काठमाडौ । पर्यटन वर्ष २०११ चल्ािरहेको समयमा पुनः एक पटक मन्त्रिमण्डल्ा परिवर्तन हुन पुगेको छ । मन्त्रिमण्डल्ा परिवर्तनसागै पर्यटन वर्षल्ााई देखाएर ल्ाुट मच्चाउन पल्केका गिरोहहरु पुनः शिर उठाउने कसरतमा जुटेको स्रोतल्ो बताएको छ । त्यसमध्ये धादिङ घर भई पर्यटन व्यवसायमा संल्ाग्न भई सामान सप्ल्ााई गर्ने र आफूल्ााई वरिष्ठ पर्यटन व्यवसायी बताउने रामेश्वर सापकोटको चुरीफुरी यतिबेल्ाा हेर्नल्ाायक भएको छ । विगतमा राजावादी भई विदेशी कन्सुल्ारमा नियुक्त भएका सापकोटा एमाल्ो सरकारमा पुगेपछि एमाल्ोको कोटाबाट पर्यटनबोर्डको सदस्यमा नियुक्त भएका थिए । बोर्ड सदस्यमा नियुक्त भई पर्यटनबोर्डल्ााई झण्डैझण्डै धराशयी बनाउन सफल्ा हुन ल्ाागेका सापकोटा समय र परिस्थिति बदािलए पछि एनेकपा माओवादीका सकि्रय कार्यकर्ताको रुप धारण गर्न पुगे । हाल्ा एकीकृत नेकपा माओवादीबाट डा। बाबुराम भट्टराई प्रधानमन्त्री भएपछि त झन्ा् सापकोटाको चुरीफुरी हेर्नल्ाायक भएको स्रोत बताउछा् । डा। बाबुराम भट्टराईल्ााई नेपाल्ामा बनेको गाडी चढ्न आफूल्ो नै सल्लााह दिएको र आफ्नो सल्ल्ााह प्रधानमन्त्री भट्टराईल्ो टाल्न नसक्ने उनल्ो बताउदै आएका थिए । जुन कुरा उनल्ो गतविहीबार इमेज च्यानल्ा टेल्ािभिजनको ुअल्ागधार कार्यक्रममा पनि गरेका छन्ा् । उनल्ो प्रधानमन्त्रील्ााई ुमुस्ताङ गाडी चढ्न आफैल्ो सुझाव दिएको र प्रधानमन्त्रील्ो मानेको भन्ने झ्याल्ाी पिटाउदै आर्थिक स्रोत संकल्ानमा जुटेको स्रोतको दाबी छ ।
उता पर्यटन मन्त्राल्ायको जिम्मेवारी एकीकृत नेकपा माओवादीमा पोल्ािटब्युरेा सदस्य खड्गबहादुर विश्वकर्मा ुप्रकाशल्ो सम्हाल्ोपछि दुल्ााेभित्र ल्ाुक्न पुगेका पर्यटन बोर्डका सदस्य गणेश िसंखडा पनि अब आफ्नो चल्ाखेल्ाल्ााई तीव्रता दिन थाल्ोका छन्ा् । स्रोतका अनुसार माओवादीकै पर्यटन मन्त्री हिसिल्ाा यमि हुदाँ पर्यटन बोर्डमा छिरेका गणेश िसंखडाल्ो पर्यटन बोर्डमा हाल्ािमुहाल्ाी मच्चाउदै आएका थिए । हिसिल्ाा यमिको दाहिने हात हुँ भन्दै पर्यटन बोर्डमा हैकम चल्ााउदै आएका िसंखडा पर्यटन मन्त्रीमा माओवादीकै खड्गबहादुर विश्वकर्मा आएपछि उनको स्पष्ट र पारदर्शी कार्यशैल्ाी देखेर दुल्ााेभित्र ल्ाुक्न पुगेका थिए । जब सरकार परिवर्तन भयो तब उनी फेरि आफ्नो पुरानै रुपमा फर्किएका छन्ा् । पर्यटन बोर्डको सदस्यको रुपमा अब िसंखडाको म्याद ल्ागभग तीन महिना बाँकी छ र उनी यो आफ्नो पदावधि भित्रै पर्यटन बोर्डमा नयाँ कार्यकारी प्रमुख ल्याउन भनेर कम्मर कसेर ल्ाागेका छन्ा् । यसै सिल्ासिल्ाामा डा। भट्टराई प्रधानमन्त्री भएपछि पर्यटन बोर्डका निर्देशक काशिराज भण्डारीसहितको झुण्ड ल्ािएर