Total Pageviews

Thursday, September 15, 2011

0

एमाओबादी भएपछि आयोगमा दङ्ग


काठमाडौं । योजना आयोगको उपाध्यक्षमा राष्ट्रबैंकका पूर्वगभर्नर डा। दीपेन्द्रबहादुर क्षेत्रील्ााई नियुक्त गरेको छ । उनले बिगत लबमो समय देखी आयोगको उपाध्यक्षकै लागि एमाओबादीकै पुच्चर बनेर आएका थिए । प्रधानमन्त्री बाबुरामभट्टराई पहिले अर्थमन्त्री हुँदा क्षेत्री
राष्ट्रबैंकका गभर्नर नियुक्त भएका थिए । उनी राष्ट्रबैंकबाट विशिष्ट श्रेणीबाट सेवा निवृत्त कर्मचारी पनिहुन्ा् । तत्काल्ाीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराल्ाा नेतृत्वको कांग्रेस माओवादी र एमाल्ो सम्मिल्ाित सहमतिको सरकारको पाल्ाामा समेत माओवादीको कोटाबाट क्षेत्री योजना आयोगका सदस्य भएका थिए । त्यसै गरि सरकारल्ो योजना आयोगको सदस्यमा जनक शाह र
शिवकुमार राईल्ााई नियुक्त गरेको छ । बाँकी सदस्य नियुक्ति गर्न बाँकी छ । शाह नेपाल्ा बैंंकको पूर्व प्रमुख कार्यकारी अधिकृत माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा कृषि विकास बैंकको महाप्रबन्धक र भट्टराई अर्थमन्त्री हुँदा बजेट बनाउने विज्ञ टोल्ाीमा समेत थिए । आयोगका अर्का नवनियुक्त सदस्य राई त्रिभुवन विश्वविद्याल्ायका माइक्रोबायोल्ााेजीका प्राध्यापक हुन्ा् । आयोगमा तीनै जना माओवादीको सिफारिसमा नियुक्त भएका हुन्ा् । मधेशी मोर्चाको कोटाबाट आयोगमा नियुक्ति हुन बाँकी छ । निवर्तमान प्रधानमन्त्री झल्ानाथ खनाल्ाको पाल्ाामा नियुक्त उपाध्यक्ष दिनेश देवकोटा प्रेम कुँवर र रामकुमार शर्माल्ो राजिनामा दिएपछि सरकारल्ो नयाँ नियुक्ति गरेको हो । खनाल्ाको पाल्ाामा फोरमको सिफारिसमा सदस्य नियुक्त सुवोधनारायण झाल्ो भने
राजिनामा दिएका छैनन्ा् ।
राष्ट्रसंघीय महासभामा पत्नी सहित तेह्र
काठमाण्डौै । राष्ट्रसंघीय महासभामा तेह्र जनाको टोल्ाी सरकारल्ो राष्ट्रसंघीय महासभामा जाने १३ जनाको टोल्ाी तय गरेको छ । टोल्ाीमा प्रधानमन्त्री डा। बाबुराम भट्टराई र उनकी पत्नी हिसिल्ाा यमी सहित परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ कामु सचिव दुर्गाप्रसाद
भट्टराई शिष्टाचार महापाल्ासहितका अधिकारी रहेको जानकारीमा आएको छ । प्रधानमन्त्री असोज २ गते महासभामा भाग ल्ािन असोज २ गते न्युयोर्क जाने कार्यक्रम छ ।
परराष्ट्रको कामु सचिवमा भट्टराई
काठमाण्डौ । सरकारल्ो परराष्ट्र मन्त्राल्ायको कायममुकायम सचिवमा सहसचिव दुर्गाप्रसाद
भट्टराईल्ााई बढुवा गरेको छ । भट्टराई परराष्ट्रका
