… ……………साझा प्रकाशनल्ऽाई कृषि तथा सहकारी मन्त्राल्ऽयबाट शिक्षा
मन्त्राल्ऽयअन्तर्गत ल्ऽ्याइनुपर्नेल्ऽगायतका माग राख्दै साचाल्ऽक समिति सदस्य नयनराज
पाण्डेल्ऽे रत्नपार्कमा आमरण अनशन सुरु गर्नुभएको छ । प्रकाशनको केन्द्रीय
कार्याल्ऽय पुल्ऽ्चोकमा अनशन बस्ने तयारी भए पनि नेपाल्ऽ राष्ट्रिय कर्मचारी
संगठनल्ऽे अवरोध गरेपछि पाण्डेल्ऽे आज रत्नपार्कस्थित शान्तिबाटिकामा अनशन सुरु
गर्नुभएको हो । साहित्यकारहरुका तर्फबाट साचाल्ऽक समितिमा निर्वाचित पाण्डे
चल्ऽचित्र ल्ऽेखक हुनुहुन्छ । उहाँल्ऽे प्रकाशनल्ऽाई शिक्षा मन्त्राल्ऽयको मातहतमा
ल्याइनुपर्ने अध्यक्ष र महाप्रबन्धक एकै व्यक्ति हुन नहुने महाप्रबन्धकको
नियुक्ति खुल्ल्ऽा प्रतिस्पर्धाबाट हुनुपर्ने माग राख्नुभएको छ ।
………………।जिल्ला स्वास्थ्य कायार्ालयको इमरज_िन्स कक्षमा फोहोरको
कारण विरामीहरु समस्यामा पर्ने गरेका छन् । अस्पतालमा उपचारका लागी जाने
गरेका विरामीहरु झन् विरामी भएर फर्किन वाध्य भएका छन् । अस्पतालको
इमरज_िन्स कक्षमा रहेको ६ शैया मध्ये अधिकाशं फोहोर रहेकेा छ भने त्यहाँ
प्रयोग हुने रुवा सिरीन्ज निडिल स्लाइनका खाली वोटलहरु जथाभावि रुपमा
भित्रै फालिएको पाइएको छ । स्वास्थ्यको विषयमा जनचेतना र जानकारी दिने
स्वास्थ्य कर्मीहरु आफै अस्वास्थ्य वातावरण सिर्जना गर्न लागेको विरामीहरुले
गुनासो गरेका छन् । यता आज मात्रै विरामीहरुलाई उपलव्ध गराउने निशुल्क
औषधी समेत क्ििलनिकवाट किन्न लगाएकेा रहस्य वाहिर आएको छ । सरकारले
घोष्णा गरेको निशूल्क औषधी कार्यक्रम अन्तर्गत पर्नै निशुल्क स्लाइन पानी
पारासिटामल मेटोन एमोक्सिसिल लगायतका औषधी समेत सर्वसाधारणलाई
किन्न लगाएर आर्थिक भार थप्ने गरेकेा अस्पताल स्रोतले जनाएको छ । अस्पतालमा
स्वास्थ्य सेवा पाउने भनि गएका सर्वसाधारण हरु कहिले रित्तै फर्कनु परेकेा छ
भने कहिले अस्पतालमा भर्ना नै नभई रेफर हुने अवस्थामा पुग्नु परेकेा
सेवाग्राहीहरुले वताएका छन् ।

No comments:
Post a Comment