बधाई दिन पुगेका िसंखडाल्ो अब तुरुन्तै बोर्डको कार्यकारी प्रमुख छान्न विज्ञापन गर्नुपर्ने र पदपूर्ति समितिको आफ्नो संयोजकत्वमा हुनुपर्ने माग राखेको स्रोतको भनाइ रहेको छ । कार्यकारी प्रमुख र िसंखडाको पदावधि झण्डै साँगसगै सकिने भए पनि िसंखडा यतिबेल्ाा आफ्नै संयोजकत्वमा पदपूर्ति समिति गठन गरी कार्यकारी प्रमुख छान्ने प्रकि्रयाको थाल्ानीमा रहेका छन्ा् । उनको यस कार्यमा प्रधानमन्त्री डा। बाबुराम भट्टराईको सदासयता र हिसिल्ाा यमिको पूर्ण समर्थन रहेको बताउदै हिडेको स्रोतको दाबी छ । पर्यटन बोर्डको कार्यकारी प्रमुखमा आफूल्ो चाहेको मानिस ल्याउन सके करोडौ रुपैया हात ल्ााग्ने र आफू पुनः बोर्डको सदस्यको रुपमा रहिरहन सक्ने निहित स्वार्थका कारण िसंखडा यस कार्यमा मरिहत्ते गरेर ल्ाागिपरेको स्रोतको भनाइ रहेको छ ।
यसैबीच पर्यटन बोर्डका सदस्यहरु निमी शेर्पिनी अग्निप्रसाद काडेल्ा र गणेश िसंखडाको योग्यता र अनुभव फर्जी भएको भन्दै बोर्डमा चर्चा चल्ोकोछ । बोर्डको सदस्य हुन पेस गरेको बायोडाटामा निभी शेर्पिनीको शैक्षिक योग्यता केही खुल्ााइएको छैन भने उनको बायोडाटामा महारानी ऐश्वर्यको गोल्डेन जुम्लाको कोषाध्यक्ष र सदस्य भएको कुरा उल्ल्ोख छ भने अर्का सदस्य अग्निप्रसाद काडेल्ाल्ो आइए उत्तीर्ण गरेको उल्ल्ोख गरिएको छ भने अध्ययन गरिएको शिक्षण संस्था र स्थानका कुनै उल्ल्ोख छ । तर उनल्ो कुन विषयमा कहाँबाट र कहिल्ो स्नातक गरे कही कुनै उल्ल्ोख छैन । उनल्ो पर्यटन क्षेत्रको कुन कहाँ काम गरे के काम गरे वा गरेका छन्ा् कुनै उल्लेख छैन । यस विषयमा पर्यटन बोर्ड सम्बद्ध स्रोत बताउँछ यसरी कुनै विशेष योग्यता अनुभव र क्षमता नभएका झुण्डहरुको समूहल्ो यस बोर्डको कार्यकारी प्रमुख छान्ने जिम्मा पाए के हुने हो त्यो नपाई आफैा भन्नुस्ा भन्दै निराशा व्यक्त गर्दछन्ा् । यसरी नयाँ सरकार बनेर मन्त्रिमण्डल्ाले पूर्णता नपाउँदै प्रधानमन्त्रीको नाम भजाएर एउटा स्वायत्त संस्थामाथि हावी हुन खोज्ने प्रवृत्तिल्ााई तुरुन्त रोक्न जरुरी छ । यसको ल्ाागि प्रधानमन्त्री डा। बाबुराम भट्टराई पर्यटन बोर्डका अध्यक्ष तथा पर्यटन मन्त्राल्ायका सचिवल्ागायत सम्भावित सबै व्यक्ति र संस्था चनाखो रहनुपर्ने बोर्ड सम्बद्ध कर्मचारीहरुको भनाइ रहेको छ ।
पर्यटन बोर्डमा िसंखडाको दादागीरी
