काठमाडौँ । पर्यटनको विकास र विस्तारको जिम्मा पाएको पर्यटन बोर्ड यतिबेल्ाा आफ्नै अयोग्य सदस्यहरुको कारण अल्ामल्ामा परेको छ । पर्यटन क्षेत्रमा विशेष योग्यता हासिल्ा
गरेका व्यक्तिहरुबाट पर्यटन बोर्डको सदस्यहरु नियुक्ति हुनुपर्नेमा राजनीतिक आस्था र आफ्ना आसेपासेहरुल्ााई नै बोर्डको डाडूपन्यु सुम्पिँदा यस्तो विकराल्ा स्थिति आएको पर्यटन बोर्डका कर्मचारीहरुल्ो बताउँदै आएका छन्ा् । पर्यटन बोर्डमा पाँचजना पर्यटन विशेषज्ञहरु सदस्यको रुपमा रहे पनि पर्यटन क्षेत्रमा कुनै दक्षता हासिल्ा नगरेका व्यक्ति बोर्डको सदस्य बनेर आउनुनै पर्यटन विकासका बाधक भएको सम्बद्ध पक्षको भनाइ रहेको छ । यस विषयमा पर्यटन बोर्डका सदस्य नियुक्त भएका गणेश िसंखडा अग्नि कँडेल्ा र निमी शेर्पाल्ो पेस गरेका व्यक्तिगत विवरणबाट नै प्रस्ट हुन्छ ।
सधैँ सत्ता र शक्तिको पछि ल्ाागेर फाइदा उठाउन पल्केका व्यक्ति विशेषल्ााई पर्यटन बोर्डको जिम्मेवारी सुम्पिँदा समग्र पर्यटन व्यवसाय र पर्यटन वर्ष नै ल्ाथाल्ािङ्ग र भताभुङ्ग हुन पुगेको सम्बद्ध पक्षको भनाइ रहेको छ । तसर्थ समग्र पर्यटन वर्ष र
पर्यटन व्यवसायको विकास र विस्तारको ल्ाागि पर्यटनका यस्ता धमिराल्ााई निर्मूल्ा पारी अगाडि बढ्न आवश्यक छ । यसतर्फ सम्बन्धित सबै निकायको ध्यान जान ढिल्ाा भइसकेको पर्यटन बोर्ड सम्बद्ध कर्मचारीको गुनासो रहेको छ । सरकारल्ो सन्ा २०११ ल्ााई पर्यटन वर्ष घोषणा गरेको अवस्थामा यसल्ााई बोर्ड साचाल्ाक समितिका केही सदस्यहरुल्ो व्यक्तिगत फाइदाको ल्ाागि चरम दुरुपयोग गरेको पाइएको छ । स्रोतका अनुसार बोर्ड साचाल्ाक समितिका सदस्यहरु गणेश िसंखडा अग्नि कँडेल्ा र निमी शेर्पा ल्ागायतल्ो बोर्डको नाममा बोर्डल्ााई नै जानकारी नगराई विदेश भ्रमण गरेका छन्ा् । उनीहरुल्ो बोर्डको पैसामा अनाधिकृतरुपमा विदेश भ्रमण
गरेको समेत स्रोतल्ो दाबी गरेको छ । आपुूल्ााई प्रधानमन्त्री बाबुराम भट्टराईको आशीर्वाद रहेको बताउँदै िसंखडाल्ो बोर्डमा अब आफु अनुकूल्ाको कार्यकारी निर्देशक ल्याउने भन्दै हिँडेको बोर्ड स्रोतल्ो जानकारी दिएको छ । आर्थिक प्रल्ााेभनमा परेर
