काठमाडौ÷नेपाली काँग्रेसका सभापति सुशील कोईरालाले तानाशाह लाद्न खोजे एकिकृत नेकपा माओवादीको हालत पनि पूर्व राजा ज्ञानेन्द्र शाहको जस्तो हुने बताएका छन । सभापति कोइरालाले विश्वका कैयौ मुलुकमा र नेपालमै पनि पछिल्लो समयमा ज्ञानेन्द्र शाहले लादेको तानाशाह पतन भएको बताउदै माओवादी पनि त्यसतर्फ उन्मुख भए समाप्त हुने ठोकुवा गरे ।
ुपछिल्लो समयमा माओवादी अन्य दलहरुसंग भएका सहमति विपरित एक्लै हिड्ने कोषीस गरिरहेको छ यसँले घाटा अन्य दललाई नभै माओवादी स्वयंलाई हुन्छ ।ु वि।पी। कोईरालाको ९८ औ जन्म जयन्तीको अवसरमा नेपाल ठाकुर समाजले मंगलबार राजधानीमा आयोजना गरेको ुशान्ति प्रकि्रया र संविधान निर्माणमा दलहरुको भुमिकाु विषयक विचार गोष्टीमा
कोईरालाले भने ुत्यो बाटो नत्यागे उसको हालत पूर्व राजा ज्ञानेन्द्रको जस्तो हुन्छ ।ु कांग्रेसले शान्ति प्रकि्रयाका विषयमा कांग्रेसले माओवादीसंग नयाँ अड्को थापेको नभई पार्टीको तर्फबाट हस्ताक्षर गरेका बुँदाहरु कार्यान्वयनको माग मात्र राखेको कोइरालाले बताए । माओवादीका नेताहरुको कांग्रेस सहमतिका लागि तयार नभएको भनाई सार्वजनिक भएपछि सभापति कोइरालाको यस्तो भनाई आएको हो । उनले माओवादीले द्वन्द्वकालमा कव्जा गरेका घरजग्गा फिर्ता लडाकुलाई हतियारबाट अलग वाइसीयलको विगठन नगर्दासम्म शान्ति प्रकि्रयाको काम अगाडि बढाउन कांग्रेस तयार नहुने बताए । ुआफ्नो नेतृत्वमा सरकार बनेमा लडाकुका हतियार बुझाँउन तयार छौ अन्य विभिन्न समयमा पार्टीले सहमति गरेका हस्ताक्षर कार्यान्वयन गर्छौ भन्ने माओवादी अहिले आफ्नै नेतृत्वमा सरकार बनेपछि पनि ती काम गर्न तर्फ सरकारले ध्यान केन्द्रित गरेको छैन ।ु कोइरालाले भनेुअव ति काम व्यवहारमा कार्यान्वयन नभई शान्ति प्रकि्रया र संविधान निर्माणको काम सुरु गर्न कांग्रेस तयार छैन ।ुमाओवादीले आजसम्म गरेका सहमति कार्यान्वयन गरेमा शान्ति प्रकि्रया र संविधान निर्माणका लागि अझै पनि समय केहि अपुग भएमा थप्न काग्रेस लचिलो बन्ने बताए । पार्टीलाई संस्थागतरुपमा अगाडी बढाउन आफु प्रयासरत रहेको कोइरालाको भनाई थियो ।
माओवादी प्रजातन्त्रविरुद्ध सकि्रय
विराटनगर । नेपाल्ाी कांग्रेसका सभापति सुशील्ा कोइराल्ााल्ो एमाओवादी प्रजातन्त्रविरुद्ध सकि्रय भएर ल्ाागेको बताउनुभएको छ । संस्थापक पार्टी नेता बीपी कोइराल्ााको ९८ औँ जन्मजयन्तीको अवसर पारेर मोरङ कांग्रेसल्ो विराटनगरमा गरेको रक्तदान कार्यक्रममा कोइराल्ााल्ो माओवादील्ो बहुल्ावाद नमान्ने बताएर प्रजातन्त्रविरोधी गतिविधी जारी राखे उसको जरो उखेल्ािने दाबी गरे । प्रजातन्त्रल्ााई अराजकताको आरोप ल्ागाएर माओवादी आफैं अराजक कार्यमा ल्ाागेको उनको आरोप थियो । कांग्रेससँग निहुँ खोज्दा राणा पाचायत र राजतन्त्र अन्त्य भएको दाबी गर्दै कोइराल्ााल्ो एमाओवादील्ो कांग्रेससँग जोरी खोजे उसको पनि अवस्था त्यस्तै हुने भविष्यवाणी गरे । प्रजातन्त्रविरुद्ध आफ्नो पार्टील्ो कुनै पनि वादसँग सम्झौता नगर्ने उँहाको भनाइ थियो । कांग्रेस कार्यकर्ताल्ो बीपीको आदर्श भुल्दै गएको भन्दै उनल्ो बीपीको आदर्श र विचारल्ााई पछ्याउन कार्यकर्ताल्ााई निर्देशन दिए । पार्टीभित्र विकृतिल्ो घर गर्दै गएकोमा सभापति कोइराल्ााल्ो चिन्ता जनाए । विराटनगरका कांग्रेस कार्यकर्ताल्ो राजनीतिको आडमा अनुचित आर्थिक ल्ााभ ल्ािइरहेको खबर आफूकहाँ पुगेको भन्दै उनल्ो त्यस्ता गतिविधि तत्काल्ा रोक्न निर्देशनसमेत दिए । कोइराल्ाा केही दिनयता पूर्व क्षेत्रमा रहँदै आउनुभएको थियो ।
सङ्ग्र्र्राहल्ायमा ९८ औं जन्मजयन्ती
काठमाण्डौ नेपाल्ाी काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराल्ााको ९८ औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । वीपी जन्मजयन्तीका ल्ाागि अवसरमा आज नेपाल्ाी काँग्रेस र उसका भ्रातसङ्गठनहरुले विभिन्न कार्यक्रम आयोजना गरेकाछन छ । वीपी जयन्तीको अवसरमा काठमान्डौको सुन्दरीजल्ामा रहेको वीपी सङ्ग्राहल्ायमा विशेष कार्यक्रम समेत भएको थियो । सङ्ग्राहल्ायमा हुने कार्यक्रममा काँग्रेस का नेताहरुल्ो वीपीको तस्वीरमा माल्र्यापण गरी उहाँप्रति सम्मान व्यक्त गरियो । त्यसै गरि जिल्ल्ाामा वीपीको सिद्धान्त व्यक्तित्वका विषयमा विचार गोष्ठी रक्तदान वृक्षरोपण ल्ागायतका कार्यक्रमहरु आयोजना भएका थिए । वीपी जयन्तीका अवसरमा हुने कार्यक्रमहरु सहभागी हुन काँग्रेस केन्द्रीय नेताहरु जिल्ला जिल्ल्ाामा पुगेका थिए । राष्ट्रियता प्रजातन्त्र र समाजवादका प्ार्वर्तकका रुपमा परिचित वीपीको जन्म वि।स। १९७१ साल्ा भदौ २४ गते भएको थियो । नेपाल्ऽी राजनीतिमा महत्वपूर्ण योगदान पुर्याउनुभएका वीपी कोइराल्ाा २०१५ साल्ऽमा भएको आम चुनावपछि नेपाल्ाको पहिल्ााे जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो । २०१७ साल्ामा राजा महेन्द्रल्ो बहुदल्ाीय व्यवस्थाको सट्टा निर्दल्ाीय पन्चायती व्यवस्था ल्ाागू गरेपछि उहाँल्ााई पक्रेर थुनामा राखिएको थियो । राजनीतिक आन्दोल्ानकै क्रममा भारत निर्वासनमा रहनुभएका वीपी भारतको स्वतन्त्रता आन्दोल्ानमा समेत सकि्रय रहनुभएको थियो । २०३३ साल्ामा राष्ट्रिय मेल्ामिल्ााप नीति अवल्ाम्बन गरी नेपाल्ा र्फकँदै गर्दा उहाँल्ााई त्रिभुवन विमानस्थल्ाबाटै गिरफ्तार गरिएको थियो । साहित्यिक व्यक्तित्वको रुपमा पनि स्थापित वीपीको वि। स। २०३९ साल्ा साउन ६ गते निधन भएको थियो ।
No comments:
Post a Comment