वरिष्ठ सहसचिव हुन्ा् । यसअघिका सचिव मदनकुमार भट्टराई जापानका ल्ाागि राजदूत नियुक्त भएपछि रिक्त पदमा मन्त्रिपरिषदल्ो भट्टराई ल्ााई कायममुकायमको जिम्मेवारी दिएको हो ।
सरकारको प्रवक्तामा श्रेष्ठल्ााई
काठमाण्डौ । मन्त्रिपरिषद्ल्ो सरकारको प्रवक्तामा उपप्रधान एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठल्ााई तोकेको छ । सूचना तथा साचार मन्त्रील्ााई प्रवक्ता तोक्ने परम्पराविपरीत मन्त्रिपरिषदल्ो
परराष्ट्रमन्त्रील्ााई प्रवक्ताको जिम्मेवारी दिएको हो । तर पूर्ववर्ती झल्ानाथ खनाल्ा सरकारल्ो त्यो
परम्पराल्ााई तोडी तत्काल्ाीन शिक्षामन्त्री गंगाल्ााल्ा तुल्ााधरल्ााई प्रवक्ता तोकेको थियो । संयुक्त सरकारमा सूचना तथा साचार मन्त्री आफ्नो पार्टीको नभएकाल्ो तत्काल्ाीन प्रधानमन्त्री खनाल्ाको सिफारिसमा शिक्षा मन्त्रील्ााई प्रवक्ता तोकिएको हो । यसपटक पनि पूर्ववर्ती खनाल्ा सरकारको निर्णयल्ााई पछ्याउँदै प्रधानमन्त्री भट्टराईको प्रस्तावमा फोरम गणतान्त्रिकबाट सूचना तथा संचार मन्त्री भएका जयप्रकाश गुप्ताको सट्टा आफ्नै पार्टी माओवादीका नेता परराष्ट्रमन्त्री श्रेष्ठल्ााई प्रवक्ता तोकिएको छ ।
प्रधानमन्त्रीका दुई सल्ल्ााहकार नियुक्त
काठमाण्डौ । सरकारल्ो प्रधानमन्त्री डा। बाबुराम भट्टराईको राजनीतिक सल्ल्ााहकारमा देवेन्द्र पौडेल्ा र प्रेस सल्ल्ााहकारमा रामरिझन यादवल्ााई नियुक्त गरेको छ । मन्त्रिपरिषदको बैठकल्ो प्रधानमन्त्रीको प्रस्तावमा माओवादीका पोल्ािटब्युरो सदस्य पौडेल्ाल्ााई मन्त्री र मोफसल्ाका पत्रकार यादवल्ााई राज्य मन्त्री सरहको तल्ाबसुविधा पाउने गरी सल्ल्ााहकार नियुक्त गरेको हो । पौडेल्ा पार्टीमा भट्टराई निकट मानिन्छन्ा् । यादव मोफसल्ामा रहेर ल्ाामो समय पत्रकारिता गरेका पत्रकार हुन्ा् ।
नापीमा नयाँ महानिर्देशक दुई सहसचिवको सरुवा
काठमाडौं । सरकारल्ो सहसचिव कृष्णराज बीसील्ााई नापी विभागको महानिर्देशक मा बढुवा गर्नुका साथै थप दुई सहसचिवको सरुवा गरेको छ । भूमिसुधार तथा व्यवस्था मन्त्रालयको योजना महाशाखा प्रमुख बीसील्ााई सरकारल्ो सरुवा गरी महानिर्देशकको जिम्मेवारी दिएको हो । नापीका यसअघिका महानिर्देशक राजाराम छत्कुल्ाील्ो ५८ वर्ष उमेर पूरा गरी अनिवार्य अवकास पाएपछि उक्त पद रिक्त थियो । त्यसै गरिस्वास्थ्य मन्त्राल्ायका सहसचिव कृष्णप्रसाद ल्ाम्साल्ा र श्रम मन्त्राल्ायका कृष्णबहादुर राउतल्ााई भूमिसुधार मन्त्राल्ायमा सरुवा गरेको छ । भूमिसुधारका प्रशासन समूहका दुवै सहसचिव ल्ााल्ामणि जोशी र माधव रेग्मी दुई करिब महिनाअघि सचिवमा बढुवा भएपछि रिक्त पदमा राउत र ल्ाम्साल्ाल्ााई सरुवा गरिएको हो । भूमिसुधारमा राउतल्ााई प्रशासन तथा ल्ाम्साल्ाल्ााई जग्गा प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको हो ।