न्ोपाल पर्यटन बोर्ड यतिखेर लुटिखाने र ठगिखानेहरुको पश्रयस्थल बन्दै गएको छ । नेकपा माओबादीको धम्की र त्रास देखाउदै बोर्डका केहि सदस्यहरु यतिखेर पर्यटन बोर्डमा लुट्न ब्यस्त छन । डा। बाबुराम भट्टराइ प्रधानमन्त्री भएपछि बोर्ड भित्र उनकेा नाममा केहि सदस्यहरुले पैसा कमाउने नयाँ धन्दा समेत सुरु गरेका छन। यसअघिको नेकपा माओबादीका सरकारमा बोर्ड सदस्य बनेका गणेश िसंखडा निम्मी शेर्पा र अग्नी प्रशाद कडेंलको चलखेल र हक्पीदक्पीले बोर्ड अक्रान्त बनेको छ। त्यती मात्र होइन आफ्नो शैक्षिक योग्यतामा ब्याचलर लेखेर बोर्ड सदस्य भएका गणेश िसंखडाको चलखेलले बोर्डमा आतंकनै छाएको छ। नेपाल्मै बनेको मुस्ताङ गाडी चढेर लोकप्रीय बनेका प्रधानमन्त्री डा। बाबुराम भट्टराइको मान्छे भन्दै गणेश िसंखडाले बोर्डमा थर्काउने कार्य गर्दै आएका छन । प्रधानमन्त्रीको स्वागतमा भन्दै पर्यटन बोर्डका कर्मचारीलाई समेत सँगै लगेर आफ्रनो धाक जमाउन खोज्ने कार्य गर्दै आएका छन। त्यतीमात्र होइन िसंखडा यतिखेर पर्यटन बोर्डको नया कार्यकारी प्रमुख नियुक्तीको चलखेलमा लागेका छन। सिइओको चलखेलमा करौडौ रुपैया आम्दानी हुन सक्ने देखेपछि बोर्ड सदस्य िसंखडाले सचिव गणेश राज जोशीलाई समेत आफु बाबुरामको मान्छे भन्दै भेटन पुगेको पर्यटन बोर्डका एक सदस्यले बताए। प्ार्यटन बोर्डका कार्यकारी प्रमुख प्रचन्डमान श्रेष्ठको म्याद कात्तीक महिनामा सकिने र त्यस अगावै मन्त्री मन्डल बन्नुअघि नै नया कार्यकारी प्रमृुख सिफारीस गर्न िसंखडाले खेल रचेका हुन। नेपाल पर्यटन बोर्डमा ११ सदस्य ्हरने गर्छ्न । जसमध्ये ५ जना निजिी क्षेत्रवाट र पाँंच जना सरकारी निकायवाट छानिन्छन । बोर्ड बैठकले कार्यकारी प्रमुख नियक्तीका लागि तिन सदस्यीय छनोट समिती बनाउन सक्ने भएकोले िसंखडा माओबादीका तिन सदस्य राखेर करौडो चलखेलमा समेल हुन यतिखेर प्रम बाुबराम भट्टाराइ र सचिब गणेश राज जोशीका धाउदै हिडेका छन। राजाको शासनकालमा दरबार निकटका टिका धमलाका साला भन्दै हिड्ने यी गणेशको सैक्षिक प्रमाणपत्रका बिषयमा पनि शंका गरिन लागेको छ । बोर्ड सदस्य हुदा िसंखडाले बुजुाएको ब्यक्तीगत बिबरणमा ब्याचलर डिग्री भनेपनि उनि बीए पास नरहेको श्रोतले बतायो। मुलुकको पर्यटन बिकासको जिम्मेबार निकायका रुपमा रहेको बोर्डमा िसंखडाजस्ता गैर जिम्मेबार ब्यक्तीको आगमनले तहस नहस भएको एक कर्मचारीले बताए। प्ार्यटन बोर्डको कार्यकारी प्रमुख बन्नका लागि कम्तीमा दश बर्षको अनुभव र स्नाकोत्तर गर्नुपर्ने प्रावधान ऐनमा रहेको छ । नेपाल भ्रमण बर्ष २०११ मनाइरहेको बोर्डमा केहि रकम देखपछि िसंखंडाजस्ता सदस्यहरु यतिखेर कमाउ धन्दामा लागेका छन। अस्थीर सरकार र गैर जिम्मेबार बोर्डका पदाधिकारीको कराण एक बर्षमा मात्र यसको सचिवालयमा तिन जना सदस्य सचिव फेरिसकेको छ । प्रचार प्रशारमा रहेको १२ करोड रुपैया र अन्य वाटो भएर खान नपाउने भएपछि उनिहरुले धमाधम सदस्य सचिव परिवर्तन गर्दै दबाब दिन थालेका छन ।

No comments:
Post a Comment