नियन्त्रणमा ल्ािएको छ । भट्टराई पक्षल्ो खाद्य संस्थानमा रहेका माओवादीका नेता र कार्यकर्तामाथि आक्रमण भएपछि होटल्ा हिमाल्ायनमा रोकिराखिएका तीनवटा मोटरसाइकल्ामा पनि तोडफोड गरेका थिए । सदरमुकाममा सुरक्षाका ल्ाागि सयौंको संख्या प्रहरी परिचाल्ान गरिएको छ ।

No comments:

Post a Comment