पुष्पको दूध पनि दुषित
काठमाण्डौ । छोटो समयमा ठुलो धनराशी कमाउने काला ब्यापारीको सपना सरकारी निकायको बाक्लो उपस्थितीले चक्नाचुर भएको छ । खाद्य तथा गुण नियन्त्रण विभागले वालाजु गंगा चलचित्र हल सँगै रहेको पुष्प डेरी फर्ममा सोमबार अनुगमनपछि तीन दिने स्पष्टीकरण सोध्दै सिलबन्दी गरेको छ । काठमाण्डौ जिल्ला प्रशासन कार्यालय गुण नियन्त्रण विभाग प्रहरी उपभोक्तावादी संघ संगठन लगायत सहभागी टोलीले सोमबार पुष्प डेरीमा अनुगमन गर्दा उत्पादन र उपभोग मिति उल्लेख नगरिएका उल्लेख भएकामा पनि मिति अगाबै अघिल्लै दिन तयार गरी दुध बजारमा
पठाइएको भेटेको थियो । दुधका प्लाष्टिकमा १२ घण्टा भित्र उपभोग गरिसक्नु पर्ने लेखिएका छन् तर डेरीले भने भोलीपल्ट बजार पठाउनु पर्ने दुध अघिल्लो विहान १० बजे नै उत्पादन गरिरहेको भेटियो अनुगमन टोलीमा संलग्न उपभोक्ता अधिकार अनुसन्धान माचका अध्यक्ष माधव तिम_िल्सनाले जनाएका छन् । उनका अनुसार अनुगमन गर्दा पुष्प डेरीले दुधमा प्रयोग गर्ने पानी फोहोर थियो । पानी पहेलो खिया लागेको ट्यांकीमा पानी राखिएको थियो भने त्यही पानी दुधमा मिसाउने गरेको भेटियो । डेरीमा रहेको प्रयोग शाला पनि प्रयोगमा नल्याइएको भेटिएको जानकारी उनले दिएका छन् । मिति उल्लख नगरिएका आठ बोरा पाउडर दुध पनि सिल गरेका छौ त्यसको नमुना परीक्षण गर्न खाद्य प्रविधि विभागमा पठाइएको छ तिम_िल्सनाले भने खाद्यको परीक्षण
रिपोर्ट नआएसम्म ती बोराका पाउडर दुध प्रयोग गर्न पाउँदैनन् । डेरीले मिति नाघिसकेको अवस्थामा राखेको १ हजार लिटर दुध पनि नष्ट गर्न लगाइएको उनले जानकारी दिए । डेरीबाट उत्पादित दुध दही ध्युमा प्रयोग गर्ने पानी परीक्षणका लागि खाद्य प्रविधि प्रयोगशाला पठाइएको उनले जानकारी गराए । अनुगमन टोलीले डेरी साचालक पुष्पराज बस्नेत सँग सोधफस गर्दा उनले पानी फिल्टर गरेरै प्रयोग गरेको दावी गरेका छन् । हामीले बेच्ने दुधु २४ घण्टा भित्र उपभोग गर्न सकिन्छ बस्नेतलाई उद्धत गदै तिमिल्सनाले भने लेबलमा २४ घण्टा हुनुपर्नेमा भुलबस १२ घण्टा भएको हो यसलाई सच्च्याउँछौ । भनिएको थियो ।

No comments:

Post a Comment