Total Pageviews

Tuesday, September 13, 2011

0

शेर्पा सेवा केन्द्र गोन्पाको छैटौ महाधिबेसन सम्पन्

शेर्पाहरुको सामुहिक साँस्था शेर्पा सेवा केन्द्र गोन्पाको छैटौ महाधिबेसन हालै सम्पन्न भएको छ। गोन्पाको अध्यक्ष आङ देण्डी शेर्पाको सभापतित्वमा सम्पन्न भएको यस कार्यक्रमका प्रमुख अतिथीमा पाँचौ अवतारी तोलाका कुस्या टुल्कु रिन्पोछे हुनुहुन्थ्यो। कार्यक्रममा निबर्तमान महा सचिव क्या आङ देन्डी शेर्पाले साँस्थाको प्रगति बिबरण प्रतिबेदनको रुपमा पढेर सुनाउनु भएको थियो भने कोषाध्यक्ष गेल्जेन लामाले कोषको प्रतिबेदन पढेर सुनाउनु भएको थियो।

No comments:

Post a Comment