कार्यालय सुनसरीले हिजो जिल्लाको सम्पुर्ण शैक्षिक संस्थाहरुमा विद्यार्थी
गणना सम्पन्न गरेको छ । सुनसरी जिल्ला भरी रहेको सम्पूर्ण सरकारी नििज
विधालयहरु मदरसा गुम्वा वालविकास केन्द्र गुरुकुल लगायतको सम्पूर्ण
शैक्षिक सस्थाहरुमा विहान १० वजेदेखि २ सवेसम्म गणना एकैचोटि सम्पन्न गरेको
जिल्ला शिक्षा कार्यालय सुनसरीले जनाएको छ । विद्यार्थी गणनामा विधालयहरुले
भरीएको फलास १ अनुसार र शक्षाको रजीस्टरमा उल्लेख गरिएको विधार्थीको
संख्या नभेटीएको गणकहरुले जनाएका छन् । सरकारको अनुदान पाठ्यपुस्तक
छात्रवृति र पिसिएफ अनुदानको दुरुपयोग गर्दै आएको गुनासो वढेको समयामा
गरिएको शैक्षिक गणनामा कती विधालयमा ५० प्रतिशतसम्म कम वीधार्थी पाईएको
गणक जैमुदीन अंसारीले जानकारी दिनुभयो । जिल्ल्ााका प्रत्येक विद्यालयमा १ ।
१ वटा गणक खटाइएको थियो भने अनुगमनमा ५ देखी ७ जानको टोलीले अनुगनमन
गरेको छ । एक टोलीमा ५ जनादेखि ७ जनासम्म रहेका थिए । उनिहरुले विधालयमा
उपस्थित भएका विधार्थीको टाउको गणना गरेर फारम भरेका छन् । अनुगमन
टोलीमा शिक्षक सरकारी कर्मचारी पेशागत शिक्षक सगठनको प्रतिनिधि पत्रकार
सुरक्षाकर्मी लगायतका रहेको जिल्ला शिक्षा अधिकारी हरीप्रसाद वस्तिले जानकारी
दिनुभयो । विद्यार्थी गणनाको अनुगमन गर्न जिल्ला शिक्षा अधिकारी जिल्ला
प्रहरी प्रमुख प्रमुख जिल्ला अधिकारी र स्थानिय विकास अधिकरीको सयोजकत्वमा ४
वटा हाइकमाण्डको टोली रहेको शिक्षा कार्यालयले जनाएको छ । जिल्लामा
रहेको ३ सय ९६ वटा सामुदायिक विद्यालय ७ सय ३१ वटा वालविकास केन्द्र २
सय ३ वटा सस्थागत विद्यालय ५ वटा गुरुकुल ४ वटा गुम्वा एउटा खुल्ला ३ वटा
विशेष शिक्षा लगायतका शैक्षिक सस्थाहरुमा विद्यार्थी गणना गरिएको छ ।एकसाथ
गरीएको गणनाको तथ्याकलाई जोडेर आजसम्ममा पुर्ण जानकारी आउने
वताईएको छ । सुनसरीमा विभिन्न विद्यालयहरुमा रजिष्टरमा वढि विद्यार्थीहरु
देखाएकाले जिल्ला भरी एकैचोटि विद्यार्थी गणना गरीको र सकारात्मक रुपमा
सम्पन्न भएको जिल्ला शिक्षा अधिकारी हरी प्रसाद वस्तिले जानकारी दिनुभयो ।
यता शिक्षा कार्यालयको शैक्षिक गणनामा विधार्थी पुरयाउन भरतवाट समेत
विधार्थी भाडामा ल्याईएको पाईएको छ । अनुगनमा रहेकाहरुका अनुसार
विधाथलयहरुले भारतीय विधार्थी सगैं विना दर्ता संचालनमा रहेका निजि विधालयका
विधार्थीहरु ल्याएका थिए । विधालयहरुले १ सयदेखी ५ सय रुपैंयासम्ममा भाडामा
ल्याएका थिए । विधालयहरुले विधार्थीहरुका लागी सामुहीक भोज समेत गरेका थिए ।
भोजका लागी विधालयहरुले विधालयमा चिउरा मासु भुजा मासु र कती स्थानमा
चना चुराको व्यावस्था गरिएको थियो । अवैध काम गरेको पचाउन नसेका शिक्षक
र प्रधानाध्यापकहरुले विधालयमा चुयुरा मासु भुजा मासु र कती स्थानमा चना
चिउराको व्यावस्था गरिएको पाईएको अनुगनमा खटीएका दुर्गा प्रसाद खतीवडाले
जानकारी दिनुभयो ।यसैविच सुनसरीको नरसर्ीहको महावीर प्रावीले जनता
मावीको विधार्थी जवस्ती लगेको विधालयले जनाएको छ । जिल्लाको ववीया
नसर्ीह भासी हरीनगरा मध्यहसार्ही इटहरी धरान देवानगंज लौकही
हरीपुर लगायतका ३८ गावीसका विधालयहरुमा सव भन्दा भढी फर्जी विधार्थी फेला
परेको गणकहरुले वताएका छन् ।

No comments:
Post a Comment