िसंखडाल्ो वर्तमान कार्यकारी निर्देशक प्रचण्डमान श्रेष्ठको पदावधि सकिन तीन महिना बाँकी रहँदै ल्ाविङ्ग सुरु गरेको उनी निकट स्रोतल्ो बताएको छ । उनल्ो अब आफैँ पदपूर्ति समितिको संयोजक दाबी गर्दै धेरैल्ााई कार्यकारी निर्देशक बनाई दिने भन्दै विभिन्न व्यक्तिहरुल्ााई प्रल्ााेभन देखाउँदै हिँडेको समेत खुल्न आएको छ । माओवादीबाट पर्यटनमन्त्री हिसिल्ाा यमि रहँदा बोर्डका साचाल्ाक समिति सदस्यमा नियुक्ति पाएका िसंखडा र कँडेल्ाल्ो बोर्डको विकासभन्दा व्यक्तिगत फाइदाको पछि ल्ाागेको बताइएको छ । भट्टराई प्रधानमन्त्रीमा नियुक्ति भएल्ागत्तै िसंखडा र कँडेल्ाल्ो अब पर्यटन बोर्डको कार्यकारी निर्देशकमा आफ्नो मान्छे ल्याउने भन्दै खुल्ामखुल्ाा हिँडेका छन्ा् । संचाल्ाक समिति सदस्यमा नियुक्ति भएपछि िसंखडा र कँडेल्ाल्ो बोर्डको उन्नतिको ल्ाागि सिन्को नभाँचेको बोर्डका कर्मचारी बताउँछन्ा् । बोर्ड साचाल्ाक समिति सदस्य बन्न िसंखडा र सापकोटाल्ो पेस गरेको व्यक्तिगत विवरण बायोडाटा हेर्दा जोकसैल्ााई झसङ्ग पार्न सक्छ । उनीहरुल्ो आफ्नो व्यक्तिगत विवरणमा कहीँ कतै पर्यटनसम्बन्धी कार्य अनुभव भएको उल्ल्ोख गरेका छैनन्ा् । पर्यटन बोर्ड संचाल्ाक समिति सदस्य बन्न पर्यटन सम्बन्धी दक्षता हासिल्ा गरेको विशेषज्ञ हुनुपर्ने व्यवस्था नियमावल्ाीमा छ । िसंखडा र कँडेल्ा मात्र होइन संचाल्ाक समितिका अर्का सदस्य निमी शेर्पाको व्यक्तिगत विवरण पनि अत्यन्त कमजोर रहेको छ । यस्ता व्यक्तिहरुल्ो बोर्डको विकासमा के सहयोग गर्न सक्ल्ाान्ा भन्दै बोर्डकै कर्मचारी प्रश्न गर्छन्ा् । सरकारल्ो पर्यटनल्ााई साँच्चीकै आर्थिक विकासकै मेरुदण्ड मानेको हो भने बोर्डबाट यस्ता भाइरसहरुल्ााई पन्छाएर दक्ष एवं योग्य व्यक्तिल्ााई संचाल्ाक समितिमा ल्याउनुपर्ने त्यहाँका कर्मचारीहरु बताउँछन्ा् । त्यति मात्र होइन िसंखडा ल्ागायतल्ो पर्यटन वर्ष सचिवाल्ाय सदस्य सचिव परिवर्तन गरी आपुू अनुकूल्ाको सचिव ल्याउने र पर्यटन वर्षको ल्ाागि छुट्याइएको करोडौँ रुपैयाँ दुरुपयोग हुने आशंका त्यहाँ कार्यरत कर्मचारीहरुल्ो व्यक्त गरेका छन्ा् । प्रधानमन्त्री भट्टराईको नाम भजाएर कमाउ अभियानमा ल्ाागेका िसंखडा र कँडेल्ा बोर्डका कर्मचारीहरुल्ााई समेत मानसिक दबाब दिइरहेको स्रोतको दाबी रहेको छ । माओवादीकै पर्यटन मन्त्रीमा खड्गबहादुर विश्वकर्मा रहँदा बैठक हुँदा मात्र पर्यटन बोर्ड पुग्ने गरेका िसंखडा र कँडेल्ा अहिल्ो भने दैनिक पर्यटन बोर्ड जानेर कर्मचारील्ााई निर्देशन दिने गरेको स्रोतल्ो बताएको छ । बोर्डमा आतंक मच्चाएका िसंखडा र कँडेल्ाल्ााई यहाँ भाइरसको रुपमा हेरिएको बोर्ड कर्मचारीहरु बताउँछन्ा् ।
No comments:
Post a Comment